Banijya News

समाचार

महानवमीसम्म ६ लाख ११ हजार बढीले छाडे काठमाडौँ

महानवमीसम्म ६ लाख ११ हजार बढीले छाडे काठमाडौँ

दसैँको घटस्थापनादेखि आजसम्मको नवौँ दिनको अवधिमा मात्रै छ लाख ११ हजार ६५७ जनाले काठमाडौँ छाडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक […]

दशैँमा साटिए झण्डै ६ अर्ब रुपैयाँका सुकिला नोट

दशैँमा साटिए झण्डै ६ अर्ब रुपैयाँका सुकिला नोट

यस वर्षको दशैँमा झण्डै ६ अर्ब रुपैयाँको सुकिला नोट साटिएका छन् । राष्ट्र बैंकले भदौ २९ गतेदेखि असोज १० गतेसम्म सटही खुल्ला गरेकोमा झण्डै ६ अर्ब रुपैयाँको सटही भएको जनाएको छ । गएको वर्ष झण्डै चार अर्ब रुपैयाँको सुकिला नोट सटही भएको थियो । यी दुबै बर्षको रकम नयाँ नोट…


  • बढी भाडा असुले तत्काल कारबाही गर्छौं: मन्त्री घिसिङ

    बढी भाडा असुले तत्काल कारबाही गर्छौं: मन्त्री घिसिङ

    यातायातमन्त्री कुलमान घिसिङले तोकिएभन्दा बढी भाडा असुल्ने यातायात व्यवसायीलाई तत्कालै कारबाही गरिने बताएका छन्। स्वीकृत भाडादर भन्दा बढी कानूनको प्रतिकूल हुनेगरी कसैले भाडा असुले तत्काल खबर गर्न पनि उनले यात्रुहरूलाई आह्वान गरेका छन्। चाडबाडको मौका छोपी बढी भाडादर असुल्ने गरेको, टिकटको कालोबजारी गरेकोलगायतका गुनासा यात्रुबाट निरन्तर आइरहेको उल्लेख गर्दै मन्त्री…

  • आज ३४ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस

    आज ३४ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस

    आज अक्टोबर १ तारिख, ३४ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस । नेपालमा पनि मनाइँदै छ । संयुक्त राष्ट्रसंघले सन् १९९० को डिसेम्बर १४ मा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने प्रस्ताव पारित गरेसंगै अक्टोबर १ तारिखमा यो दिवस मनाउँदै आएको हो । दिवसमा अवसरमा शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति रामसहायप्रसाद यादवले परिवारले…

  • चाडपर्वमा नोटको जतन कसरी गर्ने ?

    चाडपर्वमा नोटको जतन कसरी गर्ने ?

    दसैँजस्ता चाडपर्वमा नगदको कारोबार ह्वात्तै बढ्छ, जसले गर्दा नोटको प्रयोग पनि बढी हुन्छ। यसै समयमा धेरै हातबाट नोट सर्ने, दक्षिणा वा भेटीमा प्रयोग हुने, रङ वा अबिरले फोहोर हुनेजस्ता कारणले नोट छिट्टै झुत्रो हुन्छ। नेपाल राष्ट्र बैंकले पनि नोटको जतन गर्न बारम्बार आग्रह गरिरहेको छ। राष्ट्र बैंकको नोट विभाग प्रमुख…

  • महानवमीमा सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै

    महानवमीमा सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै

    हरेक वर्ष असोज शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज देशभर नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा आज विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैंघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बलिसहित दुर्गा भवानीको विशेष पूजाआराधना र…

  • को हुन् तलेजु भवानी ? यस्तो छ महानवमीमा राजासँग आउँने बाचा

    को हुन् तलेजु भवानी ? यस्तो छ महानवमीमा राजासँग आउँने बाचा

    तलेजु भवानीको मन्दिर बुधवार सर्वसाधारणको दर्शनका लागि खुला गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिनमात्र भक्तजनका लागि खुला गरिने गरेको हो । तलेजु भवानी मन्दिर महानवमीका दिन मन्दिरमा तलेजु भवानी प्रकट हुने जनविश्वासका कारण बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । को हुन् त तलेजु भवानी ?तलेजु…

