Banijya News

समाचार

त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन सार्वजनिक गरिने

त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन सार्वजनिक गरिने

सरकारले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिले नेपाल सरकारलाई पेश गरेको प्रतिवेदन सार्वजनिक गर्ने भएको छ। शिक्षा विज्ञान […]

कांग्रेसको बैठक आज जारी रहने

कांग्रेसको बैठक आज जारी रहने

नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आज जारी रहने भएको छ। बैठक पार्टी कार्यालय सानेपामा दिउसो १ बजे सुरु हुनेछ। त्यसअघि बिहान ११ बजे पार्टी कार्यालयमै अनौपचारिक छलफल पनि राखिएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। हिजो बसेको बैठकमा अधिकांश नेताहरूले आगामी मंसिरभित्रै विधि प्रक्रिया पूरा गरेर महाधिवेशन गर्नतर्फ अग्रसर…


  • बीपी राजमार्ग आज बेलुकीदेखि एकतर्फी सञ्चालनमा ल्याउने तयारी

    बीपी राजमार्ग आज बेलुकीदेखि एकतर्फी सञ्चालनमा ल्याउने तयारी

    बीपी राजमार्ग आज बेलुकीदेखि सञ्चालनमा ल्याउने गरी काम भईरहेको छ । बाढी र पहिरोले क्षति पुर्याएको राजमार्गमा अस्थायी डाइभर्सनमार्फत गाडी सञ्चालनको काम भईरहेको हो । सडक मर्मतको काममा लगातार संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण कम्पनीका कर्मचारीलगायत टोली खटिएको छ । असोज १८, १९…

  • Default Image

    सेन्चुरी इनर्जीले ३५ प्रतिशत लाभांश बाँड्ने

    सेन्चुरी इनर्जी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको असोज ७ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को कम्पनीको नाफाबाट हालको चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश र २५ प्रतिशत बोनस सेयर गरि जम्मा ३५ प्रतिशत (कर सहित) लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश प्रस्ताव…

  • आरटीजीएस प्रणाली शनिबार पनि सुचारु हुने

    आरटीजीएस प्रणाली शनिबार पनि सुचारु हुने

    आरटीजीएस प्रणाली शनिबार पनि सुचारु रहने भएको छ । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै असोज २५ गते शनिबार आरटीजीएस प्रणाली सुचारु रहने जानकारी गराएको हो । राजस्व संकलनका लागि आरटीजीएस शनिबार बिदाका दिन पनि सुचारु रहने भएको केन्द्रीय बैंकले जनाएको छ। सो दिन आरटीजीएस प्रणाली बिहान ८ बजेदेखि…

  • राष्ट्र बैंकको कडाइपछि लघुवित्तमा धितो कर्जाको हिस्सा घट्दै

    राष्ट्र बैंकको कडाइपछि लघुवित्तमा धितो कर्जाको हिस्सा घट्दै

    नेपाल राष्ट्र बैंकले लघुवित्त क्षेत्रमा कर्जाको सीमा घटाउँदै कडाइ गरेपछि धितोमा आधारित कर्जाको हिस्सा घट्न थालेको छ । पछिल्ला नीतिगत परिवर्तनका कारण लघुवित्तहरूमा विना धितो ऋण प्रवाहको हिस्सा भने उल्लेख्य रूपमा बढेको छ । राष्ट्र बैंकले लघुवित्त क्षेत्रलाई सुधार गर्ने उद्देश्यसहित व्यक्तिगत कर्जा सीमा घटाउने र ग्राहकको दोहोरोपन रोक्ने व्यवस्था…

