Banijya News

समाचार

उपत्यकाका करिडोर सडकमा राति सवारी आवागमन बन्द

उपत्यकाका करिडोर सडकमा राति सवारी आवागमन बन्द

काठमाडौँ उपत्यकाको करिडोर सडकमा राति सवारी आवागमन बन्द गरिएको छ। काठमाडौँ उपत्यकाका नदी खोला किनारका सडक (कोरिडर सडक)मा आज साँझ […]

तराइमा बजाइयो खतराको साइरन

तराइमा बजाइयो खतराको साइरन

नेपालको तराईमा अति भारी वर्षा भएको छ। बारा, पर्सा र रौतहट जिल्लाका वर्षामापन केन्द्रहरुमा अति भारी वर्षा मापन भएको छ। हालसम्म १० वटा केन्द्रले खतराको तह पार गरेको छ। बागमती, मधेस र कोसी प्रदेशका थुप्रै केन्द्रहरू खतरा तह नजिक पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।


  • नागढुङ्गा चेकपोष्टबाट दुई सय ५० सवारीसाधन फर्काइए

    नागढुङ्गा चेकपोष्टबाट दुई सय ५० सवारीसाधन फर्काइए

    खराब मौसम र बाटोको अवस्था हेरेर ट्राफिक प्रहरीले नागढुङ्गा चेकपोष्टबाट बाहिरिन लागेका २५० सवारी साधनलाई काठमााडैँतर्फ नै फर्काएको छ । धादिङमा पहिरो खसेको तथा तत्काल खुलाउन सक्ने अवस्था नरहेकाले २५० भन्दा बढी सवारी साधनलाई काठमाडौँ फर्काइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले जानकारी दिए । आज बिहानदेखि नै नागढुङ्गा–मुग्लिन…

  • हेलिकप्टर तयारी अवस्थामा राख्न वायुसेवा सञ्चालकहरूलाई गृहको अनुरोध

    हेलिकप्टर तयारी अवस्थामा राख्न वायुसेवा सञ्चालकहरूलाई गृहको अनुरोध

    गृह मन्त्रालयले विपद व्यवस्थापनको निम्ति हेलिकप्टर तयारी अवस्थामा राख्न वायुसेवा सञ्चालक संघलाई अनुरोध गरेको छ। कोशीदेखि लुम्बिनी प्रदेशसम्म भारी तथा अति भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो र डुबानबाट प्रभावितहरूको खोज तथा उद्दार, राहत, स्थानान्तरण र पुनर्स्थापनाका लागि मन्त्रालयले हेलिकप्टर तयारी अवस्थामा राख्न भनेको हो। 'मन्त्रालयको लिखित तथा मौखिक…

  • बागमती र मनोहरा नदीले पार गर्‍यो जल सतर्कता तह

    बागमती र मनोहरा नदीले पार गर्‍यो जल सतर्कता तह

    बागमती नदी र यसका सहायक नदीहरूमा जलस्तर बढ्दै गएसँगै बाढीको जोखिम बढेको छ । ललितपुरको खोकना जलमापन केन्द्रमा बागमती नदीको सतर्कता तह ३.५ मिटर रहेकोमा जलस्तर ३.५८ मिटर पुगेको छ । त्यस्तै, मनोहरा खोलाको बालकुमारी केन्द्रमा सतर्कता तह ४.४ मिटर रहेकोमा सो तह पार भएको छ । नख्खु खोलामा पनि…

  • भारी वर्षामा २० हजार विदेशी पर्यटक देशभित्र प्रभावित, सबैलाई सहयोगको आग्रह

    भारी वर्षामा २० हजार विदेशी पर्यटक देशभित्र प्रभावित, सबैलाई सहयोगको आग्रह

    नेपाल पर्यटन बोर्डले हाल नेपालमा करिब २० हजार विदेशी पर्यटक काठमाडौँसहित देशभरका विभिन्न क्षेत्रमा रहेको जनाएको छ ।जल तथा मौसम विज्ञान विभागको अनुमानअनुसार देशभर जारी भारी वर्षा सोमबारसम्म निरन्तर रहने देखिएकाले पर्यटकहरूको सुरक्षा तथा सहयोगमा स्थानीय समुदाय, पर्यटन व्यवसायी र सम्बन्धित निकायलाई आग्रह गरेको छ । बोर्डले शनिबार विज्ञप्ति प्रकाशन…

