Banijya News

समाचार

राष्ट्रपति पौडेलले गरे नक्साल भगवतीको दर्शन

राष्ट्रपति पौडेलले गरे नक्साल भगवतीको दर्शन

राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ उपत्यकामा रहेको महत्त्वपूर्ण शक्तिपीठमध्येको नक्साल भगवतीको दर्शन गरेका छन्। महाअष्टमीका अवसरमा मंगलबार राष्ट्रपति पौडेलले काठमाडौँको नक्साल […]

नयाँ कुमारी आर्यताराको आज आसन ग्रहण

नयाँ कुमारी आर्यताराको आज आसन ग्रहण

नयाँ कुमारीका रूपमा छनोट गरिएकी काठमाडौं इटुम्बहालकी साढे दुई वर्षकी आर्यतारा शाक्यलाई आज आसन ग्रहण गराइदै छ । मंगलबार दिउँसो १२:०५ बजेदेखि १२:१६ बजेको बीचमा आर्यतारालाई कुमारीको आसन ग्रहण गराइने भएको छ । साथै पुरानो कुमारी तृष्णा शाक्यलाई बाजागाजासहित बिदाइ गरिने कार्यक्रम रहेको छ । परम्परागत विधि अनुसार अब आर्यतारा…


  • बडादशैँको अष्टमी: आज महाअष्टमी मनाइँदै

    बडादशैँको अष्टमी: आज महाअष्टमी मनाइँदै

    आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ…

  • पर्यटन मन्त्री बन्ने चर्चामा लाक्पा फुटी शेर्पा

    पर्यटन मन्त्री बन्ने चर्चामा लाक्पा फुटी शेर्पा

    नेपालको पर्यटन विकास र विस्तारमा तीन दशकदेखि काम गरिरहेकी व्यवसायी लाक्पा फुटी शेर्पाको पर्यटन मन्त्रीको रूपमा यतिबेला चर्चा भइरहेको छ । सन् १९६४ फेब्रुअरी ५ मा सोलुखुम्बु जिल्लामा जन्मिएकी समाजसेवीका रूपमा समेत चिनिएकी शेर्पाले दुई वटा पुस्तक 'हिमालमा चालीस वर्ष', 'हिमालकी छोरी' र आत्मकथा 'फोर्टी इयर्स इन् माउन्टेन' प्रकाशित छन्…

  • ‘बरु उद्योग बन्द गर्छौं, नचलाएको बिजुलीको महसुल तिर्दैनौं’

    ‘बरु उद्योग बन्द गर्छौं, नचलाएको बिजुलीको महसुल तिर्दैनौं’

    रूपन्देही: नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनको महसुल बुझाउन २१ दिनको अल्टिमेटम दिएपछि रूपन्देहीका उद्योगीहरू आक्रोशित भएका छन्। प्राधिकरणको यस कदमको विरोधमा उनीहरूले महसुल नबुझाउने र बरु उद्योग नै बन्द गर्ने चेतावनी दिएका छन्। प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले सुरु गरेको डेडिकेटेड र ट्रंकलाइनको बक्यौता उठाउने अभियान अहिले ऊर्जामन्त्री…

  • दशैंको बिदामा बैंकका शाखा कार्यालयहरू खुल्ने, कहाँका शाखा खुल्ने ?

    दशैंको बिदामा बैंकका शाखा कार्यालयहरू खुल्ने, कहाँका शाखा खुल्ने ?

