पोखरामा प्याराग्लाइडिङको विश्वकप सुरू,२० देशका प्रतियोगि सहभागी
१२ फागुन, काठमाण्डौ । नेपाल हवाइ खेलकुद संस्था को आयोजनामा पोखरामा प्याराग्लाइडिङको विश्वकप सुरू भएको छ । आइतवार देखि सुरु भएको सो प्रतियोगीतामा २० देशका प्रतियोगिले भाग लिएका छन् । विश्वकपमा फेडेरेसन अफ एरोनोटिक इन्टरनेशनल (एफएआइ)बाट मान्यता प्राप्त पाइलटले मात्र सो प्रतियोगितामा भाग लिन पाउने व्यवस्था छ । जसमा २०…

