Banijya News

बैंक

लुम्बिनी विकास बैंक ‘आइएमई पे ’ को बैंकिङ्ग साझेदार

पौष १०, काठमाण्डौ । आइएमई ग्रुपद्वारा प्रवद्र्घित ‘आइएमई पे’ र लुम्बिनी विकास बैंक बीच बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर […]

५ वर्ष पुरानो लाभांश लिन सिटिजन्स बैंकले बोलायो

पौष १० , काठमाडौं ५ वर्ष पुरानो लाभांश शेयरधनीहरुलाई बोलाएको छ । लाभांशलिन बाँकी रहेका शेयरधनीहरुले शेयर रजिष्ट्रार सि. आई बि एल एस क्यापिटल मार्फत एक महिनाभित्र लाभांश लिन सक्नेछन् । आर्थिक वर्षहरुमा वितरण गरेको लाभांश लिन बाँकी रहेका शेयरधनीहरुलाई यथाशीघ्र लाभांश संकलन अनुरोध गरेको हो । १ महीनाभित्र लाभांश…


  • Default Image

    एभरेष्ट बैंकको ४ लाख कित्ता शेयर सूचीकृत

    ०९ पौष, २०७६, काठमाण्डौ । एभरेष्ट बैंकको चार लाख कित्ता साधारण शेयर मङ्गलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । बैंकले प्रत्येक तीन वर्षमा २० प्रतिशतका दरले साधारण शेयरमा परिणत गर्दै आएको छ । असोज ९ गते बैंकले अग्राधिकारबाट साधारण शेयरमा परिणत गरेको थियो । बैंकले जारी गरेको…

  • Default Image

    एनआईसी एशियाको नयाँ शाखा ललितपुर सानेपामा

    ०९ पौष, २०७६, काठमाण्डौ । एनआईसी एशिया बैंकले ललितपुर महानगरपालिका–२ सानेपामा शाखा सञ्चालनमा ल्याएको छ । शाखाको ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनले मंगलवार उद्घघाटन गरे । हाल बैंकका देशभर ३१३ शाखा कार्यालय, ४०५ एटीएम, ९६ ओटा एक्स्टेन्शन काउन्टर एवं ४४ ओटा शाखारहित सेवा सञ्चालनमा छन् ।

  • Default Image

    बैंक तथा बित्तिय संस्थालाइ आम्दानिको ५० % सम्म मात्र ऋण प्रदान गर्न राष्ट्र बैंकको निर्देशन

    ०९ पौष, २०७६, काठमाण्डौ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत गरेको व्यवस्था राष्ट्र बैंकले कार्यान्वयनमा ल्याउन बैंक तथा वित्तीय संस्थाहरुलाई मंगलबार नेपाल राष्ट्र बैंकले ऋण भुक्तानी आम्दानी अनुपातमा अधिकतम ५० प्रतिशतसम्म गैरव्यवसायिक कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई सीमा निर्धारण गरेको छ । आवधिक, घर तथा हायर पर्चेज कर्जामा…

  • Default Image

    कञ्चन डेभलपमेण्ट द्वारा १० प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश प्रस्ताव

    ०९ पौष, २०७६, काठमाण्डौ । कञ्चन डेभलपमेण्ट बैंकको दशौं वार्षिक साधारण सभा कम्पनीको सभा होटेल ओपेरा, महेन्द्रनगर, कञ्चनपुरमा पुस २९ गते हुने भएको छ । सभाले १० प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ । अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने…

  • Default Image

    सनराइज बैंकको एटीएममा मास्टरकार्ड चल्ने

    पौष ८ , २०७६ काठमाडौं – सनराइज बैंकले अन्र्तराष्ट्रिय कार्ड सेवा प्रदायक मास्टर कार्डसँग सहकार्य गरेको छ । यो सँगै बैंकले आफ्नो एटिएममा मास्टरकार्डबाट पैसा निकाल्न सकिने व्यवस्था गरेको हो । स्वदेशी नागरिक तथा विदेशी पर्यटकलाई मास्टरकार्ड मार्फत रकम निकाल्न सहज हुने बैंकको विश्वास रहेको छ ।

  • Default Image

    नबिलले ल्यायो ३५ घण्टामै निर्णय गर्ने ‘नबिल सजिलो एक्सप्रेस कर्जा’

    पौष ७, काठमाडौं – नबिल बैंकलले नेपालमै पहिलो पटक ३५ घण्टामै कर्जा प्रवाह गर्ने ‘नबिल सजिलो एक्सप्रेस कर्जा’ ल्याएको छ । नबिल सजिलो एक्स्प्रेस कर्जामा निवेदकलाई निवेदन दिएको ३५ घण्टामा नै कर्जा पाउने वा नपाइने निर्णय दिइसकिनु रहेको बैकले जनाएको छ । युकेआड सक्षम सँगको सहकार्यमा बैंकले उक्त कर्जा योजना…

  • Default Image

    मुक्तिनाथ विकास बैंकको १३ औ वार्षिक साधारण सभा सम्पन्न

    ०७ पौष, २०७६,काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले १३ औं साधारण सभा सम्पन्न गरेको छ । साधारणसभाले संस्थापक सेयरधनीका तर्फबाट भरतराज ढकाल, गजेन्द्रमान श्रेष्ठ र रविन्द्रमान श्रेष्ठ तथा सर्वसाधारण सेयरधनीका तर्फबाट श्रीमती निर्मला कुमारी के.सी. (कार्की) र शालिग्राम मिश्रलाई चयन गरेको छ । यस बैंकको स्थापनाकालदेखि १२ वर्षसम्म प्रमुख कार्यकारी अधिकृत…

  • Default Image

    गरिमाविकास बैंकद्वारा धादिङ्गवेशी शाखा कार्यालयको औपचारिक उद्घाटन

    ०७ पौष, २०७६, काठमाण्डौ । गरिमाविकास बैंक लिमिटेडले हिजोे आईतबार निलकण्ठ नगरपालिका वडानं.–३, धादिङ्गवेसीमा स्थापित धादिङ्गवेशी शाखा कार्यालयको औपचारिक उद्घाटन कार्य सम्पन्न गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन निलकण्ठ नगरपालिकाका नगर प्रमुख श्री भीम प्रसाद ढुंगानाले गरेका थिए । कार्यक्रममा बोल्दै विकास बैंकका सञ्चालक श्री श्यामप्रसाद बस्यालले व्यावसायिक दृष्टिले…

  • Default Image

    एनसीसी बैंकले गर्यो शेयरधनिलाइ बोनस शेयर वितरण गर्ने प्रस्ताव

    ०७ पौष, २०७६, काठमाण्डौ । नेपाल क्रेडिट कमर्स बैंक लिमिटेडले शेयरधनिहरुलाई बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । नेपाल क्रेडिट कमर्स बैंक लिमिटेडको हिजो बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक बर्षको मुनाफा बाट शेयरधनिहरु लाइ चुक्ता पँुजिको १५ प्रतिशतका दरले १ अर्ब २२ करोड ७६ हजार १२३ रुपैँया बराबरको…

Scroll to Top