Banijya News

बैंक

सिभिल बैंकले संस्थापक शेयर लिलामी गर्दै

२५ मंसिर, २०७६, काठमाण्डौ । सिभिल बैंक लिमिटेडले संस्थापक शेयर लिलामीमा विक्री गर्ने भएको छ । कम्पनीको विक्री प्रबन्धकमा सिभिल […]

वित्तीय विवरण प्रकाशित मध्ये सिटि, रिलायन्स र समृद्धि बाहेक सबै नाफामा

आइतबार २२ मंसिर २०७६ काठमाडौं–चालू आर्थीक वर्षेको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका १८ वित्त कम्पनी मध्ये तीनओटा बाहेक सबै नाफामा छन् । सिटी एक्सप्रेस फाइनान्स, रिलायन्स फाइनान्स र समृद्धि फाइनान्स नोक्सानीमा रहेका हुन् । नेप्सेमा सूचीकृत २७ कम्पनीमध्ये हाथवे फाइनान्स, जेबिल्स फाइनान्स र सिनर्जी फाइनान्स कम्पनी मर्जरमा गएका छन्…


  • Default Image

    प्रभु बैंकको ११९ औं शाखा विस्तार

    २२ मंसिर, २०७६, काठमाडौं । प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ६ स्थित बयलबासमा आफ्नो १९९ औं शाखा खोली सञ्चालनमा ल्याएको छ । देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि गर्दै सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गर्ने क्रममा प्रभु बैंक लिमिटेडले…

  • Default Image

    साता भर यस्तो भयो सेयर बजार

    काठमाडौं । धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक उकालो लाग्यो । शेयर कारोवार हुने पाँच दिनमध्ये दुई दिन नेप्सेले नयाँ यात्रा तय नगरेपनि पछिल्ला तीन दिन भने बजार सुधारात्मक दिशा गयो । साताभर कूल १७२ कम्पनीको शेयर कारोवार भयो । नेपाल स्टक एक्सचेन्जका अनुसार साताभर कूल ४५…

  • Default Image

    ज्योति विकास बैंकले लाभांश दिँदै

    १९, मंसिर, २०७६, काठमाण्डौँ । ज्योति विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १२ दशमलव ७५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । लाभांश आगामी वार्षिक साधारण सभाले पारित गरेपछि र नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि शेयरधनीहरुले पाउने छन् । कम्पनीको मंसिर १८ गते सम्पन्न सञ्चालक समितिको ३४५ औं बैठकले वितरण…

  • Default Image

    यि बैक बन्द हुने, यस्तो छ कारण

    १८ मंसिर, २०७६, काठमाण्डौँ । आपसमा गाभिएका ग्लोबल आईएमई बैंक र जनता बैंक नेपाल लिमिटेडका सम्पूर्ण बैंकिङ कारोबार भोलि बिहीबार बन्द हुने भएको छ । ग्लोबल आईएमई बैंक लिमिटेडको नामबाट दुवै बैंकको एकीकृत कारोबार पर्सि शुक्रबार (मंसिर २० गते) देखि सुरु गर्ने भएकोले डाटा माइग्रेट गर्नका लागि सम्पूर्ण बैंकिङ कारोबार…

  • Default Image

    गण्डकी विकास बैंकले गर्यो नँया शाखा बिस्तार

    १७, मंसिर, २०७६, काठमाण्डौ । गण्डकी विकास बैंकले एकैदिन थप ३ वटा शाखाहरु सञ्चालनमा ल्याएको छ । शाखा बिस्तार गर्ने क्रममा गण्डकि विकास बैंकले धादिङ्गको मलेखु, पाल्पाको रामपुर तथा कपिलवस्तुको जीतपुरमा गरी तीन स्थानको शाखा सञ्चालनमा ल्याएको हो । यो सँगै बैंकको ८८ वटा शाखाहरु सञ्चालनमा आएका छन् । बैंकले…

  • Default Image

    एनआईसी एशिया बैंकले पायो साफा अवार्ड

    १७, मंसिर, २०७६, काठमाण्डौ ।एनआईसी एशिया बैंकले साउथ एशियन फेडरेशन अफ एकाउन्टेन्टस् (साफा) ले प्रदान गर्ने उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड पाएको छ । यस अवार्ड प्राप्त गर्ने वित्तीय संस्थालाई संस्थागत सुशासन, वित्तीय पारदर्शिताको अभ्यास गर्ने जवाफदेही संस्थाको रुपमा लिइन्छ । मंसिर १४ गते शनिबार बंगलादेशको ढाकामा आयोजित एक समारोहकाबीच यस…

  • Default Image

    मेगा बैंक ‘बैंक अफ दि इयर’ २०१९ बाट सम्मानित

    १७, मंसिर, २०७६, काठमाण्डौ । सन् २०१९ को ‘बैंक अफ दि इयर’ अवार्ड मेगा बैंक, नेपालले पाएको छ । लन्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने ९० वर्षभन्दा बढी पुरानो पत्रिका ‘दि बैंकर’ ले यो अवार्ड प्रदान गरेको हो । ‘दि बैंकर’ले विश्वका १२० भन्दा बढी देशका १ हजारभन्दा बढी बैंकमध्ये हरेक…

  • Default Image

    सेञ्चुरी बैंक द्वारा बालगृहलाई सहयोग

    १५ मंसिर, २०७६, काठमाण्डौ । सेञ्चुरी बैंक इलाम शाखाले आफनो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत इलाम–९ गोलाखर्क भञ्ज्याङस्थित राहसल बाल गृहलाई १६ ढोके किताब राख्ने र्याक हस्तान्तरण गरेको छ । सहयोगले बालबालिकाको अध्ययनमा सहयोग पुग्न सकिन्छ । बैंकले अनाथालयमा अनाथ तथा असहाय बालबालिकालाई अध्ययन अध्यापनको लागि सहज होस भन्ने उद्देश्यले किताब…

  • Default Image

    चोरी प्रकरण मा १९ बैंकका सञ्चालक, सीईओ र कर्मचारीमाथि अनुसन्धान

    १५ मंसिर, २०७६,काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा रहेका सर्वसाधारणको गोप्य विवरण चोरी गरेर रकम झिकेको भेटिएपछि प्रहरीले तीन विकास बैंक, तीन फाइनान्स र १३ वटा वाणिज्य बैंकका सञ्चालक तथा कर्मचारीमाथि अनुसन्धान थालेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंले गिरोहले मंसिर ८ गते जनता बैंकबाट १९ लाख ९९ हजार र मुक्तिनाथ…

  • Default Image

    ग्लोबल आइएमई बैंकले गर्यो थप तिन ओटा शाखा बिस्तार

    बिहिबार, १२ मंसिर, २०७६, काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले एकै दिन तिन नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यो सँगै बैंकको शाखा कार्यालयहरुको संख्या १५३ पुगेको छ । दिपायलको सिलगढी नगरपालिका, पिपला बजार, डोटीको भिमेश्वर नगरपालिका, चरिकोट, दोलखा र सिद्धार्थनगर नगरपालिका, भैरहवा, रुपन्देहीस्थित विशेष औद्योगिक क्षेत्र परिसरमा नयाँ शाखा…

Scroll to Top