Banijya News

बैंक

मौद्रिक नीति सार्वजनिक गर्न राष्ट्र बैंकमा सञ्चालक समितिको बैठक चल्दै

मौद्रिक नीति सार्वजनिक गर्न राष्ट्र बैंकमा सञ्चालक समितिको बैठक चल्दै

नेपाल राष्ट्रबैंकले आज(शुक्रबार) दिउँसो आगामी आर्थिक वर्षका लागि तयार भएको मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । उच्च व्यवस्थापनबाट पारित […]

राष्ट्र बैंकले हटायो लघुवित्तको ब्याजदरको सीमा

राष्ट्र बैंकले हटायो लघुवित्तको ब्याजदरको सीमा

नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूमा रहेको १५ प्रतिशतको अधिकतम ब्याजदरको सीमा हटाएको छ। यससँगै, अब लघुवित्त वित्तीय संस्थाहरूले आधारदर (बेसरेट) मा ब्याजदर तोक्न पाउने नयाँ नियम लागू भएको छ। केन्द्रीय बैंकले बिहीबार जारी गरेको परिपत्रअनुसार, लघुवित्त वित्तीय संस्थाहरूले अब आधारदरमा अधिकतम ३ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जाको ब्याजदर निर्धारण गर्न…


  • विदेशी मुद्राको आजका लागि विनिमयदर निर्धारण, कुन मुद्राको कति ?

    विदेशी मुद्राको आजका लागि विनिमयदर निर्धारण, कुन मुद्राको कति ?

    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ २२ पैसा र बिक्रीदर १६० रुपैयाँ ९२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर…

  • आगामि मौद्रिक नीतिमा समावेश गर्नुपर्ने माग राख्दै चेम्बरले दियो ३५ बुँदे सुझाव

    आगामि मौद्रिक नीतिमा समावेश गर्नुपर्ने माग राख्दै चेम्बरले दियो ३५ बुँदे सुझाव

    नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा समावेश गर्नुपर्ने ३५ बुँदे सुझाव नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई बुझाएको छ। चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले समष्टिगत आर्थिक सुधार र निजी क्षेत्रको सक्रियता बढाउने उद्देश्यसहित ती सुझावहरू गभर्नर पौडेल समक्ष पेश गरेका हुन्। अध्यक्ष अग्रवालका अनुसार बजेट र…

  • बैङकमा थुप्रियो ४२ अर्ब बढी गैर बैंकिङ्ग सम्पत्ति

    बैङकमा थुप्रियो ४२ अर्ब बढी गैर बैंकिङ्ग सम्पत्ति

    चालू आर्थिक वर्ष २०८१/८२ सकिनै लाग्दा बैंक तथा वित्तीय संस्थाहरूलाई ‘क्लोजिङ’को तीव्र चटारो सुरु भएको छ। आर्थिक वर्षको अन्तिम वित्तीय विवरण सुधार गरेर सार्वजनिक गर्नुपर्ने बाध्यात्मक व्यवस्थाका कारण बैंकहरू यतिबेला दबाबमा छन्। असारमा सकिने आर्थिक वर्षको ‘फाइनल’ वित्तीय विवरण साउन ७ गतेभित्र सार्वजनिक गरिसक्नुपर्छ। अघिल्ला त्रैमाससम्म वासलतका कर्जाहरू मिलाउँदै आएका…

  • ११ महिनामा १६ खर्ब ८१ अर्बमा झर्यो अन्तरबैंक कारोबार

    ११ महिनामा १६ खर्ब ८१ अर्बमा झर्यो अन्तरबैंक कारोबार

    पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप बढेर तरलता थुप्रिएपछि अन्तरबैंक कारोबारमा उल्लेखनीय गिरावट आएको छ। यसले समग्र ब्याजदरमा समेत कमी ल्याएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। चालू आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा वाणिज्य बैंकहरूले १५ खर्ब ३१ अर्ब २१ करोड रुपैयाँ र विकास बैंक तथा फाइनान्स कम्पनीहरूले…

  • प्रभु बैंकका नवनियुक्त अध्यक्ष कार्कीद्वारा पदभार ग्रहण

    प्रभु बैंकका नवनियुक्त अध्यक्ष कार्कीद्वारा पदभार ग्रहण

    प्रभु बैंकका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष किशोर जङ्ग कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । कार्कीले नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल समक्ष असार २३ गते पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । यससँगै उनले आज बसको बैंकको सञ्चालक समितिको ३८१औं बैठकको अध्यक्षता गरी सञ्चालक समितिको अध्यक्षको…

  • सर्वोच्चको आदेशपछि अब दश ठूला वाणिज्य बैंकको लेखापरीक्षण अघि बढ्ने

    सर्वोच्चको आदेशपछि अब दश ठूला वाणिज्य बैंकको लेखापरीक्षण अघि बढ्ने

    अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को सहयोगमा गर्न लागिएको नेपालका १० ठूला वाणिज्य बैंकको बाह्य लेखापरीक्षण गर्न बाटो खुलेको छ। लेखा परीक्षण विषयमा सर्वोच्च अदालतमा परेको रिटमा असार ९ गते न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र नृपध्वज निरौलाको संयुक्त इजलासले अन्तरिम आदेश निरन्तरता नहुने भन्दै थप प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो।…

  • वाणिज्य बैंकको औसत आधार दर ६.१८ प्रतिशतमा झर्‍यो

    वाणिज्य बैंकको औसत आधार दर ६.१८ प्रतिशतमा झर्‍यो

    पछिल्लो एक वर्षको अवधिमा नेपालका वाणिज्य बैंकहरूको औसत आधार दर २.०४ प्रतिशत विन्दुले घटेको छ। २०८२ सालको असार महिनाका लागि औसत आधार दर ६.१८ प्रतिशत कायम भएको छ, जुन अघिल्लो वर्षको सोही महिनामा ८.२२ प्रतिशत थियो। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार, स्टान्डर्ड चार्टर्ड बैंकको आधार दर सबैभन्दा कम ४.९० प्रतिशत रहेको…

  • ६३ दिनका लागि बजारबाट ३० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

    ६३ दिनका लागि बजारबाट ३० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको बढी तरलता व्यवस्थापन गर्न ६३ दिनका लागि ३० अर्ब रुपैयाँ संकलन गर्न लागेको छ। केन्द्रीय बैंकले आइतबार (असार १५) एक सूचना जारी गर्दै निक्षेप संकलन (Deposit Collection) मार्फत सो रकम बैंक तथा वित्तीय संस्थाबाट झिक्न लागिएको जानकारी दिएको हो। राष्ट्र बैंकले निक्षेप संकलनलाई अल्पकालीन…

  • देशभर एक सयभन्दा बढी बैंक शाखा घाटामा

    देशभर एक सयभन्दा बढी बैंक शाखा घाटामा

    पछिल्ला वर्षमा देशभर बैंकिङ पहुँच विस्तारको नाममा विभिन्न बैंकहरूले शाखा विस्तारको होड चलेको छ । तर, यो होडले सस्तोमा सेवा दिन त सकेन नै, उल्टो धेरै शाखा घाटाको मारमा परेका छन् । बैंकका सीईओदेखि शाखा व्यवस्थापनमा खटिएका कर्मचारीसम्मले यो चुनौती बुझेका छन्, तर नियामकको भूमिका भने अझै स्पष्ट देखिँदैन ।…

Scroll to Top