काठमाण्डौ भित्रिने र बाहिरिने गाडीलाई जिल्ला प्रशासनको अनुमति
जिल्ला प्रशासन कार्यालय काठमाण्डौले काठमाण्डौ जिल्लामा भित्रिने र बाहिरने गाडीहरूलाई सञ्चालनको अनुमति दिएको छ । अत्यधिक वर्षाका कारण राजमार्गहरूमा पुग्ने क्षतिलाई ख्याल गरेर सरकारले हिजो तीन दिनका लागि काठमाण्डौ उपत्यकामा भित्रिने र बाहिरने गाडीसहित लामो दुरीका गाडी सञ्चालनमा रोक लगाएकोमा आज जिल्ला प्रशासन कार्यालयले सूचना निकालेर सञ्चालनको अनुमति दिएको हो…

