Banijya News

समाचार

पछिल्लो दुई महिनामा १५ अर्ब बराबरको विद्युत् निर्यात

पछिल्लो दुई महिनामा १५ अर्ब बराबरको विद्युत् निर्यात

चालू आर्थिक वर्ष ०८२/८२ को साउनदेखि हालसम्म करिब १५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात भएको छ । देशभित्र खपत गरी अतिरिक्त […]

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैङ्कले बुधबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३४ पैसा कायम भएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९३ रुपैयाँ ७७, क्यानेडियन…


  • बाढीपहिरो प्रभावित जिल्लामा स्वास्थ्य सेवा सहज तुल्याउने प्रयासमा प्रदेश सरकार

    बाढीपहिरो प्रभावित जिल्लामा स्वास्थ्य सेवा सहज तुल्याउने प्रयासमा प्रदेश सरकार

    कोशी प्रदेश सरकारले बाढीपहिरो प्रभावित जिल्लामा स्वास्थ्य सेवा सहज तुल्याउने प्रयासस्वरुप आजदेखि चिकित्सको टोली परिचालन गर्ने भएको छ । प्रादेशिक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय र आपूर्ति व्यवस्थापन विभागका प्रतिनिधि र चिकित्सकको टोली प्रभावित क्षेत्रमा परिचालन हुने स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा केनीन राईले बताए । आज बिहान तीन…

  • तिहारका लागि मादल बनाउन व्यस्त चित्रे बादी

    तिहारका लागि मादल बनाउन व्यस्त चित्रे बादी

    कमेरोले लिपेर चिटिक्क पारिएको सानो कच्ची घर । घरको सानो आँगन साना र ठुला मादलले भरिएको छ । त्यसैका छेउमा एकाबिहानै चित्रे बादी मादलमा एकनासले खरी भरिरहेका छन् । घोराही उपमहानगरपालिका–१७ पचुर्खाका बादीको मादल बनाउने र मर्मत गर्ने व्यस्तता तिहार नजिकिएसँगै थपिएको हो । उनका अनुसार अरू समयमा भन्दा तिहारमा…

  • एक दशकमा पनि पूरा भएन १३ किलोमिटर सडक

    एक दशकमा पनि पूरा भएन १३ किलोमिटर सडक

    बागलुङको निसीखोला गाउँपालिका–६ पातिहाल्नेदेखि पूर्वी रुकुमको भूमे गाउँपालिका–१ रुपगासम्मको १३ किलोमिटर सडक एक दशकमा पनि पूरा नहुँदा यो बाटोको यात्रा कष्टकर बनेको छ । निर्माण व्यवसायीको लापरबाहीका कारण निर्धारित समयमा काम पूरा नभएको हो । विसं २०७३ जेठ १३ भित्रमा कालोपत्र गरीसक्ने सम्झौता भएकामा हालसम्म ७० प्रतिशत मात्र काम भएको…

  • सडक अलपत्र पार्ने ठेकेदारको जमानत जफत

    सडक अलपत्र पार्ने ठेकेदारको जमानत जफत

    पटक–पटक म्याद थप गर्दा पनि पाँच वर्षसम्म सडक आयोजना सम्पन्न नगर्ने ठेकेदारको जमानत जफत गरिएको छ । पर्वतको महाशिला गाउँपालिकामा निर्माणाधीन लुंखुदेउराली–मिलनचोक– बालाकोट–होश्राङदी सडक निर्माणको जिम्मा पाएको पिआर/ओमबुद्ध जेभी बसुन्धरा काठमाडौँको मोबिलाइजेशन पेस्की वापतको बैंक जमानत पूर्वाधार विकास कार्यालय पर्वतले जफत गरी असुल गरेको हो । १८ महिनाभित्र काम सम्पन्न…

  • जेन–जी आन्दोलनले एक महिनामै १८ प्रतिशत घटे विदेशी पर्यटक

    जेन–जी आन्दोलनले एक महिनामै १८ प्रतिशत घटे विदेशी पर्यटक

    नेपालमा पर्यटकका लागि आकर्षक सिजन मानिने सेप्टेम्बर महिनामा पर्यटक आगमनमा उल्लेख्य कमी आएको छ। नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सेप्टेम्बरमा ७८ हजार ७ सय ११ पर्यटक नेपाल भ्रमणमा आएका छन्, जुन अघिल्लो वर्षको तुलनामा १८ प्रतिशतले कम हो। सामान्यतया सेप्टेम्बर र अक्टोबरमा नेपाल आउने पर्यटकको संख्या निकै उच्च रहने भए तापनि…

  • प्रहरीले लियो ओली र लेखकविरुद्धको जाहेरी

    प्रहरीले लियो ओली र लेखकविरुद्धको जाहेरी

    'हामी नेपाल' संस्थाका सदस्य र जेन–जी आन्दोलनका शहीद परिवार काठमाडौं प्रहरी परिसरबाट बाहिरिएका छन् । उनीहरू निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलगायतलाई पक्राउ गर्नुपर्ने भन्दै जाहेरी लिएर जिल्ला प्रहरी परिसर भद्रकाली पुगेका थिए । प्रहरीले जाहेरी बुझेर जाँचबुझ आयोगमा पठाएको बताइएको छ…

  • बालेन शाह र सुधन गुरूङ पक्राउको माग गर्दै अनेरास्ववियू प्रहरी परिसर

    बालेन शाह र सुधन गुरूङ पक्राउको माग गर्दै अनेरास्ववियू प्रहरी परिसर

    काठमाडौं महानगरका मेयर बालेन शाह र जेनजी अभियन्ता सुधन गुरूङ पक्राउको माग गर्दै एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियू प्रहरी परिसर जाने तयारी गरेको छ । अखिलका महासचिव दीपक धामीको नेतृत्वमा जान लागेको अनेरास्ववियूले जनाएको छ । यसअघि सुधन गुरुङले एरेष्ट केपी ओली र रमेश लेखक अभियान चलाएपछि एमाले निकटका व्यक्तिहरुले…

  • नेपालको आर्थिक वृद्धिदर ५.२ प्रतिशत हुने प्रक्षेपण

    नेपालको आर्थिक वृद्धिदर ५.२ प्रतिशत हुने प्रक्षेपण

    विश्व बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को लागि नेपालको आर्थिक वृद्धिदर प्रक्षेपण घटाएको छ। यसअघि आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धि ५.२ प्रतिशत र आर्थिक वर्ष २०८३/८४ मा ५.५ प्रतिशत हुने प्रक्षेपण विश्व बैंकले गरेको थियो। अब भने आर्थिक २०८२/८३ मा यस्तो वृद्धिदर २.१ प्रतिशत र आर्थिक वर्ष २०८३/८४…

  • बजारबाट ९० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

    बजारबाट ९० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

    वित्तीय प्रणालीमा अधिक तरलता कायमै रहेपछि नेपाल राष्ट्र बैंकले आज (मंगलबार) निक्षेप संकलन उपकरण मार्फत बजारबाट ९० अर्ब रुपैयाँ खिच्ने भएको छ। केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र बजार ब्याजदर व्यवस्थित गर्न निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्ने क्रमलाई निरन्तरता दिएको हो। अहिले कुल निक्षेप ७३…

Scroll to Top