चिकित्सकहरूलाई औषधिको नाम ठुला अक्षरमा लेख्न निर्देशन
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले आफ्ना चिकित्सकहरूलाई बिरामीलाई ‘जेनेरिक’ औषधि अनिवार्य रूपमा ठुला (क्यापिटल) अक्षरमा लेखेर सिफारिस गर्न निर्देशन दिएको छ । अस्पतालमा औषधि सिफारिस गर्दा अब डाक्टरहरूले क्यापिटल लेटर वा ठुला अक्षरमा लेख्नुपर्ने भएको छ । यो निर्णय डाक्टरहरूले हतारमा लेख्दा औषधिको नाम बुझ्न गाह्रो हुने, बिरामीको स्वास्थ्यमा…

