सिन्धु विकास बैंकले गत आवमा कमायो एघार करोड ७८ लाख रुपैयाँ नाफा
आर्थिक वर्ष २०८१/८२ मा ११ करोड ७८ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको चौथो त्रैमासको वित्तीय विवरण अनुसार अघिल्लो आवको सोही अवधिमा यस्तो नाफा ३ करोड ४ लाख रुपैयाँ थियो। बैंकको खुद नाफा २८७.६० प्रतिशतले वृद्धि भएको छ । विकास बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा…

