देवः विकासको कारोबारको नगद फिर्ता योजना
०२ पौष, २०७६, काठमाडौं । देवःविकास बैंकले क्यासलेस बैंकिङ प्रविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले नगद फिर्ता योजना ल्याएको छ । बैंकको मोबाइल बैंकिङ तथा देवः ई–बैंकिङबाट टपअप गर्दा कारोबार रकमको २ प्रतिशत फिर्ताको योजना पनि बैंकले ल्याएको छ । यस सुविधाअन्तर्गत पीओएस मेशिनबाट कारोबार गर्दा पुस १ गतेदेखि लागू हुनेगरी कारोबार…

