Banijya News

समाचार

विदेशी मुद्रा १५ सय अमेरिकी डलरभन्दा बढी राख्न नपाइने

विदेशी मुद्रा १५ सय अमेरिकी डलरभन्दा बढी राख्न नपाइने

अर्थ मन्त्रालयले नगदमा विदेशी मुद्रा १५ सय अमेरिकी डलरभन्दा बढी नराख्न भनेको छ। बुधबार राति आफ्नो सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर)मार्फत […]

राष्ट्रपतिद्वारा टीका ग्रहण

राष्ट्रपतिद्वारा टीका ग्रहण

राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका दिन आज पुरोहितद्वय अर्जुन अधिकारी र देवराज अर्यालबाट ११ः५३ को शुभ साइतमा टीका र जमरा लगाएका छन् । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले टीका लगाएका राष्ट्रपति कार्यालयकी सूचना अधिकारी अर्चना खड्काले जानकारी दिइन् । आफूले टीका ग्रहण गरेपछि राष्ट्रपति पौडेलले प्रथम महिलासहित परिवारका सदस्यलाई…


  • दसैँमा टीका ग्रहण नगर्ने प्रधानमन्त्रीले भेट्दैछिन् आन्दोलनका मृतकका परिवार

    दसैँमा टीका ग्रहण नगर्ने प्रधानमन्त्रीले भेट्दैछिन् आन्दोलनका मृतकका परिवार

    प्रधानमन्त्री सुशीला कार्कीले यस वर्षको विजयादशमी टीकाको दिन जेनजी आन्दोलनमा मृत्यु भएका तीन जनाको परिवारलाई भेट्ने भएकी छन् । आज प्रधानमन्त्री कार्कीले बागलुङ घर भई काठमाडौँको वनस्थली बस्दै आएका मृतक सौरन किशोर श्रेष्ठको परिवारलाई भेट्नेछिन् । बिहीबार दिउँसो पौने तीन बजेदेखि ३ बजेसम्म उनको परिवारलाई वनस्थली गएरै कार्कीले भेट्ने समय…

  • आईएमएफद्वारा विस्तारित ऋण सुविधा स्वीकृत

    आईएमएफद्वारा विस्तारित ऋण सुविधा स्वीकृत

    अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपाललाई विस्तारित ऋण सुविधा (ईसीएफ) स्वीकृत गरेको छ । आईएमएफको कार्यकारी बोर्डले नेपालमा ईसीएफबारे छैटौं समीक्षाबाट विस्तारित ऋण सुविधा स्वीकृत गरेको हो । अर्थमन्त्री रामेश्वर खनालका अनुसार, आईएमएफको विस्तारित ऋण सुविधा (ईसीएफ) अन्तर्गतको छैटौं समीक्षा सफलतापूर्वक सम्पन्न गरेको छ । अर्थमन्त्री खनालका अनुसार आईएमएफ बोर्ड बैठकले…

  • राष्ट्रपतिले आमनागरिकलाई दसैँको टीका नलगाउने

    राष्ट्रपतिले आमनागरिकलाई दसैँको टीका नलगाउने

    राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँका अवसरमा यस वर्ष नागरिकलाई टीका नलगाउने भएका छन् । देशमा उत्पन्न पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रपतिद्वारा टीका लगाउने कार्यक्रम नरहेको राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले जानकारी दिइन् । विगतमा राष्ट्रपतिबाट बडादसैँका अवसरमा आमनागरिकलाई टीका लगाउने गरिएको थियो ।

  • हुम्ला कर्णाली जलविद्युत आयोजनाको ७३ अर्ब लागतमा कार्यान्वयन सुरु

    हुम्ला कर्णाली जलविद्युत आयोजनाको ७३ अर्ब लागतमा कार्यान्वयन सुरु

    ३३५ मेगावाट क्षमताको हुम्ला कर्णाली–२ जलविद्युत आयोजनाको कार्यान्वयन अगाडि बढेको छ । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयले सो आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) वन तथा वातावरण मन्त्रालयमा पेश गरेको छ । यो आयोजना रुरु जलविद्युत परियोजनाले बनाउने तयारी छ । सुरुमा यो आयोजना सिचुआन वाङपिङ इनर्जी साइन्स एन्ड टेक्नोलोजीले…

