Banijya News

समाचार

भेप प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

भेप प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । झन्डै आठ करोड ५५ लाख रुपैयाँबराबरको सुन बेचबिखनमा संलग्न रहेको आरोपमा उनलाई पक्राउ […]

प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षको भेटमा रिक्त हुने सदस्यको चुनावबारे छलफल

प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षको भेटमा रिक्त हुने सदस्यको चुनावबारे छलफल

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा निर्वाचनका विषयमा प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेका छन् । आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पुगेर अध्यक्ष दाहालले फागुन २० गते राष्ट्रियसभाको एक तिहाइ सदस्यको म्याद सकिने भएकाले ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधानको बारेमा प्रधानमन्त्री कार्कीसँग छलफल गरेका हुन् । सिंहदरबारबाट बाहिरिँदै अध्यक्ष दाहालले प्रधानमन्त्रीसँग राष्ट्रियसभाको…


  • कामना सेवा विकास बैंकको अध्यक्षमा पुनः सुदिप आचार्य नियुक्त

    कामना सेवा विकास बैंकको अध्यक्षमा पुनः सुदिप आचार्य नियुक्त

    कामना सेवा विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सुदिप आचार्य नियुक्त भएका छन्। बैंकको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएपछि बसेको सञ्चालक समितिको ४०१ औं बैठकले आचार्यलाई अध्यक्षमा चयन गरेको हो। साधारणसभाबाट आगामी चार वर्षका लागि संस्थापक समूहतर्फबाट सुदिप आचार्य, भीमप्रसाद तुलाचन र चतुराखर अधिकारी तथा सर्वसाधारण समूहअन्तर्गत बलराम बराल,…

  • यस वर्षको दसैंमा राष्ट्र बैंकबाट बाहिरिए ५६ अर्ब रुपैयाँ सुकिला नोट

    यस वर्षको दसैंमा राष्ट्र बैंकबाट बाहिरिए ५६ अर्ब रुपैयाँ सुकिला नोट

    यस वर्षको दसैंमा मात्र राष्ट्र बैंकबाट करिब ५६ अर्ब रुपैयाँ नयाँ तथा सुकिला नोट बाहिरिएको छ । दसैंका लागि राष्ट्र बैंकले भदौ २९ देखि असोज १० गतेसम्मका लागि सुकिला नोट वितरण गरेको थियो । सो अवधिमा राष्ट्र बैंकको केन्द्रीय र क्षेत्रीय कार्यालयहरूबाट सिधै सर्वसाधारणलाई पाँच देखि १ सय रुपैयाँसम्मका नोट…

  • हबिबलाई हिमालन बैंकको संस्थापक शेयर विक्री गर्न राष्ट्र बैंकको स्वीकृति

    हबिबलाई हिमालन बैंकको संस्थापक शेयर विक्री गर्न राष्ट्र बैंकको स्वीकृति

    हिमालयन बैंकको संस्थापक शेयर नेशनल लाइफ इन्स्योरेन्सलाई विक्री गर्न पाकिस्तानको हबिब बैंकलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ । हिमालयनको बैंकको २ करोड ८० लाख १२ हजार ४४७ कित्ता शेयर ११८ रुपैयाँ ८८ पैसामा किनबेचका लागि हबिब र नेशनल लाइफबीच साउन अन्तिम साता सम्झौता भएको थियो । दुवै पक्षबीच भएको…

  • नेशनल वायोटेकले आईपीओ निष्कासन गर्ने

    नेशनल वायोटेकले आईपीओ निष्कासन गर्ने

    सर्वसाधारणका लागि साधारण सेयर(आईपीओ) जारी गर्ने प्रस्ताव पारित गर्न नेशनल वायोटेकले दोस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ। नेशनल वायोटेकको गत मंगलबार बसेको सञ्चालक समितिको बैठकले मंसिर ५ गतेका लागि साधारण सभा बोलाउने निर्णय गरेको हो।उक्त सभा काठमाण्डौको नयाँबजारस्थित ए वान क्याफे एण्ड पार्टी प्यालेसमा आयोजना हुनेछ । सभामा साधारण…

