Banijya News

समाचार

विश्वकप छनोट : सुपर सिक्सको पहिलो खेलमा आज नेपाल यूएईसँग भिड्दै

विश्वकप छनोट : सुपर सिक्सको पहिलो खेलमा आज नेपाल यूएईसँग भिड्दै

आईसीसी टी-२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपाल यूएईसँग भिड्दै छ । शुक्रबार सम्पन्न समूह […]

मुक्तिनाथ कृषि कम्पनीको लाभांश घोषणा

मुक्तिनाथ कृषि कम्पनीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ छ । बोनस सेयर दिएपछि कायम हुने चुक्ता पूँजीमा कम्पनीले ६०…


  • प्रचण्डको घरबाट २ गाडी पैसा सारिएको विषय प्रमाणित गर्न सचिवालयको चुनौती

    प्रचण्डको घरबाट २ गाडी पैसा सारिएको विषय प्रमाणित गर्न सचिवालयको चुनौती

    जेन-जी आन्दोलन सुरु हुनुअघि ‘दुई वटा ट्रकमा दुई करोड रुपैयाँ’ निकालेर अन्यत्र लगिएको भन्दै गरिएको प्रचारको नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले खण्डन गरेको छ। सचिवालयले प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको भन्ने प्रचारमा पनि सत्यता नभएको जनाएको छ। ‘हामी सम्बन्धित सञ्चारमाध्यमहरूलाई संयोजक प्रचण्डको…

  • आज सुनचाँदीको भाउ बढ्यो : सुन तोलाको २ लाख ३८ हजार रुपैयाँमा कारोबार

    आज सुनचाँदीको भाउ बढ्यो : सुन तोलाको २ लाख ३८ हजार रुपैयाँमा कारोबार

    आज सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामा तीन हजार रुपैयाँले बढेर तोलाको दुई लाख ३८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । लगातार बढिरहेको सुनको भाउ अस्ति शुक्रवार तोलामा चार हजार दुई सय रुपैयाँले घटेको थियो । शुक्रबार र हिजो शनिबार तोलाको दुई लाख…

  • सिटी होटलको हकप्रद सेयरमा आजसम्म आवेदन दिन सकिने

    सिटी होटलको हकप्रद सेयरमा आजसम्म आवेदन दिन सकिने

    सिटी होटल लिमिटेडले भदौ २३ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आज असोज २६ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ८० प्रतिशत अर्थात कम्पनीले हाल कायम १० कित्ता सेयर बराबर नयाँ ८ कित्ता अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो । यस अनुसार कम्पनीले…

  • Default Image

    ग्लोबल आइएमई बैंकले ८ प्रतिशत नगद लाभांश दिने

    ग्लोबल आइएमई बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश प्रदान गर्ने निर्णय गरेको हो । बैठकले आव २०८१/८२ को वितरणयोग्य मुनाफा समेतबाट सेयरधनीहरुलाई ८ प्रतिशत नगद लाभांश(नगद लाभांशमा लाग्ने करसमेत)प्रदान गर्ने निर्णय गरेको छ । प्रस्तावित…

  • वीरगञ्ज भन्सारमा पेट्रोलियम पदार्थबाट ११ अर्ब १८ करोड राजस्व संकलन

    वीरगञ्ज भन्सारमा पेट्रोलियम पदार्थबाट ११ अर्ब १८ करोड राजस्व संकलन

    वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट ११ अर्ब १८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।कार्यालयले चालु आवको दुई महिनामा २६ अर्ब ३३ करोड खर्चिएर पाँच थरिका पेट्रोलियम पदार्थ आयात गरेको हो। आयातबाट प्राप्त कुल राजस्वमा मुख्य २० वस्तुबाट प्राप्त राजस्वको योगदानमा…

  • विदेशी मुद्राको कारोबारसम्बन्धी नयाँ व्यवस्था, के-के फेरबदल भए ?

    विदेशी मुद्राको कारोबारसम्बन्धी नयाँ व्यवस्था, के-के फेरबदल भए ?

    नेपाल राष्ट्र बैंकले क्यासिनोलगायतका संस्थाले इजाजत लिएरमात्र विदेशी मुद्राको कारोबार गर्नुपर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९को दफा ३ अनुसार इजाजत लिएरमात्र विदेशी विनिमयको कारोबार गर्नुपर्ने प्रावधानअनुसार नै नयाँ प्रबन्ध गरिएको जनाएको छ । विदेशी विनिमयका सम्बन्धमा विभिन्न विनियमावली जारी भएको स्मरण…

  • ५४ अर्ब रुपैयाँको आईपीओ पाइपलाइनमा, सबैभन्दा बढी हाइड्रोपावर !

    ५४ अर्ब रुपैयाँको आईपीओ पाइपलाइनमा, सबैभन्दा बढी हाइड्रोपावर !

    नेपाल धितोपत्र बोर्ड (सेबोन)मा विभिन्न क्षेत्रका ७५ वटा कम्पनीले कुल ५४ अर्ब १५ करोड ३१ लाख ८७ हजार ८६१ रुपैयाँ बराबरको आईपीओ निष्कासनका लागि अनुमति मागेका छन्। यी कम्पनीहरूले कुल ३७ करोड ५४ लाख २० हजार ३५३ कित्ता सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएका हुन्। धितोपत्र बोर्डका तथ्यांकअनुसार अहिले पाइपलाइनमा…

  • जीवित बन्धकहरूको नयाँ सूचीमा विपीन जोशी

    जीवित बन्धकहरूको नयाँ सूचीमा विपीन जोशी

    हमास लडाकु समूहको गाजामा बन्धक बनाएकामध्ये नेपालका विपीन जोशी जीवित रहेको नयाँ सूची सार्वजनिक भएको छ । यसअघि २० जनाको सूची सार्वजनिक हुँदा जोशीको अवस्था थाहा हुन नसकेको सीएनएनले प्रकाशित गरेको थियो । तर अहिले वासिङ्टन पोस्टले जीवित २२ जनाको सूचीमा नेपालका विपीन जोशी पनि समेटेको छ । दुई सय…

  • श्रीनगर एग्रीटेकको आईपीओमा आवेदन खुला

    श्रीनगर एग्रीटेकको आईपीओमा आवेदन खुला

    श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आज असोज २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ३२ लाख ६२ हजार ५०० कित्ता आईपीओ जारी गर्ने अनुमति पाएकोमा वैदेशिक रोजगारीमा रहेकालाई ३ लाख ९ हजार ९३८…

  • एमाले सचिवालय बैठक बस्दै : जेन–जी आन्दोलन र महाधिवेशन प्रमुख एजेन्डा

    एमाले सचिवालय बैठक बस्दै : जेन–जी आन्दोलन र महाधिवेशन प्रमुख एजेन्डा

    काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज (आइतबार) बस्दै छ। बैठक बिहान ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा सुरु हुनेछ। शुक्रबार सुरु भएर शनिबार बस्ने भनिएको बैठक पार्टी अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाका कारण स्थगित भएर आजका लागि सारिएको हो। शुक्रबारको बैठकमा गत भदौ २३ र २४…

Scroll to Top