  • लगानी जुटाउन विद्युत् प्राधिकरले २० अर्बको ऊर्जा ऋणपत्र जारी गर्ने

    लगानी जुटाउन विद्युत् प्राधिकरले २० अर्बको ऊर्जा ऋणपत्र जारी गर्ने

    चार ठूला जलविद्युत् आयोजनाको लागि लगानी जुटाउन नेपाल विद्युत् प्राधिकरणलाई सरकारले २० अर्ब रुपैयाँ बराबरको ऊर्जा ऋणपत्र जारी गर्ने अनुमति दिएको छ । बिहीवार सम्पन्न मन्त्रिपरिषद् बैठकले प्राधिकरणलाई १०६३ मेगावाट क्षमताको अपर अरुण, १०० मेगावाटको तामाकोशी ५, २१० मेगावाटको चैनपुर सेती र ४२ मेगावाटको मोदी जलविद्युत् आयोजना निर्माणका लागि रकम…

  • Default Image

    मन्त्रिपरिषद् बैठकले के–के गर्‍यो निर्णय ?

    मन्त्रिपरिषद् बैठकले चार जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने, भूमि समस्या समाधान आयोग खारेज गर्ने तथा भिजिट भिसा छानबिन समितिको प्रतिवेदन कार्यान्वयनमा लैजाने लगायतका निर्णयहरू गरेको छ । बिहीबार बैठकले देशको सुरक्षा, प्रशासन, अर्थतन्त्र र विपत् व्यवस्थापनसँग सम्बन्धित विभिन्न विषयमा निर्णय समेत गरेको सरकारको…

  • हिमपातले हुम्लाको न्यालु सडक बन्द

    हिमपातले हुम्लाको न्यालु सडक बन्द

    अविरल हिमपातका कारण न्यालु सडक अवरुद्ध हुन पुगेको छ । नाम्खा गाउँपालिका–६ को लिमी उपत्यका जोड्ने न्यालु सडक अवरुद्ध भएपछि लाप्चा नजिक छ वटा सवारीसाधनमा यात्रा गरेका आन्तरिक पर्यटक अलपत्र छन् । सिमकोट गाउँपालिका–५ का उब्जन रावतका अनुसार न्यालु सडक अवरुद्ध हुँदा आन्तरिक पर्यटकलाई गन्तव्यसम्म पुग्न सास्ती भएको छ भने…

  • जलविद्युत आयोजना पुनर्निमार्णका लागि २० अर्ब निकासा हुने

    जलविद्युत आयोजना पुनर्निमार्णका लागि २० अर्ब निकासा हुने

    सरकारले जलविद्युत आयोजना पुनर्निर्माणका लागि २० अर्ब रूपैयाँ निकासा गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले चरणबद्ध रूपमा २० अर्ब रूपैयाँ निकासा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदशी खरेलले जानकारी दिए । भदौ १७ देखि २० गतेसम्म देशभर परेको अविरल वर्षाका…

  • एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न, ४९ हजारभन्दा बढीले पाए शेयर

    एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न, ४९ हजारभन्दा बढीले पाए शेयर

    एसवाई प्यानल नेपाल लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को बाँडफाँड सम्पन्न भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ५२ लाख ३२ हजार ५४८ कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएकोमा त्यसको १० प्रतिशत अर्थात् ४ लाख ९७ हजार ९२ कित्ता शेयर विदेशमा रोजगारीमा…

  • आणविक अनुसन्धान केन्द्र खोल्नेदेखि सीटीइभीटीको पुनर्संरचना गरिने, मन्त्री पुनले अरू के–के निर्णय गरे ?

    आणविक अनुसन्धान केन्द्र खोल्नेदेखि सीटीइभीटीको पुनर्संरचना गरिने, मन्त्री पुनले अरू के–के निर्णय गरे ?

    शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षासम्बन्धी कामको प्रभावकारिता बढाउन मन्त्रालय मातहतका निकायहरूलाई निर्देशन दिएका छन् । पुनले बिहीबार बसेका विभिन्न बैठकमार्फत पाँच बुँदा सार्वजनिक गरेका हुन् । उनले नेपालमा रहेका क्यान्सर अस्पतालहरूमा क्यान्सर बिरामीहरूको उपचारमा प्रयोग हुने अति आवश्यक रेडियोधर्मी औषधिहरूको उत्पादन नेपाल मै गर्नको लागि मात्र आणविक अनुसन्धान…

Scroll to Top