    दशैंको लामो बिदामा ग्राहकहरूलाई बैंकिङ कारोबारमा सहजता प्रदान गर्न यस वर्ष केही वाणिज्य बैंकहरूले आफ्ना शाखाहरू खुला राख्ने भएका छन्। काठमाडौं उपत्यका र देशका प्रमुख सहरहरूमा रहेका यी शाखाहरू दशैंका मुख्य दिनहरूमा पनि सञ्चालनमा रहनेछन्। यस कदमले रकम जम्मा, निकासा, चेक भुक्तानी र एटीएम मर्मतजस्ता आवश्यक सेवाहरूमा ग्राहकलाई सुविधा पु¥याउने…

  • दशैँका लागि सिद्धार्थनगरबाट १ अर्ब ७१ करोड बराबरको नोट सटही

    दशैँका लागि सिद्धार्थनगरबाट १ अर्ब ७१ करोड बराबरको नोट सटही

    नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखा भैरहवाबाट यस वर्षको दशैँका लागि १ अर्ब ७१ करोड ३२ लाख बराबरको नोट सटही गरिएको छ। राष्ट्र बैंक सिद्धार्थनगरका सूचना अधिकृत जीवनप्रकाश पाण्डेका अनुसार यस क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरूले शाखाबाट उक्त रकम बराबरका नयाँ र सुकिला नोट लगेका हुन्। शाखाको कार्यक्षेत्रभित्र पर्ने ९ वटा…

  • गोरखा दरबारबाट हनुमान ढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइयो

    गोरखा दरबारबाट हनुमान ढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइयो

    गोरखा दरबारको दसैँघरबाट काठमाडौँको हनुमान ढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । बडादसैँअन्तर्गत फूलपातीका दिन आज बिहान ७ः३० बजेको शुभसाइतमा गोरखा दरबारका सुसारेहरूले विधिपूर्वक पूजाअर्चना गरी हुनमान ढोका दरबारका लागि फूलपाती पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख विष्णुप्रसाद पाठकले जानकारी दिए । बा २ झ ३८८२ नं को सरकारी…

  • जेनजीको वार्ता टोली घोषणा, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख मुख्य एजेण्डा

    जेनजीको वार्ता टोली घोषणा, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख मुख्य एजेण्डा

    जेनजीका केही युवा प्रतिनिधिहरुले सरकारसँग वार्ता गर्ने भन्दै वार्ता टोली घोषणा गरेका छन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरुले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्कीलगायत सरकारीका प्रतिनिधिसँग वार्ता गरी आफूहरुको माग सम्बोधन गराउने उद्देश्यले सो वार्ता टोली गठन गरिएको जानकारी गराएको हो । वार्ता टोलीमा पुरुषोतम यादव, मिराज ढुंगाना,…

  • Default Image

    गृहमन्त्रीसहित ५ जनाको पासपोर्ट रोक्का, बाहिर जान पनि रोक

    काठमाडौं: भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको छानबिन गर्न गठित न्यायिक जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकसहित पाँच जनालाई विदेश जान रोक लगाएको छ। आयोगले उनीहरूमाथि अनुसन्धान गर्नुपर्ने भन्दै पासपोर्ट रोक्का गर्नुका साथै काठमाडौं बाहिर जान पनि अनुमति नलिई जान नपाउने गरी रोक लगाएको हो।…

  • पिता बन्ने सलमानको इच्छा

    पिता बन्ने सलमानको इच्छा

    बलिवुडका सुपरस्टार सलमान खानले बच्चाको पिता बन्ने इच्छा व्यक्त गरेका छन् । अभिनेत्री ट्विंकल खन्ना र काजोलको टक शो टू मचु को पहिलो एपिसोडमा अभिनेता आमिर खानसँग देखा परेका सलमानले आफु पिता बन्ने बताएका हुन् ५९ बर्षिय अविवाहित सलमानले पिता बन्ने इच्छा व्यक्त गरेसँगै उनले सेरोगेसीबाट बच्चा जन्माउन सक्ने बताइएको…

  • इन्फ्रास्ट्रक्चर बैंकबाट भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एक करोड सहयोग

    इन्फ्रास्ट्रक्चर बैंकबाट भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एक करोड सहयोग

    नेपाल इन्फ्रास्ट्रक्चर बैक लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारले हालै स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा बैकको तर्फबाट एक करोड सहयोग हस्तान्तरण गरेको छ । सहयोग रकम बराबरको चेक बैकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका हुन् । भाद्र २३ र २४ गते मुलुकभर…

Scroll to Top