Banijya News

बैंक

गत वर्ष भन्दा नौ दशमलब  १९ प्रतिशतले बढ्यो कामना सेवा विकास बैंकको नाफा

गत वर्ष भन्दा नौ दशमलब १९ प्रतिशतले बढ्यो कामना सेवा विकास बैंकको नाफा

कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८१/८२ मा ९.१९ प्रतिशतले नाफामा वृद्धि गरेको छ । सबैभन्दा पहिलो गत वर्षको वित्तीय […]

कर्जाको माग घटेसँगै बैंकिङ प्रणालीमा थुप्रियो दश खर्ब २२ अर्ब रुपैयाँ

कर्जाको माग घटेसँगै बैंकिङ प्रणालीमा थुप्रियो दश खर्ब २२ अर्ब रुपैयाँ

कर्जाको माग सुस्त बनेपछि बैंकिङ प्रणालीमा १० खर्ब २२ अर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम थुप्रिएको छ। तरलता प्रशस्त भए पनि माग कमजोर भएपछि बैंक तथा वित्तीय संस्थाहरूको कर्जा र निक्षेप दुवैको औसत ब्याजदर उल्लेख्य रूपमा घटेको छ। नेपाल राष्ट्र बैंकका पछिल्ला तथ्यांकअनुसार कर्जाको भारित औसत ब्याजदर ७.९९ प्रतिशत र निक्षेपको…


  • मुद्दती निक्षेपमा ५७ करोड लगानी गर्दै राष्ट्र बैंक

    मुद्दती निक्षेपमा ५७ करोड लगानी गर्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले ५७ करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले बुधबार सूचना जारी गरी आफ्नो उपदान र पेन्सन कोषमा रहेको उक्त परिमाण बराबर रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्ने जनाएको हो । केन्द्रीय बैंकका अनुसार ‘क’…

  • बैंकहरूले नयाँ आवको सुरुमै घटाए ब्याजदर, कुन बैंकको कति ?

    बैंकहरूले नयाँ आवको सुरुमै घटाए ब्याजदर, कुन बैंकको कति ?

    नयाँ आर्थिक वर्ष २०८२/०८३ को पहिलो महिना साउनका लागि वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन्। जेठ र असार महिनामा खासै परिवर्तन नभएको ब्याजदर नेपाल राष्ट्र बैंकको दबाब र अन्य आर्थिक गतिविधिले गर्दा घटेको हो। बुधबार बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर तालिका अनुसार, असारको तुलनामा साउनका लागि १४ वाणिज्य बैंकले व्यक्तिगत मुद्दती…

  • हिमालयन बैंकको एफपीओमा आजबाट आबेदन दिन सकिने

    हिमालयन बैंकको एफपीओमा आजबाट आबेदन दिन सकिने

    हिमालयन बैंक लिमिटेडले आज असार ३२ गतेदेखि एफपीओ बिक्री खुला गरेको छ । बैंकले १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ बराबरको एफपीओ जारी गरेको छ । बैंकले प्रतिकित्ता १५७ रुपैयाँका दरले ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गरेको हो । बैंकले संस्थापक र सर्वसाधारण…

  • शाइन रेसुङ्गा बैंकले बुधबारदेखि ऋणपत्र निष्कासन गर्ने

    शाइन रेसुङ्गा बैंकले बुधबारदेखि ऋणपत्र निष्कासन गर्ने

    शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले भोलि असार ३२ गते बुधबारदेखि ‘शाइन रेसुङ्गा डिबेञ्चर’ निष्कासन गर्ने भएको छ । बैंकले १० वर्ष अवधि र वार्षिक ८ प्रतिशत ब्याजदर भएको ऋणपत्र निष्कासन गर्न लागेको हो । बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले जम्मा १० लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ। सोमध्ये ६ लाख…

