‘फ्री तिब्बत’ सँग जोडेर बदनाम गर्ने नियोजित खेल भयो : सुदन गुरुङ
‘हामी नेपाल’ अभियानका संस्थापक सुदन गुरुङले आफ्नो समूहलाई विदेशी शक्ति र 'फ्री तिब्बत' आन्दोलनसँग जोडेर बदनाम गर्न खोजिएको भन्दै कडा आपत्ति जनाएका छन्। हालैको जेन–जी आन्दोलनका क्रममा केही युवाहरूले लगाएको कालो टिसर्टमा ‘टीओबी’ (T.O.B.) लेखिएको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि उनले यो एक संगठित साइबर समूहको नियोजित भ्रम फैलाउने खेल…

