Banijya News

समाचार

कुलमान घिसिङद्धारा विद्युत् प्राधिकरणको विद्युत् भार प्रेषण केन्द्रको अनुगमन

कुलमान घिसिङद्धारा विद्युत् प्राधिकरणको विद्युत् भार प्रेषण केन्द्रको अनुगमन

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र सहरी विकासमन्त्री कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरण मातहतको विद्युत् भार […]

सुनको मूल्य तोलामै दुई लाख ३३ हजार नाघ्यो

सुनको मूल्य तोलामै दुई लाख ३३ हजार नाघ्यो

नेपाली बजारमा सुनको मूल्य तोलामै दुई लाख ३३ हजार नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ३३ हजार १ सय रुपैयाँ कायम भएको छ । आजको सुनको मूल्य हालसम्मकै उच्च हो । आइतबार सुनको मूल्य २ लाख ३० हजार ६ सय पुगेको थियो…


  • देशभरका मुख्य सडकहरुको पछिल्लो अवस्था कस्तो ?

    देशभरका मुख्य सडकहरुको पछिल्लो अवस्था कस्तो ?

    देशभरका मुख्य राजमार्ग तथा सडक खण्डहरूको अवस्था बारे सड्क विभागले पछिलो अवस्था सावर्जनिक गरेको छ । अहिले काठमाडौँ उपत्यकाको सवारी आवागमन सामान्य रहेको छ, भने अधिकांश राजमार्गहरु पनि केही सहज बन्दै गइरहेको छ । नाकाहरूको सवारी आवागमन पनि सामान्य रहेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ । सोमबार दिउँसो १२ः४५ बजे…

  • नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा यातायात सेवा पूर्ववत् सञ्चालनमा

    नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा यातायात सेवा पूर्ववत् सञ्चालनमा

    नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा आज बिहान ६ बजेबाट यातायात सेवा पूर्ववत् सञ्चालनमा आएका छन् । गत शुक्रबार र शनिबार आएको अविरल वर्षाका कारण ती सडकमा पहिरोको उच्च जोखिम हुनसक्ने जनाउँदै आइतबार राति ९ बजेपछि सार्वजनिक तथा निजी यातायातका साधन आवतजावतमा बन्द गरिएका थिए। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी…

  • अविरल वर्षाले तीन दिनमा ४६ जनाको मृत्यु, धनसम्पत्तिको क्षति संकलन हुँदै

    अविरल वर्षाले तीन दिनमा ४६ जनाको मृत्यु, धनसम्पत्तिको क्षति संकलन हुँदै

    देशभर जारी अविरल वर्षाले ठूलो जनधनको क्षति पु¥याएको छ । असोज १७ गतेदेखि १९ गतेसम्मको ३ दिने वर्षाका कारण हालसम्म ४६ जनाको मृत्यु भएको छ भने ६ जना अझै बेपत्ता छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार मध्याह्न १२ बजेसम्म अद्यावधिक गरेको विवरणअनुसार २४ जना घाइते भएका…

  • सेयर बजार आज नखुल्ने

    सेयर बजार आज नखुल्ने

    सेयर बजार आज नखुल्ने भएको छ । गृह मन्त्रालयले सोमबारका लागि दिएको सार्वजनिक बिदा फिर्ता लिए पनि शेयर बजार भने नखुल्ने भएको हो । ‘बिदा भन्ने भएपछि सबै कर्मचारी बाहिर छन् । कार्यालय खुलेपनि आज बजार चाहिँ खुला हुन सकेन,’ नेप्सेका प्रवक्ता मुराहरि पराजुली भने । दसैँ बिदाका कारण नेपाल…

  • बाढीपहिरोबाट देशभरका १८ राजमार्गमा यातायात पूर्ण रूपमा अवरुद्ध

    बाढीपहिरोबाट देशभरका १८ राजमार्गमा यातायात पूर्ण रूपमा अवरुद्ध

    बाढीपहिरोका कारण देशभरका १८ राजमार्गमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ स्थित कोशी राजमार्ग, मकालु गाउँपालिका–३ स्थित कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। यसैगरी, ओखलढुङ्गाको मानेभञ्याङ गाउँपालिका–६ र ७ जोड्ने सिद्धिचरण लोकमार्ग, उदयपुरको कटारी नगरपालिका–१४ दलदलेमा रहेको सिद्धिचरण राजमार्ग पूर्ण रूपमा…