  • अविरल वर्षापछि विभागद्धारा दसबुँदे सर्कुलर जारी

    अविरल वर्षापछि विभागद्धारा दसबुँदे सर्कुलर जारी

    देशभर जारी वर्षाका विषयमा जल तथा मौसम विज्ञान विभागले दसबुँदे सर्कुलर जारी गरेको छ। यस्तो छ, मौसम विभागले जारी गरेको अध्यावधिक जानकारी- १) आज शनिबार दिउँसो १.५० बजेसम्म देशका सबै प्रमुख नदीहरूमा जलसतह सतर्कता तहभन्दा तल रहेको। २) पछिल्लो ६ घण्टामा मधेस र बागमती प्रदेशका जिल्लाहरूमा हल्कादेखि मध्यम वर्षा मापन…

  • भोलि र पर्सि सार्वजनिक बिदा दिने निर्णय

    भोलि र पर्सि सार्वजनिक बिदा दिने निर्णय

    सरकारले भोलि र पर्सि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सम्भावित जोखिमलाई लिएर सरकारले सो निर्णय गरेको हो । अविरल वर्षासँगैको प्रतिकुल परिस्थितिलाई मध्यनजर गर्दै सरकारले थप दुई दिन बिदा दिएको छ । सरकारले आइतबार र सोमबार बिदा दिएको हो । सरकारी कार्यालयहरू भोलिदेखि खुल्ने तय भएपनि अविरल वर्षाका…

  • भारी वर्षाका कारण तीन दिनका लागि लामो दूरीका सवारी साधन बन्द

    भारी वर्षाका कारण तीन दिनका लागि लामो दूरीका सवारी साधन बन्द

    काठमाडौं उपत्यका र देशभरका विभिन्न भागमा भइरहेको भारी वर्षालाई मध्यनजर गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले महत्त्वपूर्ण सूचना जारी गरेको छ। प्राधिकरणले आजदेखि आगामी तीन दिनसम्मका लागि लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने तथा बाहिरिने सबै सवारी साधनको आवागमन बन्द गर्ने निर्णय गरेको छ। जल तथा मौसम विज्ञान…

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दिउँसो ३ बजेसम्मका लागि बन्द

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दिउँसो ३ बजेसम्मका लागि बन्द

    काठमाडौं खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । प्रतिकुल मौसमका कारण विमानस्थल शनिवार दिउँसो ३ बजे सम्मका लागि बन्द भएको हो ।शुक्रवार रातिदेखि नियमित पानी पर्दा उडान नभएका कारण अहिले काठमाडौं आन्तरिक टर्मिनल कार्यालयमा यात्रुहरुको चाप अत्याधिक रहेको छ ।

  • देशभर उच्च मनसुन, काठमाडौं उपत्यकासहित तराई र पहाडी जिल्लामा बाढीको उच्च जोखिम

    देशभर उच्च मनसुन, काठमाडौं उपत्यकासहित तराई र पहाडी जिल्लामा बाढीको उच्च जोखिम

    शुक्रवार रातिदेखि देशको मध्य क्षेत्रमा सक्रिय बनेको मनसुन प्रणाली पूर्वतर्फ सर्दै जाँदा काठमाडौं उपत्यकासहित धेरै जिल्लामा बाढीको उच्च जोखिम देखिएको छ । जल तथा मौसम विज्ञान विभागका प्रमुख बाढी पूर्वानुमान महाशाखाका वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुलीका अनुसार हाल बागमती, मधेस, गण्डकी र कोशी प्रदेशका विभिन्न भागमा मध्यमदेखि भारी वर्षा भइरहेको छ…

  • रातको समय कान्तिलोकपथमा हिड्न रोक

    रातको समय कान्तिलोकपथमा हिड्न रोक

    जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै सचेत रहन आग्रह गरेपछि जिल्ला प्रशासन कार्यालय, मकवानपुरले विशेष सूचना जारी गरेको छ । उक्त सूचनामा सम्भावित प्राकृतिक विपद्बाट जनधनको क्षति न्यूनिकरण गर्न विभिन्न सावधानी अपनाउन आग्रह गरिएको छ । सूचनाअनुसार १७–२० असोजसम्म जिल्लाभित्र मध्यमदेखि भारी वर्षा…

Scroll to Top