राष्ट्र बैंकको मौद्रिक नीतिप्रति नाइमाको असन्तुष्टि
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिप्रति नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले गम्भीर असन्तुष्टि जनाएको छ। नाइमाले अटोमोबाइल क्षेत्रको दीर्घकालीन सुधार र सन्तुलित विकासका लागि आफूले दिएका महत्वपूर्ण सुझावहरूलाई मौद्रिक नीतिमा पूर्ण रूपमा बेवास्ता गरिएको आरोप लगाएको छ। नाइमाका अनुसार, राष्ट्र बैंकलाई…

