Banijya News

बैंक

तत्कालै लाइसेन्स बाँड्न सकिन्न : डेपुटी गभर्नर ढुंगाना

तत्कालै लाइसेन्स बाँड्न सकिन्न : डेपुटी गभर्नर ढुंगाना

नेपाल राष्ट्र बैंकी डेपुटी गभर्नर निलम ढुंगानाले नयाँ बैंकको लाइसेन्स तत्कालै बाँड्न सकिने अवस्था नरहेको बताएकी छन् । ढुंगानाले आइतबार […]

ग्रीन डेभलपमेन्ट बैंकले १२ महिनामा कमायो ६ करोड ९४ लाख नाफा

ग्रीन डेभलपमेन्ट बैंकले १२ महिनामा कमायो ६ करोड ९४ लाख नाफा

ग्रिन डेभलपमेन्ट बैंकको खुद ब्याज आम्दानी बढेसँगै नाफा पनि बढेको छ । बैंकले जारी गरेको गत आवको चौथो त्रैमासको अपिरष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद मुनाफा ७९.५३ प्रतिशतले बढेको हो । समिक्षा अवधिसम्म बैंकले ६ करोड ९४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने…


  • बैङ्किङ प्रणालीबाट आज फेरी ५० अर्ब तान्दै राष्ट्र बैङ्क

    बैङ्किङ प्रणालीबाट आज फेरी ५० अर्ब तान्दै राष्ट्र बैङ्क

    नेपाल राष्ट्र बैंकले फेरि आज साउन ११ गते बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज उक्त खिच्न लागेको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले…

  • सिटिजन्स र एनआईसी एशिया बैंक सहित दुई फाइनान्स कारवाहीमा

    सिटिजन्स र एनआईसी एशिया बैंक सहित दुई फाइनान्स कारवाहीमा

    नेपाल राष्ट्र बैंकले विभिन्न निर्देशन उल्लंघन गरेको भन्दै २ वाणिज्य बैंक र २ वित्त कम्पनीलाई कारबाही गरेको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था सुपरिवेक्षण विभागले गत आर्थिक वर्ष २०८१÷८२ को चौथो त्रैमासिकमा गरेको सुपरिवेक्षणका आधारमा सिटिजन्स बैंक इन्टरनेसनल, एनआईसी एशिया बैंक, पोखरा फाइनान्स र गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड…

  • प्रभु बैंकका कर्मचारीलाई डेढ महिना बराबरको तलब ‘क्लोजिङ’ बोनस

    प्रभु बैंकका कर्मचारीलाई डेढ महिना बराबरको तलब ‘क्लोजिङ’ बोनस

    सबैभन्दा बढी कर्मचारी भएको प्रभु बैंकले आफ्ना कर्मचारीलाई गत आर्थिक वर्षको नाफाबाट डेढ महिनाको तलब बराबर बोनस खातामा पठाएको छ । आफ्नो खातामा डेढ महिनाको आधारभूत तलब बराबरको रकम क्लोजिङ बोनस जम्मा भएको एक कर्मचारीले बताए । अहिले डेढ महिनाको बोनस पठाएको बैंकले बाह्य लेखापरिक्षणपछि साधारणसभा गर्ने बेलामा थप बोनस…

  • सिद्धार्थ बैंकका ग्राहकहरूलाई सारंग हेल्थ केयरको सेवामा १० प्रतिशतसम्म छुट

    सिद्धार्थ बैंकका ग्राहकहरूलाई सारंग हेल्थ केयरको सेवामा १० प्रतिशतसम्म छुट

    सिद्धार्थ बैंक र सारंग हेल्थ केयर प्रा.लि. बिच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार बखुडोल, ललितपुर स्थित सारंग हेल्थ केयरमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा विशेष छुट पाउने भएका छन् । ग्राहकहले क्लिनिकल सेवाहरूको भुक्तानी गर्दा ५…

