बुधवारदेखि जावलाखेलमा गोदावरी फूल प्रदर्शनी शुरू हुँदै
ललितपुरको जावलाखेलमा १८औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी पर्सि २९ गतेदेखि शुरू हुने भएको छ । फ्लोरिकल्चर एशोशिएसन नेपालको आयोजनामा जावलाखेलको खेलमैदानमा पर्सिदेखि कात्तिक २ गतेसम्म मेला सञ्चालन हुन लागेको हो । आयोजकका अनुसार मेलामा झन्डै ४० हजार दर्शकले अवलोकन गर्ने अनुमान छ । झन्डै एक करोड ३० लाख रुपैयाँ भन्दा…

