Banijya News

समाचार

भेप प्रकरणमा पूर्वउपराष्ट्रपति पुनमाथि पनि अनुसन्धान

भेप प्रकरणमा पूर्वउपराष्ट्रपति पुनमाथि पनि अनुसन्धान

विद्युतीय चुरोट (भेप) मा सुन लुकाएर गरिएको तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति तथा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नन्दबहादुर पुन र उनका […]

एक्सन प्लान बनाउँदै उद्योग मन्त्रालय, ३ करोडसम्मका खुद्रे आयोजना कटौती हुने

एक्सन प्लान बनाउँदै उद्योग मन्त्रालय, ३ करोडसम्मका खुद्रे आयोजना कटौती हुने

नेपालमा सरकारको खर्च कटौती योजनाअनुसार उद्योग मन्त्रालयले ठूलो मात्रामा बजेट कटौती गर्न लागेको छ। अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले रु. ३ करोडसम्मका खुद्रे आयोजना कटौती गर्ने निर्णय गरे पनि उद्योग मन्त्रालयले भने रु. २० करोडसम्मका आयोजनाको बजेट कटौती गर्ने तयारी गरेको छ । यसै सन्दर्भमा, मन्त्रालयले छ महिनाभित्रै परिणाम दिन सक्ने…


  • जुम्लाबाट भयो चार हजार ७२५ मेट्रिक टन स्याउ बिक्री

    जुम्लाबाट भयो चार हजार ७२५ मेट्रिक टन स्याउ बिक्री

    जुम्लाबाट करिब चार हजार ७२५ मेट्रिक टन स्याउ बिक्रीका लागि बाहिरी जिल्ला पठाइएको छ । कृषि विकास कार्यालय जुम्लाको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साउनदेखि असोजसम्ममा उक्त परिमाणमा स्याउ बिक्रीका लागि जिल्लाबाट बाहिरिएको हो । अझै ग्रामीण भेगको स्याउ र फुजी स्याउ बिक्रीका लागि बाहिरी जिल्ला पठाउने काम भइरहेको छ ।…

  • ‘माग अनुसारको माटोका सामग्री बनाउन सकस पर्छ ’

    ‘माग अनुसारको माटोका सामग्री बनाउन सकस पर्छ ’

    भक्तपुरको च्याम्हसिंहकी इन्दिरा प्रजापति पछिल्लो बिहान ४ बजे नै उठ्नुहुन्छ । उहाँ तिहारको लागि आवश्यक माटोका भाँडा बनाउन कुम्हाःया घचा (कुम्हालेको चक्रं)मा बस्नुहुन्छ । तिहार नजिकिएसँगै इन्दिरालाई माटोको पालालगायतका सामाग्री बनाउन भ्याइनभ्याई छ । त्यसैले उहाँको दैनिक दिनचर्या बिहान ४ बजेदेखि नै सुरु हुन्छ । एकल महिला भएका कारण पनि…

  • नेकपा एमाले प्रतिनिधि सभा पुनर्स्थापनाका लागि अदालत जाने

    नेकपा एमाले प्रतिनिधि सभा पुनर्स्थापनाका लागि अदालत जाने

    नेकपा एमाले प्रतिनिधि सभा पुनर्स्थापनाका लागि अदालत जाने भएको छ। आइतबार साँझ सकिएको केन्द्रीय सचिवालय बैठकले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको निष्कर्षसहित पुनर्स्थापना हुनुपर्ने माग अघि सारेको हो। ‘हामी अदालत न्याय माग्न जान्छौं’ एक पदाधिकारीले भने, ‘यो प्रतिनिधि सभा विघटन असंवैधानिक हो, यसलाई सच्याउन र जननिर्वाचित संस्थालाई ब्युँताउन अदालत जान्छौँ।’…

