Banijya News

बैंक

बाँसबारीमा हिमालयन बैंकको नयाँ काउन्टर

पुस १५, २०७६, काठमाडौं । हिमालयन बैंकको नयाँ काउन्टर काठमाडौ बाँसबारी स्थित शहिद गंगालाल हृदय रोग केन्द्रमा खुलेको छ । […]

एनआईसी एशिया अब देउरालिमा पनि

पुस १५, २०७६, काठमाण्डौ । एनआईसी एशिया बैंकले ग्रामीण तथा दुर्गम क्षेत्रहरुमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सवलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्ने क्रममा अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नं.७ देउरालीमा ४५ औं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले संचालनमा ल्याएको देउराली…


  • Default Image

    सानिमा बैंकले ल्यायो ‘डबल सौगात’ अफर

    पुस १५, २०७६, काठमाण्डौ । सानिमा बैंकले अंग्रेजी नयाँ वर्ष २०२० लाई लक्षित गरी डबल सौगात अफर सञ्चालनमा ल्याएको छ । बैंकले अफरअन्तर्गत विभिन्न छूट प्रदान गर्ने छ । अफरअनुसार बैंकले आफ्ना नयाँ तथा पुराना ग्राहकलाई तीन दिनका लागि आफ्ना डेबिट कार्ड र मोबाइल बैंकिङ लगायत डिजिटल बैंकिङ सेवामा जारी…

  • Default Image

    गरिमा बैंकको नयाँ शाखा सिमरामा विस्तार

    पुस १५, काठमाडौँ । गरिमा विकास बैंकले शाखा विस्तार गर्ने क्रममा सोमवारदेखि जितपुर सिमरा उप–महानगरपालिका–२ मा सिमरा शाखा सञ्चालनमा ल्याएको छ । शाखाको उद्घघाटन नेपाल राष्ट्र बैंक, वीरगञ्जका निर्देशक राजनविक्रम थापाले गरेका हुन् । उद्घघाटनमा गरिमा विकासका सञ्चालक भूपेन्द्रबहादुर खड्काले बाराको औद्योगिक नगरी सिमरामा सञ्चालित शाखाबाट यस क्षेत्रको आर्थिक क्रियाकलाप…

  • Default Image

    सिद्धार्थ बैंकले ‘महिला उद्यमशील कर्जा’ सञ्चालनमा ल्यायो

    पुस १४ , काठमाडौँ । सिद्धार्थ बैंकले महिला उद्यमीहरुलाई लक्षित गर्दै १५ लाखसम्मको कर्जा सुविधा सहज रूपमा प्रदान गर्ने उद्देश्यका साथ ‘महिला उद्यमशील कर्जा’ योजना सञ्चालनमा ल्याएको छ । सो कर्जाका लागि नेपाल राष्ट्र बैंकद्धारा प्रधान गराईने सहुलियतपूर्ण कर्जा अनुसार बैंकले आफनो आधार दरमा २ प्रतिशत प्रिमियम थप गरी ब्याज…

  • Default Image

    बागलुङ जिल्ला प्रशासनमा प्रभु बैंकको एक्स्टेन्शन काउन्टर विस्तार

    पुस १३ , काठमाडौं । प्रभु बैंकले बागलुङ नगरपालिका–३ स्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्शन काउन्टर प्रशासन सञ्चलनमा ल्याएको छ । उक्त एक्स्टेन्शन काउन्टरको बागलुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले एक समारोहबीच उद्घघाटन गरे । बैंकले उक्त सेवा सञ्चालनबाट जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राही लाभान्वित बनाउने विश्वास लिएको छ । साथै,…

  • Default Image

    बरुण हाइड्रोपावरको नाफ ३६% ले वृद्धि

    पुस १२, काठमाडौं चालू आर्थिक वर्षको पहिलो त्रैमासमा बरुण हाइड्रोपावर कम्पनीले रू. १ करोड ५८ लाख नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा ३६ प्रतिशतले वृद्धि भएको हो । सो अवधिमा कम्पनीले रू. १ करोड १५ लाख नाफा कमाएको थियो । प्रतिशेयर आम्दानी रू. १०…

  • Default Image

    चैतारी लघुवित्तसँग गाभियो आरम्भ लघुवित्त

    पौष १०, काठमाडौं आरम्भ लघुवित्त वित्तिय संस्था लिमिटेडले गत आर्थिक वर्षको संचित मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्तापूँजीको ७ दशमलव ३८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि रू. २ लाख ३३ हजार ५३ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । भाले आरम्भ लघुवित्त र चौतारी लघुवित्त एक आपसमा…

  • Default Image

    एभरेस्ट बैँकको नँया घर कर्जा, २५ वर्षसम्मका लागि ऋण पाउने सुविधा

    पौष, १० काठमाडौैं बैंकले मध्यम वर्गीय तथा निम्न वर्गीय परिवारलाई लक्षित गर्दै होम लोन स्कीम सार्वजनिक गरेको छ । ‘घरभाडाभन्दा बैंकको किस्ता सस्तो भएपछि अब भाडा होइन, आफनै् घरको किस्ता बुझाऊँ’ नारासहित न्यूनतम सरल मासिक किस्ता रू. ९ हजार ३६३ को आवास कर्जा ल्याएको हो । योजनाको सेवा शुल्कमा ग्राहकले…

  • Default Image

    लुम्बिनी विकास बैंक ‘आइएमई पे ’ को बैंकिङ्ग साझेदार

    पौष १०, काठमाण्डौ । आइएमई ग्रुपद्वारा प्रवद्र्घित ‘आइएमई पे’ र लुम्बिनी विकास बैंक बीच बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । लुम्बिनी विकास बैंक ‘आइएमई पे ’ को बैंकिङ्ग साझेदार संस्था हुनेछ । काठमाण्डांैमा हालै आयोजित विशेष कार्यक्रमका बिच ‘आइएमई पे’ का तर्फबाट संचालक खिलेन्द्र पौडेल र लुम्बिनी…

  • Default Image

    महालक्ष्मी बैंकद्वारा दृष्टिविहिनलाई सेतो छडी वितरण

    पौष, १० काठमाडौं महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत थापाथली शाखाले दृष्टिविहीन बालबालिका तथा युवाका लागि सहयोग गरेको छ । दृष्टिविहिनहरूको अधिकार सुनिश्चित गरी उनीहरूको वृत्ति विकासमा टेवा पु¥याउँदै सहज जीवनयापन गर्न सक्षम बनाउने उद्देश्यले स्थापित दृष्टिविहीन सहयोग केन्द्र नेपाललाई १०० थान फोल्डेड सेतो छडी हस्तान्तरण गरिएको बैंकले बताएको छ…

  • Default Image

    ५ वर्ष पुरानो लाभांश लिन सिटिजन्स बैंकले बोलायो

    पौष १० , काठमाडौं ५ वर्ष पुरानो लाभांश शेयरधनीहरुलाई बोलाएको छ । लाभांशलिन बाँकी रहेका शेयरधनीहरुले शेयर रजिष्ट्रार सि. आई बि एल एस क्यापिटल मार्फत एक महिनाभित्र लाभांश लिन सक्नेछन् । आर्थिक वर्षहरुमा वितरण गरेको लाभांश लिन बाँकी रहेका शेयरधनीहरुलाई यथाशीघ्र लाभांश संकलन अनुरोध गरेको हो । १ महीनाभित्र लाभांश…

Scroll to Top