Banijya News

समाचार

गृहमन्त्रीसहित ५ जनाको पासपोर्ट रोक्का, बाहिर जान पनि रोक

काठमाडौं: भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको छानबिन गर्न गठित न्यायिक जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री […]

इन्फ्रास्ट्रक्चर बैंकबाट भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एक करोड सहयोग

इन्फ्रास्ट्रक्चर बैंकबाट भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एक करोड सहयोग

नेपाल इन्फ्रास्ट्रक्चर बैक लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारले हालै स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा बैकको तर्फबाट एक करोड सहयोग हस्तान्तरण गरेको छ । सहयोग रकम बराबरको चेक बैकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका हुन् । भाद्र २३ र २४ गते मुलुकभर…


  • दसैँअगाडि ११.५१ अंकले बढेर बन्द भयो सेयरबजार, २ अर्ब ९३ करोडको कारोवार

    दसैँअगाडि ११.५१ अंकले बढेर बन्द भयो सेयरबजार, २ अर्ब ९३ करोडको कारोवार

    दशैँ अगाडिको अन्तिम कारोबार दिन सेयरबजार बढेर बन्द भएको छ। आइतबार नेप्से सूचक ११.५१ अंकले बढेर बन्द भएको हो। सोमबारबाट दशैँ सुरु हुने हुँदा आइतबार नै दशैँ अघिको अन्तिम कारोबार हो। यो दिन बजार बढ्ने नेप्से सूचक २६६३.५१ अंकमा पुग्दा लगानीकर्ताले २ अर्ब ९३ करोडको मात्रै सेयर कारोबार गरेका हुन्।…

  • अर्थमन्त्री र जापानका राजदूत मायदा तोरुबीच भेट, के भयो कुराकानी ?

    अर्थमन्त्री र जापानका राजदूत मायदा तोरुबीच भेट, के भयो कुराकानी ?

    अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि जापानका राजदूत मायदा तोरुबीच आज शिष्टाचार भेट भएको छ। अर्थ मन्त्रालयमा भएको भेटमा दुवै पक्षबीच नेपालको हालको परिवर्तित राजनीतिक अवस्था, नेपाल–जापानबीचको ऐतिहासिक मित्रवत् सम्बन्ध तथा जापानले नेपालको आर्थिक–सामाजिक विकासमा पुर्याउँदै आएको सहयोगबारे छलफल भएको थियो। भेटमा अर्थमन्त्री खनालले विशेष परिस्थतिमा बनेको वर्तमान सरकारको मुख्य…

  • विद्युतीय सवारीसाधनको प्रवर्धनमा मन्त्री घिसिङको जोड: प्रदूषण नियन्त्रण र हरित अर्थतन्त्रको आधार

    विद्युतीय सवारीसाधनको प्रवर्धनमा मन्त्री घिसिङको जोड: प्रदूषण नियन्त्रण र हरित अर्थतन्त्रको आधार

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नेपाललाई प्रदूषणमुक्त र हरित अर्थतन्त्रतर्फ डोर्याउनका लागि विद्युतीय सवारीसाधनको प्रयोग बढाउनुपर्नेमा जोड दिएका छन्। चेन्ज डिजिटलले काठमाडौंको सामाखुसी लगायत देशका विभिन्न स्थानमा सञ्चालनमा ल्याएको चार्जिङ स्टेसनको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्। विद्युत् खपत बढाउने र आयात घटाउने योजनामन्त्री घिसिङले चार्जिङ स्टेसन व्यवसाय…

  • एमाले सचिवालय बैठक भक्तपुरमा सुरु: जेनजी आन्दोलनपछिको अवस्थाबारे छलफल

    एमाले सचिवालय बैठक भक्तपुरमा सुरु: जेनजी आन्दोलनपछिको अवस्थाबारे छलफल

    नेकपा एमालेको सचिवालय बैठक भक्तपुरको गुण्डुमा सुरु भएको छ। 'जेनजी' आन्दोलनले निम्त्याएको राजनीतिक उथलपुथलपछि विकसित घटनाक्रमबारे छलफल गर्न यो बैठक बोलाइएको हो। पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निजी निवास रहेको गुण्डुमै बैठक राखेका छन्। आन्दोलनबाट सत्ता गुमाएपछि एमालेको सचिवालय बैठक पहिलो पटक बस्न लागेको हो। बैठकमा हालैको आन्दोलन, सत्ता…

