Banijya News

समाचार

संसद् भवनको भाडा सम्झौता रद्द

संसद् भवनको भाडा सम्झौता रद्द

नयाँ बानेश्वरस्थित भाडामा प्रयोग गरिँदै आएको संघीय संसद्को सम्झौता रद्द गरिएको छ । गत भदौ २३ र २४ गते भएको […]

बंगलादेशको जुट निर्यात प्रतिबन्धले संकटमा नेपाली उद्योग

बंगलादेशको जुट निर्यात प्रतिबन्धले संकटमा नेपाली उद्योग

बंगलादेश सरकारले कच्चा जुट (पट्वा) निर्यातमा प्रतिबन्ध लगाउँदा नेपालका जुट उद्योग संकटमा परेका छन्। नेपाली उद्योगहरूले ठूलो परिमाणमा बंगलादेशबाट कच्चा जुट आयात गरेर भारतलगायतका बजारमा निर्यात गर्दै आएका थिए। तर, बंगलादेशको निर्णयपछि उद्योगीहरूले आवश्यक कच्चा जुट समयमै पाउन सकेका छैनन्। नेपालमा जुट उद्योगका लागि वार्षिक करिब ८० हजार टन कच्चा…


  • क्यासिनोलाई स्वीकृति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्न राष्ट्र बैंकको निर्देशन

    क्यासिनोलाई स्वीकृति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्न राष्ट्र बैंकको निर्देशन

    क्यासिनो सञ्चालकलाई राष्ट्र बैंकले स्वीकृति लिएर मात्रै विदेशी विनिमयको कारोबार गर्न निर्देशन दिएको छ। राष्ट्र बैंकले शुक्रबार सूचना जारी गर्दै क्यासिनोलगायतका संस्थाहरूले राष्ट्र बैंकबाट इजाजतपत्र लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्न भनेको हो। क्यसिनोलाई विदेशी विनिमयको कारोबार गर्न इजाजतपत्र प्रदान गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंक विदेशी विनिमय कारोबार इजाजतपत्र तथा…

  • तिहारमा काठमाडौं महानगरका ३२ स्थानबाट फूलमाला विक्री गर्न पाइने

    तिहारमा काठमाडौं महानगरका ३२ स्थानबाट फूलमाला विक्री गर्न पाइने

    काठमाडौं महानगरपालिकाले तिहारमा फूलमाला विक्री वितरणका लागि ३२ वटा स्थानहरु तोकेको छ । शुक्रवार पत्रकार सम्मेलन गर्दै महानगरले फूलमाला विक्री वितरणका लागि ३२ वटा स्थान तोकेको हो । तिहारमा हुने अव्यवस्थित फूलमालाको बजार व्यवस्थापन गर्न ३२ स्थान तोकेको महानगरले जनाएको छ । महानगर क्षेत्रभित्रका ३२ स्थानमा हुने फूलमाला विक्री तथा…

  • उत्तरपुस्तिका जलेपछि पुन: परीक्षा सञ्चालन गर्दै त्रिवि

    उत्तरपुस्तिका जलेपछि पुन: परीक्षा सञ्चालन गर्दै त्रिवि

    त्रिभुवन विश्वविद्यालयले जेनजी आन्दोलनका क्रममा उत्तरपुस्तिका जलेर नष्ट भएको परीक्षा रद्ध गरेको छ । त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको असोज २२ गते बसेक बैठकले परीक्षा रद्द गरी पुनः परीक्षा लिने निर्णय गरेको हो । तीनवटा परीक्षा केन्द्रमा ६५२ जना विद्यार्थीको उत्तरपुस्तिका जलेर नष्ट भएको परीक्षा नियन्त्रण कार्यालय, बल्खुले जनाएको छ…

  • नेपाल पुनर्बीमाले तिहारअघि बढीमा ४ अर्ब भुक्तानी दिइसक्ने

    नेपाल पुनर्बीमाले तिहारअघि बढीमा ४ अर्ब भुक्तानी दिइसक्ने

    नेपाल पुनर्बीमा कम्पनीले जेनजी आन्दोलनका क्रममा पुगेको सम्पत्ति क्षतिको बीमाबापतको भुक्तानी निर्जीवन बीमा कम्पनीहरुलाई सुरु गरेको छ ।कम्पनीस्थित उच्च स्रोतका अनुसार बिहीबारदेखि बीमा दाबी परेका कम्पनीहरुबाट आएको दाबीका आधारमा प्रारम्भिक भुक्तानी सुरु गरिएको हो । नेपाल सरकारले निजी क्षेत्रका लागि सहुलियतको घोषणा गर्दै त्यसमा बीमा दाबीको कम्तीमा ५० प्रतिशत भुक्तानी…

