अर्थले माग्यो गाडी चढ्ने कर्मचारीको विवरण
अर्थ मन्त्रालयले सरकारी गाडी चढ्ने कर्मचारी तथा पदाधिकारीहरूको विवरण माग गरेको छ । मन्त्रालयले सोमबार सबै मन्त्रालय, आयोग तथा सचिवालयहरूलाई पत्राचार गर्दै ७ दिन भित्र विवरण पठाउन भनेको हो । सवारी सुविधा पाउने पदाधिकारी तथा कर्मचारीहरूलाई सवारी सुविधा व्यवस्थापन सम्बन्धी मापदण्ड तर्जुमा गर्ने प्रयोजनका लागि विवरण माग गरिएको मन्त्रालयले जनाएको…

