Banijya News

समाचार

जलविद्युत आयोजना पुनर्निमार्णका लागि २० अर्ब निकासा हुने

जलविद्युत आयोजना पुनर्निमार्णका लागि २० अर्ब निकासा हुने

सरकारले जलविद्युत आयोजना पुनर्निर्माणका लागि २० अर्ब रूपैयाँ निकासा गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा […]

आणविक अनुसन्धान केन्द्र खोल्नेदेखि सीटीइभीटीको पुनर्संरचना गरिने, मन्त्री पुनले अरू के–के निर्णय गरे ?

आणविक अनुसन्धान केन्द्र खोल्नेदेखि सीटीइभीटीको पुनर्संरचना गरिने, मन्त्री पुनले अरू के–के निर्णय गरे ?

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षासम्बन्धी कामको प्रभावकारिता बढाउन मन्त्रालय मातहतका निकायहरूलाई निर्देशन दिएका छन् । पुनले बिहीबार बसेका विभिन्न बैठकमार्फत पाँच बुँदा सार्वजनिक गरेका हुन् । उनले नेपालमा रहेका क्यान्सर अस्पतालहरूमा क्यान्सर बिरामीहरूको उपचारमा प्रयोग हुने अति आवश्यक रेडियोधर्मी औषधिहरूको उत्पादन नेपाल मै गर्नको लागि मात्र आणविक अनुसन्धान…


  • विपिन जोशीबारे जानकारी लिन इजरायली पक्षसँग निरन्तर सम्पर्कमा छौँ : नेपाली राजदूतावास

    विपिन जोशीबारे जानकारी लिन इजरायली पक्षसँग निरन्तर सम्पर्कमा छौँ : नेपाली राजदूतावास

    इजरायल र हमास दुवै पक्ष गाजा शान्ति योजनाको पहिलो चरणमा सहमत भएसँगै विपिन जोशी पनि मुक्त हुने अपेक्षा बढेको छ । शान्ति योजनाअन्तर्गत इजरायल र हमास दुवै पक्षबीच युद्धविराम र बन्धक साटासाट सम्झौता हुने र बन्धकहरूको सूची साटासाट भएको समाचार अन्तरराष्ट्रिय समाचारमाध्यमहरूले दिएपछि विपिनबारे नेपालको चासो र उनी मुक्त हुने…

  • सन् २०३० सम्म राजस्व विचलन ५ प्रतिशतमा झार्ने लक्ष्य

    सन् २०३० सम्म राजस्व विचलन ५ प्रतिशतमा झार्ने लक्ष्य

    सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीति २०८२–२०८७ जारी गरेको छ । अर्थमन्त्रालयले जारी गरेको रणनीति अनुसार सन् २०३० सम्म राजस्व विचलनलाई ५ प्रतिशतभन्दा तल ल्याउने लक्ष्य निर्धारण गरिएको हो । बजेटमार्फत पूर्वानुमान गरिएको राजस्वको लक्ष्य र प्राप्ती राजस्व बीचको अन्तर नै राजस्व विचलन हो । अनुमान गरेभन्दा बढी राजस्व…

  • नेपाली क्रिकेट खेलाडीका नाममा हुलाक टिकट

    नेपाली क्रिकेट खेलाडीका नाममा हुलाक टिकट

    हुलाक सेवा विभागले नेपाली क्रिकेट खेलाडीको तस्वीर अङ्कित हुलाक टिकट प्रकाशन गरेको छ । उक्त हुलाक टिकटमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज हुलाक सेवा विभागद्वारा आयोजित कार्यक्रममा टाँचा लगाए । विश्व हुलाक दिवस २०२५ का अवसरमा आइसीसी पुरुष विश्वकप र आईसीसी महिला यु–१९ विश्वकप प्रतियोगितामा सहभागी खेलाडीको तस्वीर…

  • रविलाई प्रधानमन्त्री बनाउने गरी कारागारबाट निकालिएको खुलासा

    रविलाई प्रधानमन्त्री बनाउने गरी कारागारबाट निकालिएको खुलासा

    जेन–जी आन्दोलनको दोस्रो दिन २४ भदाैमा रास्वपाका सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने गरी नख्खु कारागारबाट निकालिएको रहस्य खुलेको छ । मुख्य सचिव एकनारायण अर्याल, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, एआईजी दानबहादुर कार्कीसहितको टोलीले लामिछानेलाई कारागारबाट निकालेको तथ्य खुलेको हो । गौरीबहादुर कार्कीको नेतृत्वमा रहेको २३ र २४ भदौको जेन–जी आन्दोलनको जाँचबुझ…

  • दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार यस्तो !

    दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार यस्तो !

    दसैँको अवसर पारेर फूलपाती अर्थात् यही १३ असोजदेखि तीन चलचित्र ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ नेपालभर प्रदर्शनमा आएका छन् । दसैँको बिदा भए पनि तीनवटै चलचित्रले घरेलु बजारमा अपेक्षाकृत व्यापार भने गर्न सकेका छैनन् । चलचित्र विकास बोर्डको ‘बक्सअफिस २ सिनेमा’ एपमा चलचित्र ‘बलिदान’ले २० असोजको राति ११: ५५ बजेसम्म…

  • टीयू क्रिकेट मैदानको निर्माण छिटो सकेर हस्तान्तरण गर्न कुलमानको निर्देशन

    टीयू क्रिकेट मैदानको निर्माण छिटो सकेर हस्तान्तरण गर्न कुलमानको निर्देशन

    ऊर्जा, भौतिक पूर्वाधार एवम् सहरी विकासमन्त्री कुलमान घिसिङले कीर्तिपुरस्थित टियु क्रिकेट मैदानको निर्माण कार्य छिटो सम्पन्न गरी हस्तान्तरण गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । बिहीबार टीयू क्रिकेट मैदानको स्थगलत निरीक्षण गर्दै मन्त्री घिसिङले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को मिति नजिकिदै गएकाले छिटो भन्दा छिटो निर्माण कार्य सम्पन्न गरि…

  • ग्राहकसँग व्यक्तिगत गोप्य विवरण मागिएको छैनः राष्ट्रिय वाणिज्य बैंक

    ग्राहकसँग व्यक्तिगत गोप्य विवरण मागिएको छैनः राष्ट्रिय वाणिज्य बैंक

    राष्ट्रिय वाणिज्य बैंकले पछिल्ला दिनमा केही अनधिकृत व्यक्तिले बैँकका नाममा ग्राहकलाई फोन गरी ठगीजन्य गतिविधिमा संलग्न रहेको भन्ने सूचना प्राप्त भएको सन्दर्भमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । त्यस्ता अनाधिकृत व्यक्तिले व्यक्तिगत विवरण माग्ने, झुटा अफर तथा योजनाको बारेमा जानकारी दिँदै आर्थिक लाभको प्रलोभनमा पार्ने जस्ता ठगीजन्य गतिविधिहरूमा संलग्न…

  • वर्तमान सरकार नेपालीको होइन : एमाले अध्यक्ष ओली

    वर्तमान सरकार नेपालीको होइन : एमाले अध्यक्ष ओली

    नेकपा (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार नेपालीको नभएको आरोप लगाएका छन्। नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीले बिहीवार गुण्डुमा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो तर्क गरेका हुन्। वर्तमान सरकार कसैले नछानेको हुनाले यसले नेपालीको हुन नसक्ने ओलीको तर्क थियो। उनले सरकारले आफूलाई काठमाडौँ भ्याली…

  • बढ्दो सुरक्षा चुनौतीबारे गृहमन्त्रीले लिए चारवटै सुरक्षा निकायबाट ब्रिफिङ

    बढ्दो सुरक्षा चुनौतीबारे गृहमन्त्रीले लिए चारवटै सुरक्षा निकायबाट ब्रिफिङ

    गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन्। उनले बिहीवार सिंहदरबारस्थित मन्त्रालयमा चारवटै सुरक्षा निकायसँग छलफल गरेका हुन्। उनले प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धानका विभागका प्रमुख टेकेन्द्र कार्की तथा नेपाली सेनाका प्रतिनिधिसँग छलफल गरेका हुन्। उनले पछिल्लो राजनीतिक घटनाक्रम, बढ्दो सुरक्षा चुनौती तथा…

  • माइतीघरबाट पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न राप्रपा नेता शाहीको माग

    माइतीघरबाट पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न राप्रपा नेता शाहीको माग

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले माइतीघर मण्डलाबाट पक्राउ परेका अभियन्ताहरूलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत शाहीले देश बनाउन माग गरेका अभियन्ताहरूलाई पक्राउ गरिएको बताए । बिहीबार काठमाडौंको माइतीघरमा आन्दोलन गर्न पुगेका निकोलस भुसालसहितलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । "माइतीघर मण्डलाबाट पक्राउ परेका…

Scroll to Top