Banijya News

बैंक

सिद्धार्थ बैंकद्वारा पर्नस््थापना केन्द्रलाई १० लाख सहयोग)

सोमबार ३० मंसिर २०७६ काठमाडौं – सिद्धार्थ बैंकले आइतवार काभ्रेकोे बनेपा स्थित अपांग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रलाई १० लाख […]

सिद्धार्थ बैंकको शाखा जनकपुरको रामानन्द चोकमा विस्तार

आइतबार २९, मंसिर २०७६, काठमाडौं – सिद्धार्थ बैंकले आप्ःनो शाखा विस्तार गर्ने क्रममा शुक्रवार जनकपुरको रामानन्द चोकस्थित शाखा कार्यालयको उद्घाटन गरेको छ । उद्घाटन प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले गरेका थिए । बैंकले रामानन्द चोक शाखाबाट सेवा सञ्चालन गत भदौ ९ गतेदेखि शुरू गरेको थियो…


  • Default Image

    आइएमई नेपाल साहित्य महोत्सव शुक्रबारदेखि डिएससी पुरस्कार प्रदान गरिने

    आइतबार २९, मंसिर २०७६, पोखरा – आईएमई नेपाल लिटरेचर फेस्टिबलको आठौँ संस्करण यही मङ्सिर २७ गतेदेखि ३० गतेसम्म पर्यटकीय नगरी पोखराको बाराहीघाट लेकसाइडमा गरिने भएको छ । महोत्सवमा ११० भन्दा बढी वक्ता सहभागी हुनेछन् । त्यसमध्ये एक दर्जनभन्दा बढी विदेशी लेखक सहभागी हुनेछन् । महोत्सवमा अन्र्तराष्ट्रिय लेखकलाई पनि ल्याउन लागिएको…

  • Default Image

    प्रभुको बैंकको २०० औं शाखा सर्लाहीको बरहथवामा सञ्चालन

    आइतबार २९, मंसिर २०७६ काठमाडौं–प्रभु बैंकले सर्लाहीको बरहथवा नगरपालिका–७, बरहथवामा २०० औं शाखा सञ्चालनमा ल्याएकोे छ । शाखाको उद्घाटन सोही नगरका प्रमुख देवानन्द महतोले शुक्रवार गरका थिए । बैंकले बरहथवा शाखाबाट स्थानीय सर्वसाधारण, व्यावसायिक फर्म, कम्पनी तथा संघसंस्था लाभान्वित हुने छन् । बंैकको शाखा बिस्तारको दिशाले देशको आर्थिक विकासमा सकारात्मक…

  • Default Image

    एनआईसी एशिया र फूडमान्डूबीच सम्झौता

    आइतबार २९ मंसिर २०७६ काठमाडौं – एनआईसी एशिया बैंक र फुडमान्डू प्रालि बीच एनआईसी एशियाको डिजिटल भुक्तानीमार्फत फूडमान्डूको सेवाशुल्क भुक्तानी गर्ने सम्झौता भएको छ । सम्झौतामा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र फूडमान्डूका प्रमुख कार्यकारी अधिकृत निदान श्रेष्ठले शुक्रवार हस्ताक्षर गरे बैंकका देशभर ३१० शाखा, ४०२ एटीएम, ९५…

  • Default Image

    लुम्बिनी विकास बैंकद्वारा सेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव

    २८ मंसिर, २०७६, काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई गएको मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि २० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । बैठकले सेयरधनीहरुलाई लाभांशका रुपमा चुक्ता पुँजी २ अर्ब ५८ करोड ६९ लाख ६३ हजार ५५१ रुपैयाँको ५…

  • Default Image

    अर्थमन्त्री बाहिरीने हाल्लासँगै सेयर बजार परिसूचक उकाला

    मङ्सिर २६ काठमाडौं अर्थमन्त्री डा. युवराज खतिवडाको सांसद पद माघमा सकिँदै भन्ने समाचार बाहिर आएसँगै सेयर बजार परिसूचक (नेप्से) उकालो लागेको छ । साताको पहिलो दिन आइतबार झिनो अंकले बढेको बजार सोमबार एकैपटक १३ अंक भन्दा बढीले उकालो लागेको थियो । त्यस्तै मंगलबार सामान्य सुधार भएको बजार बुधबार १०.११ अंकले…

  • Default Image

    महालक्ष्मी विकास बैंकको १०२ औं शाखा विस्तार

    २५ मंसिर, २०७६, काठमाण्डौ । महालक्ष्मी विकास बैंकले आफ्नो नयाँ शाखा काठमाडौंको सानो भर्याङ्मा सञ्चालन गरेको छ । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवा दिने तथा बैंकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन बैंकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने प्रतिवद्धता गरेका छन् ।…

  • Default Image

    एभरेष्ट बैंकको साधारण सभा कहिले?

    २५ मंसिर, २०७६, काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले २५औं वार्षिक साधारण सभा पुस २३ गते बोलाएको छ । बैंकले बिहान ११ बजे लौनचौर ब्यांक्वेट, काठमाडौंमा सभा बोलाएको हो । साधारण सभाको प्रस्तावमा शेयरधनीका लागि ५ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्ताव पारित गर्ने, बैंकले जारी…

  • Default Image

    सिभिल बैंकले संस्थापक शेयर लिलामी गर्दै

    २५ मंसिर, २०७६, काठमाण्डौ । सिभिल बैंक लिमिटेडले संस्थापक शेयर लिलामीमा विक्री गर्ने भएको छ । कम्पनीको विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । शेयरको न्यूनतम मूल्य रू. १०० तोकेको हुँदा सोभन्दा बढीको मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ । बैंकले प्रतिशेयर रू. १०० दरमा २० लाख ३०…

  • Default Image

    जनताको निक्षेपमा बेइमानी

    २३ मंसिर, २०७६, काठमाण्डौ । बैंकिङ कसुर हुुनुु भनेको सोझो अर्थमा जनताको निक्षेपमा बेइमानी हुुनु हो । नियमनकारी निकाय नेपाल राष्ट्र बैंकबाट रकमको कारोबार गर्न अनुुमतिप्राप्त गरेका बैंक तथा फाइनान्स कम्पनीका सञ्चालक, कर्मचारी, व्यवस्थापक एवं बदनियतपूर्ण नियत राख्ने ऋणी र ग्राहकले आम सर्वसाधारणले भविष्यमा आउनसक्ने कुुनै पनि कार्यको लागि जोगाएर राखेको…

  • Default Image

    वित्तीय विवरण प्रकाशित मध्ये सिटि, रिलायन्स र समृद्धि बाहेक सबै नाफामा

    आइतबार २२ मंसिर २०७६ काठमाडौं–चालू आर्थीक वर्षेको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका १८ वित्त कम्पनी मध्ये तीनओटा बाहेक सबै नाफामा छन् । सिटी एक्सप्रेस फाइनान्स, रिलायन्स फाइनान्स र समृद्धि फाइनान्स नोक्सानीमा रहेका हुन् । नेप्सेमा सूचीकृत २७ कम्पनीमध्ये हाथवे फाइनान्स, जेबिल्स फाइनान्स र सिनर्जी फाइनान्स कम्पनी मर्जरमा गएका छन्…

Scroll to Top