Banijya News

बैंक

गत एक वर्षमा २२ अर्बले बढ्यो सुनचाँदी धितो कर्जा

गत एक वर्षमा २२ अर्बले बढ्यो सुनचाँदी धितो कर्जा

बैंक तथा वित्तीय संस्थाहरूले सुनचाँदी धितो कर्जा बढाएका छन् । नेपाल राष्ट्र बैंकका तथ्याङ्कअनुसार गत आर्थिक वर्षको जेठसम्म बैंक तथा […]

दुई वाणिज्य बैंक र दुई फाइनान्स कम्पनी राष्ट्र बैंकको कारबाहीमा

गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा दुई वाणिज्य बैंकसहित चार वित्तीय संस्था राष्ट्र बैंकको कारबाहीमा परेका छन् । राष्ट्र बैंकले सिटिजन्स बैंक, एनआईसी एशिया बैंक, पोखरा फाइनान्स र गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सलाई कारबाही गरेको हो । राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभाग र वित्तीय संस्था सुपरिवेक्षण विभागका अनुसार ती…


  • फ्रन्टलाइन अस्पताल र प्रभु बैंकबिच विशेष छुट सम्झौता

    फ्रन्टलाइन अस्पताल र प्रभु बैंकबिच विशेष छुट सम्झौता

    नयाँ बानेश्वरस्थित फ्रन्टलाइन अस्पताल र प्रभु बैंक लिमिटेडबीच सेवाग्राहीलाई लक्षित छुट प्रदान गर्ने विशेष सम्झौता भएको छ। सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी, तिनका परिवार सदस्य तथा ग्राहकहरूले फ्रन्टलाइन अस्पतालमा उपलब्ध सेवा सुविधामा १० प्रतिशतसम्म विशेष छुट पाउनेछन्। सम्झौतापत्रमा फ्रन्टलाइन अस्पतालका तर्फबाट क्लिनिकल अध्यक्ष योगेश न्यौपाने र मेडिकल प्रशासक रोहन झा तथा…

  • ६.५० प्रतिशतले बढ्यो सांग्रिला डेभलपमेन्टको नाफा

    ६.५० प्रतिशतले बढ्यो सांग्रिला डेभलपमेन्टको नाफा

    सांग्रिला डेभलपमेन्ट बैंकको खुद नाफा सामान्य वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/०८२ को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा ६.५० प्रतिशतले वृद्धि भएको हो । कम्पनीले अघिल्लो आवमा ५० करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा गत आवमा ५३ करोड ७० लाख रुपैयाँ…

  • दश ठूला बैंकको लेखापरीक्षणका लागि राष्ट्र बैंकले छान्यो बंगलादेशी कम्पनी

    दश ठूला बैंकको लेखापरीक्षणका लागि राष्ट्र बैंकले छान्यो बंगलादेशी कम्पनी

    नेपालका १० ठूला वाणिज्य बैंकहरूको लोन पोर्टफोलियो रिभ्युका लागि बंगलादेशी लेखापरीक्षक हवलदार युनिस एन्ड कम्पनी छनोट भएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषसँग नेपाल सरकारले लिएको विस्तारित कर्जा सुविधा अन्तर्गतको प्रमुख सर्तको रूपमा नेपालका वाणिज्य बैंकहरूको कर्जाको लेखापरीक्षण स्वतन्त्र अन्तर्राष्ट्रिय लेखापरीक्षकमार्फत हुनुपर्ने व्यवस्था गरिएको थियो। मुद्रा कोषले नेपालका बैंक तथा वित्तीय संस्थाहरूको…

  • विश्व बैंकबाट १० मिलियन डलर अनुदान सहायता स्वीकार गर्ने सरकारको निर्णय

    विश्व बैंकबाट १० मिलियन डलर अनुदान सहायता स्वीकार गर्ने सरकारको निर्णय

    सरकारले विश्व बैंकबाट प्रस्ताव गरिएको १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले विकास प्रभावकारिताको लागि सार्वजनिक वित्त परियोजनाका लागि प्रस्ताव गरिएको १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो । यसका साथै यस सम्बन्धमा विश्व बैकसँग वार्ता गर्न…