  • सगरमाथाको तिब्बती मोहडामा फसे एक हजार पर्वतारोही र पदयात्री

    सगरमाथाको तिब्बती मोहडामा फसे एक हजार पर्वतारोही र पदयात्री

    सगरमाथाको दुर्गम तिब्बती स्लोपमा आएको हिमआँधीका कारण पहाडको पूर्वी भेगका शिविरहरूमा करिब एक हजार मानिसहरू फसेका छन् । जसको उद्धार प्रयास जारी रहेको बीबीसीले जनाएको छ । उक्त क्षेत्र समुद्र सतहबाट चार हजार ९०० मिटरभन्दा माथिको उचाइमा छ । त्यहाँ पुग्ने बाटोमा थुप्रिएको हिउँ हटाउन सयौँ स्थानीय बासिन्दा र उद्धार…

  • ब्रिटेनमा अवैध आप्रवासीलाई देश निकाला गर्ने कन्जरभेटिभ पार्टीको घोषणा

    ब्रिटेनमा अवैध आप्रवासीलाई देश निकाला गर्ने कन्जरभेटिभ पार्टीको घोषणा

    ब्रिटेनको मुख्य विपक्षी दल कन्जरभेटिभ पार्टीले सत्तामा आएको खण्डमा हरेक वर्ष १ लाख ५० हजार अवैध आप्रवासीलाई देश निकाला गर्ने महत्वाकांक्षी योजना घोषणा गरेको छ। अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन एजेन्सीको शैलीमा एउटा नयाँ ‘निष्कासन बल’ (Expulsion Force) स्थापना गरी यो अभियान चलाउने पार्टीले जनाएको छ। कन्जरभेटिभ पार्टीकी नेतृ केमी…

  • झापामा अहिलेसम्मकै ठूलो बाढी आउँदा करिब २५ हजार विस्थापित

    झापामा अहिलेसम्मकै ठूलो बाढी आउँदा करिब २५ हजार विस्थापित

    अविरल वर्षापछि आएको बाढीले झापामा यस वर्ष बितन्डा मच्चाएको छ । ठूलो बाढी आउँदा यस वर्ष करिब ३५ सय घरधुरीका २५ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् ।शनिबार र आइतबार इलाम र झापामा १५० मिलिमिटरभन्दा बढी पानी पर्दा कनकाई माई र मेची नदीले खतराको लेभल नै पार गरेको थियो ।…

  • भारतीय बैंकबाट नेपाली व्यवसायीले प्रत्यक्ष रूपमा कर्जा लिन पाउने

    भारतीय बैंकबाट नेपाली व्यवसायीले प्रत्यक्ष रूपमा कर्जा लिन पाउने

    अब नेपाली व्यवसायीले भारतीय बैंकबाट प्रत्यक्ष रूपमा कर्जा लिन सक्ने भएका छन्। भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले नेपाल, भुटान र श्रीलंकाका नागरिकलाई भारतीय रुपैयाँ (भारु) मा ऋण उपलब्ध गराउने व्यवस्था गरेको हो। आरबीआईका गभर्नर सञ्जय मल्होत्राको नेतृत्वमा बसेको मौद्रिक नीति समितिले गत बुधबार बसेको बैठकबाट उक्त निर्णय…

  • बाढी, पहिरो र डुबानले अवरुद्ध विद्युत् आजै चालु हुने

    बाढी, पहिरो र डुबानले अवरुद्ध विद्युत् आजै चालु हुने

    ऊर्जा मन्त्री कुलमान घिसिङले बाढी, पहिरो र डुबानका कारण अवरुद्ध विद्युत् आजैबाट चालु हुने बताएका छन्। केही ठाउँमा विद्युत्‌का पोल बगाएको, केही ठाउँमा डुबानका कारण अवरुद्ध विद्युत् आजै बेलुकासम्म चलाउने गरी काम भइरहेको उनको भनाइ थियो। आइतवार सिंहदरवारमा पत्रकार सम्मेलन गरी मन्त्री घिसिङले लोडसेडिङ हुनुपर्ने कुनै पनि अवस्था नरहेको पनि…

Scroll to Top