‘जेनजी’का गतिविधि बढेसँगै काठमाडौंको सुरक्षा व्यवस्था पारियो मजबुत
संघीय राजधानी काठमाडौँमा जेन–जी युवाहरूको गतिविधि बढ्न थालेपछि सुरक्षा व्यवस्था मजबुत बनाइएको छ। जेन–जी पुस्ताका युवाहरूले संवैधानिक आयोगका पदाधिकारीहरूको नियुक्ति खारेजी र 'जेन–जी विद्रोह' मा दमनकारी भूमिका खेलेका शीर्ष नेताहरूलाई पक्राउ गर्न चौतर्फी दबाब बढाएपछि काठमाडौँका मुख्य सार्वजनिकस्थल तथा सरकारी कार्यालयहरूमा सुरक्षाकर्मीको तैनाथी बढाइएको हो। युवाहरूले सामाजिक सञ्जालमार्फत तत्कालीन प्रधानमन्त्री…

