Banijya News

बैंक

गरिमाविकास बैंकद्वारा धादिङ्गवेशी शाखा कार्यालयको औपचारिक उद्घाटन

०७ पौष, २०७६, काठमाण्डौ । गरिमाविकास बैंक लिमिटेडले हिजोे आईतबार निलकण्ठ नगरपालिका वडानं.–३, धादिङ्गवेसीमा स्थापित धादिङ्गवेशी शाखा कार्यालयको औपचारिक उद्घाटन […]

वाणिज्य बैंकहरुको शाखा पुुग्न बाँकी रहेको स्थानीय तहको संख्या १२ मात्रःसात सय ४१ स्थानीय तहमा पुगे बैंक

०७ पौष, २०७६, काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुुलुकको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी चालू आर्थिक वर्षको चार महिनाको विस्तृत प्रतिवेदनअनुसार सञ्चालनमा रहेका २८ वटा वाणिज्य बैंकहरुले सात सय ४१ स्थानीय तहमा शाखा विस्तार गरेका छन् । सातवटा प्रदेशका सात सय ५३ स्थानीय तहमध्ये अब वाणिज्य बैंकहरुको शाखा…


  • Default Image

    गरिमा विकास बैंकको धादिङ्ग वेशीमा शाखा

    पुस ७ काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले मिति २०७६ पौष ६गते आईतबार निलकण्ठ नगरपालिका वडानं.–३, धादिङ्गवेसीमा स्थापित धादिङ्गवेशी शाखा कार्यालयको औपचारिक उद्घाटन कार्य सम्पन्न गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन निलकण्ठ नगरपालिकाका नगर प्रमुख श्री भीम प्रसाद ढुंगानाज्यूलेगर्नुभएको हो । कार्यक्रममा बोल्दै विकास बैंकका सञ्चालक श्री श्यामप्रसाद बस्यालज्यूले…

  • Default Image

    कुमारी बैंकले १० वर्ष को लागि ऋणपत्र निष्कासन

    पौष ६, काठमाण्डौ । कुमारी बैंकले पुस १४ गतेदेखि १० दशमलव २५ प्रतिशत ब्याजरमा आगामी १० वर्षसम्मको लागि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । निष्काशित ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि र १८ लाख कित्ता व्यक्तिगत संघसंस्थालाई बिक्री गर्नेछ ।…

  • Default Image

    सिभिल बैंकको ६.५७५ लाभांश पारित

    पौष ६, काठमाण्डौ । सिभिल बैंकको वार्षिक साधारण सभा आज आइतबार (पुस ६ गते) बस्दैछ । सभा अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु भएको छ । सभामा बैंक सञ्चालक समितिले प्रस्ताव गरेको ६.५७५ लाभांश पारित गर्ने विशेष प्रस्ताव छ । गत वर्षको नाफाबाट बैंकले ६.५७५ नगद लाभांश वितरण गर्न…

  • Default Image

    कैलास र प्राइम दुबै बैंक, मर्जर प्रस्ताव साधारणसभामा लैजादै

    पौष ६, काठमाण्डौ । प्राइम कमर्सियल बैंक र कैलाश विकास बैंकले मर्जरको विशेष प्रस्तावसहित पुस २५ गते वार्षिक साधारणसभा डाकेका छन ्। प्राइमले कैलाश विकास बैंकलाई एक बराबर ०.९४ प्रतिशत शेयर अनुपातमा प्राप्ति गर्ने भएको हो । दुवैले छुट्टाछुट्टै ठाउँमा एकैपटक साधारणसभा गर्ने भएका हुन ्। प्राइमको सञ्चालक समितिले यस…

  • Default Image

    शिखर इन्स्योरेन्सको इक्रा एनपी आईपीओ ग्रेड ३(प्लस) रेटिङ प्रदान

    शुक्रबार ४ पौष २०७६ काठमाडौं – शिखर इन्स्योरेन्सले निष्कासन गर्न लागेको हकप्रद शेयरलाई इक्रा नेपालले इक्रा एनपी आईपीओ ग्रेड ३(प्लस) रेटिङ प्रदान गरेको छ । कम्पनीले १ बराबर शून्य दशमलव ३ को अनुपातमा रू.३१ करोड ७१ लाख ९३ हजार २०० को हकप्रद शेयर निष्कासन गर्नको लागि रेटिङ गराएको हो ।…

  • Default Image

    कृषि विकास बैंकको १३ औ वार्षिक साधारणसभा पुस २७ ,बुक क्लोज कहिले ?