  • बैंकिङ प्रणालीबाट ८० अर्ब तान्दै राष्ट्र बैंक

    बैंकिङ प्रणालीबाट ८० अर्ब तान्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले आज साउन ७ गते बैंकिङ प्रणालीबाट ८० अर्ब रुपैयाँ तान्ने भएको छ। केन्द्रीय बैंकले अधिक तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट उक्त पैसा खिच्न लागेको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा…

  • १३.८६ प्रतिशतले घट्यो निफ्राको खुद नाफा

    १३.८६ प्रतिशतले घट्यो निफ्राको खुद नाफा

    नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को खुद नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरण अनुसार खुद नाफा १३.८६ प्रतिशतले घटेको हो । बैंकले अघिल्ले आर्थिक वर्षमा १ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेकोमा गत आवमा १ अर्ब १४ करोड मात्रै नाफा आर्जन गरेको…

  • गभर्नरको शैक्षिक प्रमाणपत्र विवाद: सर्वोच्च अदालतको मौनताले कानुन व्यवसायीहरू आश्चर्यचकित

    गभर्नरको शैक्षिक प्रमाणपत्र विवाद: सर्वोच्च अदालतको मौनताले कानुन व्यवसायीहरू आश्चर्यचकित

    नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलको शैक्षिक प्रमाणपत्रको अस्तित्वबारे सर्वोच्च अदालतको मौनताले कानुन व्यवसायीहरूलाई आश्चर्यचकित बनाएको छ। सर्वोच्चले पौडेललाई काममा रोक लगाउन अन्तरिम आदेश दिन नपर्ने गरी जेठ २४ गते जारी गरेको आदेशको पूर्ण पाठ दुई सातापछि सार्वजनिक गर्दा पनि शैक्षिक प्रमाणपत्रको समीक्षा वा दाखिलाबारे कुनै कुरा उल्लेख नभएको…

  • नेपाल बैंकर्स सङ्घसँगको सहमति कार्यान्वयन गर्न भ्यालुयर्स एशोसिएशनको माग

    नेपाल बैंकर्स सङ्घसँगको सहमति कार्यान्वयन गर्न भ्यालुयर्स एशोसिएशनको माग

    नेपाल भ्यालुयर्स एशोसिएशनले नेपाल बैंकर्स सङ्घसँग भएको पूर्वसहमति तत्काल कार्यान्वयन गर्न माग गरेको छ। घरजग्गाको घट्दो मूल्य र मूल्याङ्कनलाई आधार मानी मूल्याङ्कनकर्ता इन्जिनियरहरूमाथि गरिएको कालोसूची तथा अन्य कारबाही फिर्ता लिन एशोसिएशनले आग्रह गरेको हो। एशोसिएशनका उपाध्यक्ष दिनेशकुमार पाठकले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकसँग पटकपटक पत्राचार तथा छलफल गर्दा पनि मूल्याङ्कनकर्ताका समस्या…

  • नबिल बैंकको ऋणपत्र बिक्री खुला

    नबिल बैंकको ऋणपत्र बिक्री खुला

    नबिल बैंक लिमिटेडले ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले ८ वर्ष अवधिको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ निष्काशन गरेको हो । बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँ…

  • कर्जा प्रवाहको लक्ष्यमा चुक्यो राष्ट्र बैंक, चार खर्ब मात्रै लगानी

    कर्जा प्रवाहको लक्ष्यमा चुक्यो राष्ट्र बैंक, चार खर्ब मात्रै लगानी

    निजी क्षेत्रतर्फ कर्जा प्रवाह १२.५ प्रतिशतले वृद्धि गर्ने लक्ष्य लिएको राष्ट्र बैंक उक्त लक्ष्य हासिल गर्नबाट चुकेको छ। गत आर्थिक वर्ष को मौद्रिक नीतिमा समावेश गरिएको यो लक्ष्य अनुसार करिब ६ खर्ब ५० अर्ब रुपैयाँ कर्जा प्रवाह हुनु पर्ने थियो। तर, राष्ट्र बैंकको प्रारम्भिक तथ्यांकअनुसार सो अवधिमा जम्मा ४ खर्ब…

Scroll to Top