  • प्रभु बैंक र होपफुल हराईजन नेपालबीच मानसिक स्वास्थ्य सेवामा छुट सम्झौता

    प्रभु बैंक र होपफुल हराईजन नेपालबीच मानसिक स्वास्थ्य सेवामा छुट सम्झौता

    प्रभु बैंक लिमिटेडका ग्राहक र कर्मचारीहरूले अब झम्सिखेल, पुल्चोक, ललितपुरस्थित होपफुल हराईजन नेपाल प्रा.लि.बाट मानसिक स्वास्थ्य सेवामा विशेष छुट पाउने भएका छन्। यससम्बन्धी दुईपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ। एक समारोहका बीच होपफुल हराईजन नेपाल प्रालिका तर्फबाट कन्सल्टेन्ट साइक्रियाटिस्ट डा. प्रकृति प्रधान र प्रभु बैंकका तर्फबाट प्रमुख मार्केटिङ अफिसर रमेशकुमार…

  • राष्ट्र बैंकमा थुप्रियो छ खर्ब ९२ अर्ब रुपैयाँ तरलता

    राष्ट्र बैंकमा थुप्रियो छ खर्ब ९२ अर्ब रुपैयाँ तरलता

    नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकमा राखेको रकम करिब ७ खर्ब रुपैयाँ नजिक पुगेको छ। आइतबार (हिजो) सम्म ६ खर्ब ९२ अर्ब रुपैयाँ ६५ करोड रुपैयाँ पुगेको यो रकम चालु आर्थिक वर्षमा पहिलो पटक ७ खर्बको नजिक पुगेको हो। एक वर्षभन्दा लामो समयदेखि बैंकिङ प्रणालीमा…

  • Default Image

    वाणिज्य बैंकले ११ महिनामा कमाए ५४ अर्ब बढी नाफा, कुनले कति कमाए ?

    चालू आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म वाणिज्य बैंकहरुले ५४ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएका छन् । चालू आवको ११ महिनामा २० वटा वाणिज्य बैंकले ५४ अर्ब ८ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा सबैभन्दा बढी नाफा नबिल बैंकले आर्जन गरेको…

  • बैंकहरूले ११ महिनामा गरे एक खर्ब बढी कर्जा प्रवाह, कुन बैंकले कति ?

    बैंकहरूले ११ महिनामा गरे एक खर्ब बढी कर्जा प्रवाह, कुन बैंकले कति ?

    चालु आर्थिक वर्षको पहिलो ११ महिना (साउन-जेठ) मा वाणिज्य बैंकहरूले शेयर धितो कर्जा (शेयर लोन) प्रवाहमा अभूतपूर्व वृद्धि हासिल गरेका छन्। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार, देशमा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये १९ वटाले जेठ मसान्तसम्म कुल १ खर्ब ६ अर्ब १८ करोड ६४ लाख रुपैयाँ बराबरको…

  • बैंकहरूमा ११ महिनामा थपियो दश अर्ब बढी गैर-बैंकिङ सम्पत्ति

    बैंकहरूमा ११ महिनामा थपियो दश अर्ब बढी गैर-बैंकिङ सम्पत्ति

    नेपालको बैंकिङ क्षेत्रमा खराब कर्जा असुली प्रभावकारी नहुँदा बैंकहरूको गैर-बैंकिङ सम्पत्तिमा उल्लेख्य वृद्धि देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार, चालु आर्थिक वर्षको ११ महिना (जेठ मसान्त) सम्ममा बैंक तथा वित्तीय संस्थाहरूमा थप १० अर्ब १९ करोड २० लाख रुपैयाँ बराबरको गैर-बैंकिङ सम्पत्ति थुप्रिएको छ। बैंकिङ क्षेत्रमा ऋण प्रवाहमा…

  • नबिल बैङ्कको जलविद्युत क्षेत्रमा झण्डै ७१ अर्ब लगानी

    नबिल बैङ्कको जलविद्युत क्षेत्रमा झण्डै ७१ अर्ब लगानी

    नेपालमा आन्तरिक खपत र निर्यात दुवैका लागि तुलनात्मक रूपमा लाभदायी मानिएको जलविद्युत क्षेत्रमा बैंकहरूको लगानी निरन्तर बढ्दै गएको छ। विशेषगरी निजी क्षेत्रबाट निर्मित जलविद्युत आयोजनाहरूमा कुल लगानीको ७० देखि ७५ प्रतिशतसम्म बैंकहरूले लगानी गरेका छन्। राष्ट्र बैंकको तथ्यांकअनुसार, निजी जलविद्युत आयोजनाहरूमा बैंकहरूको कुल लगानी ४ खर्ब २७ अर्ब रुपैयाँ पुगेको…

Scroll to Top