  • दशैँमा महङ्गो भाडा मारमा यात्रु : सरकार आँखा चिम्लदै, एयरलाइन्स ठगेकोठगै

    दशैँमा महङ्गो भाडा मारमा यात्रु : सरकार आँखा चिम्लदै, एयरलाइन्स ठगेकोठगै

    दशैँमा गाउँघर पुगेर आफन्त र साथीभाइसँग रमाइलो गर्ने चाहना कस्लाई पो नहोला र ! तर, दशैँको बेला हवाइजहाज चढेर घर जान्छु भन्नेका लागि भने निकै कठिन छ । अधिकांश गन्तव्यको टिकट एक महिनाअघि नै बुकिङ भइसकेको वायुसेवा निगमहरुको जवाफ हुन्छ । एयरलाइन्सले अनलाइनबाटै टिकट बुकिङ खुलाए पनि यस्तो बेलामा यात्रुले…

  • अस्पतालहरुमा अत्याबश्यक सेवा नियमित राख्न सरकारको निर्देशन

    अस्पतालहरुमा अत्याबश्यक सेवा नियमित राख्न सरकारको निर्देशन

    सरकारले चाडपर्वको समयमा पनि आकस्मिक सेवा, आकस्मिक शल्यक्रिया र अन्तरङग विभाग नियमित सञ्चालन गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ । विजया दशमीको समयमा पनि सेवाहरु नियमित गर्न अस्पतालहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको हो । स्वास्थ्य संस्थाहरुमा कुनैपनि अत्यावश्यक सेवामा असर नपरोस् भनेर मातहतका अस्पतालहरुलाई नियमित सञ्चालनमा रहन भनेको मन्त्रालयका…

  • राष्ट्रपति पौडेलले गरे नक्साल भगवतीको दर्शन

    राष्ट्रपति पौडेलले गरे नक्साल भगवतीको दर्शन

    राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ उपत्यकामा रहेको महत्त्वपूर्ण शक्तिपीठमध्येको नक्साल भगवतीको दर्शन गरेका छन्। महाअष्टमीका अवसरमा मंगलबार राष्ट्रपति पौडेलले काठमाडौँको नक्साल भगवतीमा प्रथम महिला सविता पौडेलसहित पुगेर दर्शन गरेका हुन्। राष्ट्रपतिले अघिल्ला वर्षमा शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान, संकटा, नरदेवी ईन्द्रयणी पुगेर पूजाआराधना र दर्शन गरेका थिए। यस पटक नक्साल भगवतीको…

  • च्याङ्ग्राको मूल्य घटाउँदा पनि सबै विक्री भएन, व्यापारी चिन्तित

    च्याङ्ग्राको मूल्य घटाउँदा पनि सबै विक्री भएन, व्यापारी चिन्तित

    अघिअघि एक सय सङ्ख्यामा च्याङ्ग्रा । पछिपछि हातमा लौरो, शिरमा मैलिएको टोपी र पसिनाले लिछिप्प भिजेको शरीर । अनुहारमा केही थकान र केही निराशा लिएर हिँड्दै गर्नुभएका लोकबहादुर रोकाया सोमबार साझ मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको बडिगाडमा भेटिनुभयो । डोल्पाको काइके गाउँपालिका–४ का रोकाया दसैँको खर्च जोहोका लागि ११ दिन अगाडि डोल्पाबाट…

  • नयाँ कुमारी आर्यताराको आज आसन ग्रहण

    नयाँ कुमारी आर्यताराको आज आसन ग्रहण

    नयाँ कुमारीका रूपमा छनोट गरिएकी काठमाडौं इटुम्बहालकी साढे दुई वर्षकी आर्यतारा शाक्यलाई आज आसन ग्रहण गराइदै छ । मंगलबार दिउँसो १२:०५ बजेदेखि १२:१६ बजेको बीचमा आर्यतारालाई कुमारीको आसन ग्रहण गराइने भएको छ । साथै पुरानो कुमारी तृष्णा शाक्यलाई बाजागाजासहित बिदाइ गरिने कार्यक्रम रहेको छ । परम्परागत विधि अनुसार अब आर्यतारा…

Scroll to Top