  • निक्षेप दर करिब आठ खर्बले बढ्दा कर्जा प्रवाह भने शिथिल

    निक्षेप दर करिब आठ खर्बले बढ्दा कर्जा प्रवाह भने शिथिल

    गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेपमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकबाट प्राप्त असार मसान्तसम्मको तथ्यांकअनुसार, २०८१ असारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ६४ खर्ब ९६ अर्ब रुपैयाँ निक्षेप रहेको थियो भने २०८२ असार मसान्तसम्म त्यो बढेर ७२ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको छ। यसले गत आवमा…

  • ५० रुपैयाँ दरका ४२ करोड थान नयाँ नोट छाप्दै राष्ट्र बैंक

    ५० रुपैयाँ दरका ४२ करोड थान नयाँ नोट छाप्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका ४२ करोड थान नयाँ नोट छाप्ने भएको छ । केन्द्रीय बैंकले ५० रुपैयाँ दरका ४२ करोड थान नयाँ नोट छाप्न बोलपत्र आह्वान गरेको हो । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले ५० दरका ४२ करोड थान नेपाली नोटहरूको डिजाइन, मुद्रण, आपूर्ति र वितरण कार्य तथा…

  • राष्ट्र बैंकले ५० दरको ४२ करोड नोट छपाइ गर्ने

    राष्ट्र बैंकले ५० दरको ४२ करोड नोट छपाइ गर्ने

    नेपाल राष्ट्र बैंकले नेपाली रूपैयाँ ५० दरका ४२० मिलियन अर्थात् ४२ करोड नोट छपाइ आपूर्तिका लागि बोलपत्र आह्वान गरेको छ । केन्द्रीय बैंकले आज सार्वजनिक सूचना प्रकाशन गर्दै ती नोट सुरक्षित तवरले छाप्नका लागि अन्तर्राष्ट्रिय स्तरको बोलपत्र आह्वान गरेको हो । बोलपत्र सिंगल स्टेज टू इन्भेलोप प्रणालीबाट हुनेछ । प्रविधिक…

  • गत एक वर्षमा २२ अर्बले बढ्यो सुनचाँदी धितो कर्जा

    गत एक वर्षमा २२ अर्बले बढ्यो सुनचाँदी धितो कर्जा

    बैंक तथा वित्तीय संस्थाहरूले सुनचाँदी धितो कर्जा बढाएका छन् । नेपाल राष्ट्र बैंकका तथ्याङ्कअनुसार गत आर्थिक वर्षको जेठसम्म बैंक तथा वित्तीय संस्थाहरूले सुनचाँदी धितो कर्जाको प्रवाह ८० अर्ब २३ करोड रुपैयाँसम्म पु¥याएका छन्। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिमा वितरण भएको रकमभन्दा २२ अर्ब ६३ करोड रुपैयाँले बढी हो। अघिल्लो…

  • विदेशी मुद्रा सञ्चितिबाट राष्ट्र बैंकले गर्यो झण्डै एक खर्ब ब्याज आम्दानी

    विदेशी मुद्रा सञ्चितिबाट राष्ट्र बैंकले गर्यो झण्डै एक खर्ब ब्याज आम्दानी

    राष्ट्र बैंकको विदेशी मुद्राको सञ्चिति थपिँदै जाँदा सोही रकम विदेशी लगानी उपकरणमा परिचालनबाट हुने ब्याज आम्दानी बढ्दै आएको छ। राष्ट्र बैंकको पछिल्लो चार वर्षमा निरन्तर उकालो लाग्दै आर्थिक वर्ष २०८१/८२ मा विदेशी मुद्रामा राखिएको निक्षेप तथा बण्डमा गरिएको लगानीको आम्दानीमात्र करिब एक खर्ब पुगेको छ। राष्ट्र बैंकका अधिकारीहरूका अनुसार गएको…

  • Default Image

    दुई वाणिज्य बैंक र दुई फाइनान्स कम्पनी राष्ट्र बैंकको कारबाहीमा

    गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा दुई वाणिज्य बैंकसहित चार वित्तीय संस्था राष्ट्र बैंकको कारबाहीमा परेका छन् । राष्ट्र बैंकले सिटिजन्स बैंक, एनआईसी एशिया बैंक, पोखरा फाइनान्स र गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सलाई कारबाही गरेको हो । राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभाग र वित्तीय संस्था सुपरिवेक्षण विभागका अनुसार ती…

Scroll to Top