    शुक्रबार ४ पौष २०७६ काठमाडौं – कृषि विकास बैंकले पुस २७ गते १३ औ वार्षिक साधारणसभा डाकेको छ । बैंकको सञ्चालक समितिले यस अगाडि ६ प्रतिशत बोनस शेयर र २४ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो । उक्त लाभांश पुस १० गतेसम्म शेयर खरिद गर्ने प्राप्त गर्न सक्नेछन् । हालको…

  • Default Image

    लोकदर्शन सहकारीको अध्यक्षमा प्रेमबहादुर कटुवाल

    शुक्रबार ४ पौष २०७६ काठमाडौं – वैदेशिक रोजगार व्यवसायीहरुको संलग्नतामा संचालनमा ल्याइएको लोकदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औ साधारणसभा सम्पन्न भएको छ । सभाले प्रेमबहादुर कटुवालको अध्यक्षतामा सर्वसम्मतिले नयाँ संचालक समिति चयन गरेको छ । संस्थाको विहिबार सम्पन्न साधारणसभाले आगामी ४ वर्षका लागि कटुवाललाई अध्यक्षमा र उपाध्यक्षमा…

  • Default Image

    मुक्तिनाथ विकास बैंकको नयाँ सञ्चालक समितिद्वारा शपथ ग्रहण

    ०४ पौष, २०७६,काठमाण्डौ । मुक्तिनाथ विकास बैंकको १३ औं वार्षिक साधारणसभाले आगामी ४ वर्षका लागि चयन गरेको सञ्चालक समितिले बिहीवार शपथ ग्रहण गरेको छ । सभाले संस्थापक शेयरधनीका तर्फबाट भरतराज ढकाल, गजेन्द्रमान श्रेष्ठ र रवीन्द्रमान श्रेष्ठ तथा सर्वसाधारण शेयरधनीका तर्फबाट निर्मलाकुमारी केसी र शालिग्राम मिश्रलाई सर्वसम्मतले चयन गरेको थियो ।…

  • Default Image

    घर बनाउन कर्जा दिँदै सानिमा बैंक

    ०४ पौष, २०७६,काठमाण्डौ ।सानिमा बैंकले घर बनाउन वा खरीद गर्न चाहने ग्राहकलाई लक्षित गरी ‘सानिमा प्रथम घर कर्जा’ योजना ल्याएको छ । उक्त सुविधाअन्र्तगत घर बनाउन लाग्ने निर्माण खर्चको अधिकतम १०० प्रतिशतसम्म बैंकले कर्जा उपलब्ध गराउनेछ । उक्त योजनामा ऋणीका लागि अधिकतम लगानी, अधिकतम कर्जा अवधि, सुलभ ब्याजदर तथा कर्जा…

  • Default Image

    गरिमा विकास बैंक लिमिटेड द्वारा सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

    ०४ पौष, २०७६,काठमाण्डौ । नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्य समिति कास्कीको सभाहलमा आज एक कार्यक्रमका बिच संस्थाका सभापति श्री डोलराज पाण्डेलाई गरिमा विकास बैंक लिमिटेड महेन्द्रपुलका शाखा प्रमुख श्री दिपेन्द्र पोख्रेलले एक कार्यक्रमका बिच क्ष्न्ीइइ द्ययह९क्ष्अभ द्यबन० हस्तान्तरण भयो । बैकले आफ्नो सामाजिक उत्तरदायित्व९ऋक्च्० अन्र्तगत नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरेको…

Scroll to Top