  • सिटिजन्स बैंकले मनायो १८औं बार्षिकोत्सव

    सिटिजन्स बैंकले मनायो १८औं बार्षिकोत्सव

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आज १८औं बार्षिकोत्सव मनाएको छ । यस १८ वर्षको अवधि पार गरिसक्दा बैंकले १८ लाख ७९ हजार ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको छ । सातवटै प्रदेशमा अवस्थित आफ्नै भवनमा प्रदेश कार्यालय संचालनका साथै २०० वटा शाखाहरु मार्फत चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा बैंकको कूल…

  • नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार ५ अर्ब माथि

    नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार ५ अर्ब माथि

    साताको पहिलो दिन आइतबार सेयर बजारमा भारी गिरावट आएको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ७८.८३ अंक घटेको छ । सो कमीपछि नेप्से २५०३ अंकमा झरेको छ । कारोबार रकम भने बढेको छ । अघिल्लो दिन बिहीबार ५ अर्ब २७ करोडको कारोबार भएकोमा आज ६ अर्ब ७० करोडको कारोबार…

  • विपीन जीवित रहेको प्रमाण हामीसँग छैन: इजरायलको प्रधानमन्त्री कार्यालय

    विपीन जीवित रहेको प्रमाण हामीसँग छैन: इजरायलको प्रधानमन्त्री कार्यालय

    इजरायलको प्रधानमन्त्री कार्यालयले हमासले बन्धक बनाएका नेपाली युवा विपीन जोशी जीवित रहेको प्रमाण नभेटिएको जनाएको छ । इजरायलको प्रधानमन्त्रीका सल्लाहकार जनरल गल हिर्शले इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितलाई विपीन जीवित रहेको प्रमाण आफूहरूसँग नरहेको जानकारी गराएका हुन् । विपीन जीवित रहेको प्रमाण हामीसँग छैन: इजरायलको प्रधानमन्त्री कार्यालय इजरायलको प्रधानमन्त्री…

  • मुलुक अहिले पनि ठूलो भ्याकुममा जान सक्ने खतरा छ : सञ्चारमन्त्री

    मुलुक अहिले पनि ठूलो भ्याकुममा जान सक्ने खतरा छ : सञ्चारमन्त्री

    सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेन-जी आन्दोलनका क्रममा भएका घटनाको अनुसन्धान गरेर दोषीलाई कारबाही गर्ने विषयमा दुविधा नराख्न आग्रह गरेका छन् । आइतबार नेपाल पत्रकार महासंघको कार्यालय सञ्चारग्राम पुगेका खरेलले जेन-जी आन्दोलनमा भएको घुसपैठ र त्यसक्रममा भएको तोडफोड र आगजनीमा दोषी देखिएकालाई कारबाही गर्न सरकार प्रतिवद्ध रहेकाले कुनै दुविधा…

  • स्टार्टअप कर्जा अब बैंककै नियन्त्रणमा, कर्जा नतिरे कालोसूचीमा

    स्टार्टअप कर्जा अब बैंककै नियन्त्रणमा, कर्जा नतिरे कालोसूचीमा

    सरकारले ठूलो तामझामका साथ सुरु गरेको ‘स्टार्टअप उद्यम कर्जा कार्यक्रम’ अन्ततः बैंक तथा वित्तीय संस्थाहरूको परम्परागत कर्जा प्रणालीमा समाहित भएको छ । नवीनतम सोच र सिर्जनशीलतालाई प्रोत्साहन गर्ने भनिएको यो कार्यक्रम भर्खरै सार्वजनिक ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८२’ मार्फत आफ्नो मूल उद्देश्यबाट केही मोडिएको देखिएको छ । नयाँ कार्यविधिले…

  • ऊर्जा मन्त्री घिसिङद्वारा झापाका बाढी प्रभावित क्षेत्रको अवलोकन

    ऊर्जा मन्त्री घिसिङद्वारा झापाका बाढी प्रभावित क्षेत्रको अवलोकन

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले झापाका बाढी प्रभावित क्षेत्रको बिहान अवलोकन गरेका छन् । उनले कनकाई नदी र विरिङ नदीले क्षति पुर्‍याएको अर्जुनधारा नगरपालिका र झापा गाउँपालिकाका पुल तथा बस्तीको आज अवलोकन गरेका हुन् । बाढीपहिरो प्रभावित क्षेत्र इलामका विभिन्न स्थानको अवलोकन…

Scroll to Top