  • नबिल बैंकको टिमुरे शाखा पुनः सञ्चालन

    नबिल बैंकको टिमुरे शाखा पुनः सञ्चालन

    नबिल बैंकको टिमुरे शाखा पुनः सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण अस्थायीरुपमा बन्द रहेको उक्त शाखा सञ्चालनमा आएको हो । ‘रसुवा जिल्लामा भारी वर्षा, बाढी र पहिरोका कारण अस्थायीरुपमा बन्द रहेको यस बैंकको शाखा आज मिति २०८२/०६/२४ गतेदेखि सञ्चालनमा आएको ब्यहोरा जानकारी गराउँदछौँ’, बैंकले सूचना मार्फत जनाएको छ ।…

  • थाई एयर एसियाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा २६ अक्टोबरदेखि उडान गर्ने

    थाई एयर एसियाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा २६ अक्टोबरदेखि उडान गर्ने

    ६ महिनासम्म अन्तर्राष्ट्रिय उडानविहीन बनेको गौतमबुद्ध विमानस्थल भैरहवाबाट थाई एयर एसियाले अक्टोबर २६ देखि उडान सुरु गर्ने भएको छ । भैरहवाबाट थाई एयर एसियाले हप्तामा दुई उडान गर्ने गरी अनुमति लिइसकेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । जजिराले तिहार पछि उडान शुरु गर्ने छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका…

  • राष्ट्र बैंकले दैनिक सुन आयात कोटा २५ किलो पुर्‍यायो

    राष्ट्र बैंकले दैनिक सुन आयात कोटा २५ किलो पुर्‍यायो

    नेपाल राष्ट्र बैंकले दैनिक सुन आयातको कोटा बढाएको छ। पहिले दैनिक २० किलो मात्र आयात गर्न सकिने व्यवस्था रहेकोमा अब यसलाई २५ किलो पुर्‍याइएको हो। केन्द्रीय बैंकको निर्णय अनुसार, अब दैनिक २५ किलोसम्म सुन आयात गर्न वाणिज्य बैंकहरू सक्षम हुनेछन्। बैंकहरूले आयात गरेको सुन व्यवसायीहरूले खरिद गरी सर्वसाधारणमा गहनाको रूपमा…

  • महालक्ष्मी विकास बैंकका ग्राहकलाई र्‍याडिसन एयरपोर्ट लाउन्जमा विशेष छुट

    महालक्ष्मी विकास बैंकका ग्राहकलाई र्‍याडिसन एयरपोर्ट लाउन्जमा विशेष छुट

    महालक्ष्मी विकास बैंक लिमिटेडले चाडपर्व तथा विदेश यात्रा गर्ने यात्रुहरुलाई लक्षित गर्दै र्‍याडिसन होटल लाजिम्पाट, काठमाडौसँगको सहकार्यमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको र्‍याडिसन एयरपोर्ट लाउन्जमा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ। सम्झौताअनुसार महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले उक्त होटलको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेको…

  • दूधपोखरी चेपे हाइड्रोको आइपिओ बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल

    दूधपोखरी चेपे हाइड्रोको आइपिओ बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल

    दुधपोखरी चेपे हाइड्रोपावरको साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्ने भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिका लागि दुवै पक्षबिच सम्झौता भएको छ । सम्झौतापत्रमा मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कवीन्द्रध्वज जोशी र दुधपोखरी चेपे हाइड्रोपावरका तर्फबाट अध्यक्ष सबिन प्रधानांगले हस्ताक्षर गरेका हुन् । यस सम्झौताले…

  • भैरहवाबाट ६ महिनापछि फेरि अन्तर्राष्ट्रिय उडान सुरु

    भैरहवाबाट ६ महिनापछि फेरि अन्तर्राष्ट्रिय उडान सुरु

    ६ महिनासम्म अन्तर्राष्ट्रिय उडान ठप्प रहेको भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि अन्तर्राष्ट्रिय उडान सुरु हुने भएको छ । थाईल्यान्डको थाई एयर एसियाले आगामी अक्टोबर २६ बाट उडान सञ्चालन गर्ने पक्का भएको छ । नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार थाई एयर एसियाले हप्तामा दुईपटक उडान भर्ने अनुमति माग…

Scroll to Top