Banijya News

समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दिउँसो ३ बजेसम्मका लागि बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दिउँसो ३ बजेसम्मका लागि बन्द

काठमाडौं खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । प्रतिकुल मौसमका कारण विमानस्थल शनिवार दिउँसो ३ बजे सम्मका […]

रातको समय कान्तिलोकपथमा हिड्न रोक

रातको समय कान्तिलोकपथमा हिड्न रोक

जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै सचेत रहन आग्रह गरेपछि जिल्ला प्रशासन कार्यालय, मकवानपुरले विशेष सूचना जारी गरेको छ । उक्त सूचनामा सम्भावित प्राकृतिक विपद्बाट जनधनको क्षति न्यूनिकरण गर्न विभिन्न सावधानी अपनाउन आग्रह गरिएको छ । सूचनाअनुसार १७–२० असोजसम्म जिल्लाभित्र मध्यमदेखि भारी वर्षा…


  • यात्रुवाहक बस पल्टिँदा कम्तीमा चार जनाको मृत्यु

    यात्रुवाहक बस पल्टिँदा कम्तीमा चार जनाको मृत्यु

    महोत्तरीको खरमारामा यात्रुवाहक बस पल्टिँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । खेरमाराबाट काठमाडौं हिँडेको यात्रुवाहक बस शुक्रबार बिहान ब्रेकफेल भएर लक्ष्मी जनता माध्यमिक विद्यालयको गेटमा ठोक्किएर दुर्घटना भएको हो । स्थानीय इन्दु लामाका अनुसार बसमा चार जनाको घटनास्थलमै ज्यान गएको हो । इलाका प्रहरी कार्यालय बर्दिबासका अनुसार दुर्घटनामा मृत्यु…

  • दशैंको टीकाको दोस्रो दिन : मान्यजनबाट टीका–जमरा ग्रहण गर्नेक्रम जारी

    दशैंको टीकाको दोस्रो दिन : मान्यजनबाट टीका–जमरा ग्रहण गर्नेक्रम जारी

    बडादशैंअन्तर्गत टीकाको दोस्रो दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतिक रातो टीका र जमरा लगाउने क्रम जारी छ। आश्विन शुक्लपक्ष पापाङ्कुशा एकादशीका दिन पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहेको हो। कतिपयले भने एकादशीको ब्रत लिएकाले भोलिमात्र टीका लगाउने गर्छन्। नेपाल पञ्चांग निर्णायक…

  • रावणको तीन वटा प्रतिमा दहन

    रावणको तीन वटा प्रतिमा दहन

    असत्यमाथि सत्यको विजयको प्रतीक शारदीय नवरात्राको क्रममा महोतरीको सदरमुकाम जलेश्वरमा विजया दशमीका दिन रावणका तीन वटा पुतला (प्रतिमा) दहन गरिएको छ । रामले रावणमाथि विजयादशमीकै दिन विजय प्राप्त गरेको खुसियालीमा रावणको प्रतिमा बनाएर (दहन गरिने) जलाउने कार्य त्रेतायुगदेखि चल्दै आएको विश्वास छ । यसवर्ष महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिकाको वडा नम्बर…

  • पाँच प्रदेशमा चार दिनसम्म अत्यावश्यक बाहेक यात्रा नगर्न विपद् प्राधिकरणको आह्वान

    पाँच प्रदेशमा चार दिनसम्म अत्यावश्यक बाहेक यात्रा नगर्न विपद् प्राधिकरणको आह्वान

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पाँच प्रदेशमा चार दिनसम्म अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न अनुरोध गरेको छ । अत्यन्त जरुरी नभए यही असोज १७ गते शुक्रबारदेखि २० गते सोमबारसम्म यात्रा नगर्न अनुरोध गरेको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिइन् । जल तथा मौसम विज्ञान विभागले चार दिनसम्म पाँच…