  • आज बडादशैं, टीकाको उत्तम साइत ११:५३ बजे

    आज बडादशैं, टीकाको उत्तम साइत ११:५३ बजे

    नेपालीहरुको महान चाड बडादशैंको आज मुख्य दिन, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ । टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । टीका लगाउने व्यक्ति पूर्व र लगाइदिने व्यक्ति पश्चिम फर्किनुपर्ने समितिले जनाएको छ । त्यसपछि घटस्थापनाका दिन…

  • अमेरिकी खर्च विधेयक पारित हुन नसकेपछि सरकारी कामकाज ठप्प

    अमेरिकी खर्च विधेयक पारित हुन नसकेपछि सरकारी कामकाज ठप्प

    अमेरिकी सरकारको खर्च विधेयक सिनेटमा पारित हुन नसकेपछि सरकारी कामकाज ठप्प भएको छ। डेमोक्र्याटहरूले प्रस्तुत गरेको खर्च विधेयकको पक्षमा ४७ र विपक्षमा ५३ मत खसेको थियो भने रिपब्लिकनहरूले पेस गरेको विधेयक पनि ५५–४५ मतले अस्वीकृत भएको हो। सरकारी खर्चका लागि आवश्यक बजेट पारित नहुँदा सरकारी एजेन्सीहरू चलाउन पैसाको अभाव भएको…

  • कस्तो छ दसैँका अवसरमा प्रदर्शनरत तीन चलचित्रको व्यापार ?

    कस्तो छ दसैँका अवसरमा प्रदर्शनरत तीन चलचित्रको व्यापार ?

    दसैँका अवसर पारेर तीन नेपाली चलचित्र प्रदर्शन भएका छन् । फूलपाती अर्थात् असोज १३ गतेदेखि चलचित्र ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ नेपालभर प्रदर्शनमा आएका छन् । दसैँको बिदा भए पनि तीन वटै चलचित्रले घरेलु बजारमा अपेक्षाकृत व्यापार भने गर्न सकेका छैनन् । चलचित्र विकास बोर्डको ‘बक्सअफिस २ सिनेमा’ एपमा चलचित्र…

  • महानवमीसम्म ६ लाख ११ हजार बढीले छाडे काठमाडौँ

    महानवमीसम्म ६ लाख ११ हजार बढीले छाडे काठमाडौँ

    दसैँको घटस्थापनादेखि आजसम्मको नवौँ दिनको अवधिमा मात्रै छ लाख ११ हजार ६५७ जनाले काठमाडौँ छाडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यही असोज ६ गते घटस्थापना सुरु भएको दिनदेखि आजसम्म सो सङ्ख्यामा यात्रु विभिन्न नाकाबाट काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा मात्रै ५८ हजार ३९६…

  • पछिल्लो एक वर्षमा भारतबाट ७५ करोड बराबरको तरकारी आयात

    पछिल्लो एक वर्षमा भारतबाट ७५ करोड बराबरको तरकारी आयात

    पछिल्लो आर्थिक वर्षमा नेपालले भारतबाट ७५ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको तरकारी आयात भएको छ । मधेशमा पर्याप्त तरकारी उत्पादन हुने भए पनि भिठामोड नाकामार्ग हुँदै मात्र करिब ३३ हजार ८ सय ८७ टन हरियो तरकारी नेपाल भित्रिएको सीमा भन्सार कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०८०/८१ मा आयात भएका…

  • दशैँमा साटिए झण्डै ६ अर्ब रुपैयाँका सुकिला नोट

    दशैँमा साटिए झण्डै ६ अर्ब रुपैयाँका सुकिला नोट

    यस वर्षको दशैँमा झण्डै ६ अर्ब रुपैयाँको सुकिला नोट साटिएका छन् । राष्ट्र बैंकले भदौ २९ गतेदेखि असोज १० गतेसम्म सटही खुल्ला गरेकोमा झण्डै ६ अर्ब रुपैयाँको सटही भएको जनाएको छ । गएको वर्ष झण्डै चार अर्ब रुपैयाँको सुकिला नोट सटही भएको थियो । यी दुबै बर्षको रकम नयाँ नोट…

Scroll to Top