बालेन र सुदनविरुद्ध नेविसंघले पनि दियो प्रहरीमा उजुरी
नेपाली काँग्रेसको विद्यार्थी संगठन नेविसंघले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङविरुद्ध प्रहरीमा उजुरी दिएको छ । गत भदौ २३ र २४ भएको जेनजी युवा आन्दोलनमा भएको अप्रिय घटनामा उनीहरूमाथि अनुसन्धानको माग गर्दै नेविसंघले जिल्ला प्रहरी परिसर काठमाडौँ र ललितपुरमा उजुरी दिएको हो ।…