  • अभिषेक, ऐश्वर्याद्धारा युट्युब र गुगलविरुद्ध दिल्ली उच्च अदालतमा मुद्दा दायर

    अभिषेक, ऐश्वर्याद्धारा युट्युब र गुगलविरुद्ध दिल्ली उच्च अदालतमा मुद्दा दायर

    अभिनेता अभिषेक बच्चन र अभिनेत्री ऐश्वर्या रायले आफ्नो डीपफेक भिडिओलाई लिएर युट्युब र गुगलविरुद्ध दिल्ली उच्च अदालतमा मुद्दा दायर गरेका छन्। यस मुद्दामा उनीहरूले आफ्नो व्यक्तिगत र व्यावसायिक जीवनमा परेको नकारात्मक असरलाई लिएर अदालतसँग करिब ४ करोड भारतीय रुपैयाँको क्षतिपूर्ति माग गरेका छन्। दम्पतीले दायर गरेको करिब १५०० पृष्ठको याचिकामा…

  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    नेपाल राष्ट्र बैंकले आज (असोज १७ गते, शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। आजको दरअनुसार अमेरिकी डलरको खरिददर १४१.६१ रुपैयाँ र बिक्रीदर १४२.२१ रुपैयाँ रहेको छ। यस्तै, युरो १६६.४२ रुपैयाँमा किन्न पाइने र १६७.१३ रुपैयाँमा बेचिने तोकिएको छ। बेलायती पाउन्ड स्टर्लिङको खरिददर १९०.८२ रुपैयाँ र बिक्रीदर १९१.६३…

  • यस्तो छ आजका लागि तरकारी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि तरकारी र फलफूलको थोक मूल्य

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार गोलभेडा ठूलो (भारतीय) अधिकतम प्रतिकेजी रु ८०, गोलभेडा सानो (लोकल) रु २५ र गोलभेडा सानो (टनेल) रु ४५ तोकिएको छ। आलु रातो रु ५२, आलु रातो (भारतीय) रु ३०, आलु रातो (मुडे) रु…

  • विदेशी मुद्रा १५ सय अमेरिकी डलरभन्दा बढी राख्न नपाइने

    विदेशी मुद्रा १५ सय अमेरिकी डलरभन्दा बढी राख्न नपाइने

    अर्थ मन्त्रालयले नगदमा विदेशी मुद्रा १५ सय अमेरिकी डलरभन्दा बढी नराख्न भनेको छ। बुधबार राति आफ्नो सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर)मार्फत अर्थ मन्त्रालयले विदेश भ्रमणबाट फर्किँदा बचत भएको वा वैध स्रोतबाट प्राप्‍त विदेशी मुद्रा अधिकतम १५ सय डलरभन्दा बढी नराख्न भनेको हो। मन्त्रालयले नेपाल भित्रिदा ५ हजारसम्म अमेरिकी डलरको भन्सार घोषणा…

  • दसैँमा टीका लगाएर आशिस लिनुभयो ? यस्तो छ प्रमुख आशीर्वादमा दिइने मन्त्रको अर्थ

    दसैँमा टीका लगाएर आशिस लिनुभयो ? यस्तो छ प्रमुख आशीर्वादमा दिइने मन्त्रको अर्थ

    दसैँ मुलतः नेपालमा मनाइने चाड हो । तर शरद ऋतुको यही समयमा यस्तै प्रकृतिको चाड भने दक्षिण एसियाका विभिन्न भूभागमा केही पृथकतासाथ मनाउने प्रचलन छ । नेपालका साथै भारतको सिक्किम, बंगाल, असम तथा भुटान, म्यानमार र श्रीलंकामा पनि दसैँ मान्नेहरूको ठुलो संख्या छ । त्यसो त नेपाल भित्रै पनि दसैँ…

  • राष्ट्रपतिद्वारा टीका ग्रहण

    राष्ट्रपतिद्वारा टीका ग्रहण

    राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका दिन आज पुरोहितद्वय अर्जुन अधिकारी र देवराज अर्यालबाट ११ः५३ को शुभ साइतमा टीका र जमरा लगाएका छन् । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले टीका लगाएका राष्ट्रपति कार्यालयकी सूचना अधिकारी अर्चना खड्काले जानकारी दिइन् । आफूले टीका ग्रहण गरेपछि राष्ट्रपति पौडेलले प्रथम महिलासहित परिवारका सदस्यलाई…

Scroll to Top