  • एक लाखभन्दा बढी घुससहित लेखा अधिकृत दाहाल अख्तियारको नियन्त्रणमा

    एक लाखभन्दा बढी घुससहित लेखा अधिकृत दाहाल अख्तियारको नियन्त्रणमा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा कार्यरत लेखा अधिकृत ढुण्डिराज दाहाललाई रु एक लाखभन्दा बढी घुससहित नियन्त्रणमा लिएको छ । लेखा अधिकृत दाहालले विभिन्न सप्लार्स कम्पनी, ठेकेदारहरूलाई नियमानुसार भुक्तानी गर्नुपर्ने बिल रकमबापत घुस÷रिसवतका रूपमा लिएको रु एक लाख २० हजार ५८० कार्यकक्षमा लुकाइराखेको भन्ने सूचना…

  • कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुष्कर ओझा बिजयी

    कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुष्कर ओझा बिजयी

    कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुष्कर ओझा बिजयी भएका छन् । कुल खसेका १९४० मतमध्ये ९५० पाएर ओझा बिजयी भएका हुन् । ६१ मतको अन्तरले निकटतम प्रतिद्धन्द्धी रुपेश स्वाँरलाई पराजित गर्दै ओझा अध्यक्षमा बिजयी भएका हुन् । शुरुदेखि नै झिनो मतले पछि परेका स्वाँरले ८८९ मत पाए । ओझा र…

  • प्रचण्ड, देउवा र ओलीलाई बिदा गरौँ : गगन थापा

    प्रचण्ड, देउवा र ओलीलाई बिदा गरौँ : गगन थापा

    नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तीन दलका तीन प्रमुख नेतालाई तत्काल बिदाइ गर्न आवश्यक रहेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भिडिओ सन्देश जारी गर्दै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बिदाइ गर्न भनेका हुन् । उनले…

  • नयाँ मन्त्रीमा कसैको पनि टुंगो नलागेको प्रधानमन्त्रीको प्रष्टोक्ति

    नयाँ मन्त्रीमा कसैको पनि टुंगो नलागेको प्रधानमन्त्रीको प्रष्टोक्ति

    प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रिपरिषद्‌मा चारजना ‘जेनजी मन्त्री’ थप्न लागेको भन्ने खबर आधिकारिक नभएको पाइएको छ । कार्की स्वयम्ले यसलाई खण्डन गरेकी छन् । जेनजीका तर्फबाट गणपति लाल श्रेष्ठ, बब्लु गुप्ता, रामजी राम र टासी ल्हाजोमलाई नियुक्त गर्न लागिएको समाचार शुक्रबार केही मिडियामा आएका थिए । यो विषयमा हिजो राष्ट्रपति…

  • भेप प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

    भेप प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

    पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । झन्डै आठ करोड ५५ लाख रुपैयाँबराबरको सुन बेचबिखनमा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

  • सरकारको बजेट कार्यान्वयन सुस्त, तीन महिनामा खर्च गत वर्ष भन्दा कम

    सरकारको बजेट कार्यान्वयन सुस्त, तीन महिनामा खर्च गत वर्ष भन्दा कम

    चालु आर्थिक वर्ष २०८२/८३ को बजेट आएको करिब तीन महिना बित्न लाग्दा यसको कार्यान्वयन अवस्था गत वर्षको भन्दा कमजोर देखिएको छ। सुस्त सरकारी कार्यशैली र पछिल्ला दिनमा भएका आन्दोलनको प्रभाव चालु बजेटमा देखिएको हो। महालेखा नियन्त्रक कार्यालयका अनुसार, सरकारले असोज २५ गतेसम्म कुल राजस्व लक्ष्यको १४.७९ प्रतिशत मात्रै उठाउन सकेको…

  • प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षको भेटमा रिक्त हुने सदस्यको चुनावबारे छलफल

    प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षको भेटमा रिक्त हुने सदस्यको चुनावबारे छलफल

    राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा निर्वाचनका विषयमा प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेका छन् । आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पुगेर अध्यक्ष दाहालले फागुन २० गते राष्ट्रियसभाको एक तिहाइ सदस्यको म्याद सकिने भएकाले ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधानको बारेमा प्रधानमन्त्री कार्कीसँग छलफल गरेका हुन् । सिंहदरबारबाट बाहिरिँदै अध्यक्ष दाहालले प्रधानमन्त्रीसँग राष्ट्रियसभाको…

Scroll to Top