जानकी फाइनान्सको वार्षिक साधारणसभा पुस १४ गते, बुक क्लोज कहिले ?
बिहिबार ३ पौष २०७६ काठमाण्डौ – लाभांश पारित र अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर प्रक्रिया थाल्ने मुख्य अजेन्डासहित जानकी फाइनान्स कम्पनीको हिजो बुधबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही पुस २४ गते धनुषाको जनकपुरधामस्थित होटल मानकी इन्टरनेसनलमा आयोजना गर्ने निर्णय गरेको हो । जानकी फाइनान्स र अन्य उपयुक्त बैंक…