  • सरकार द्धारा १६ अस्पतालमा ‘जेनजी क्लिनिक’ सञ्चालन

    सरकार द्धारा १६ अस्पतालमा ‘जेनजी क्लिनिक’ सञ्चालन

    नेपाल सरकारले हालैको 'जेनजी' युवा आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारका लागि विशेष पहल सुरु गरेको छ। गृह मन्त्रालयको निर्णयअनुसार देशभरका १६ अस्पतालमा 'जेनजी क्लिनिक' स्थापना गरिएको छ। यी क्लिनिकहरूको मुख्य उद्देश्य घाइतेहरूको फलोअप उपचारलाई व्यवस्थित गर्नु हो। घाइतेहरूलाई परिचय पत्र र अन्य सुविधागृह मन्त्री ओमप्रकाश अर्यालले स्वयं अस्पतालमै पुगेर घाइतेहरूलाई…

  • काठमाडौं महानगरपालिकाले दियो सिटी मार्केटका पसलहरू ३ महिनाभित्र खाली गर्न निर्देशन

    काठमाडौं महानगरपालिकाले दियो सिटी मार्केटका पसलहरू ३ महिनाभित्र खाली गर्न निर्देशन

    काठमाडौं महानगरपालिकाले सिटी मार्केटका पसलहरू ३ महिनाभित्र खाली गर्न निर्देशन दिएको छ। महानगरले गणेश इलेक्ट्रोनिक्ससँगको सम्झौताअनुसार कार्य नभएको जनाएको छ र वडा कार्यालय भवन बनाइनेछ। व्यवसायीहरूले महानगरले तोकेको रकम दाखिला गरेपछि धरौटी फिर्ता पाउनेछन्। काठमाडौँ महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेका सिटी मार्केटका पसलहरू खाली गर्न ३ महिनाको अल्टिमेटम दिएको छ ।…

  • विभिन्न कारागारबाट भागेका १२ कैदीबन्दी गोरखाबाट पक्राउ

    विभिन्न कारागारबाट भागेका १२ कैदीबन्दी गोरखाबाट पक्राउ

    गोरखा । जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट भागेका १२ जना कैदीबन्दी गोरखाबाट पक्राउ परेका छन् । कास्की कारगारका सात, केन्द्रीय कारागार जगन्नाथदेवलका तीन जना कैदीबन्दी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक भरतबहादुर विकका अनुसार जेनजी प्रदर्शनका क्रममा तनहुँ कारागारबाट भागेका…

  • फूलखेती गरेर  रु १५ लाख आम्दानी

    फूलखेती गरेर  रु १५ लाख आम्दानी

    दाङ । घोराही उपमहानगरपालिका–१४ झिङ्गौराका लोकेन्द्र रोकामगरको बारीमा आजभोलि सयपत्रीका फूल ढकमक्क फुलेका छन् । उनले बाह्रै महिना यसैगरी फूलको व्यावसायिक खेती गर्दै आएका छन् । बेसिजन अर्थात् बेमौसमी याममा पनि उन फूल, माला बिक्री गर्दै आएको बताए । दाङ । घोराही उपमहानगरपालिका–१४ झिङ्गौराका लोकेन्द्र रोकामगरको बारीमा आजभोलि सयपत्रीका फूल…

  • नेपाल एयरलाइन्सले सुरू गर्‍याे काठमाडौँदेखि ग्वाञ्जाओ उडान

    नेपाल एयरलाइन्सले सुरू गर्‍याे काठमाडौँदेखि ग्वाञ्जाओ उडान

    राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले चीनको ग्वाञ्जाओमा सिधा उडान सुरु गरेको छ। निगमले शनिबारदेखि काठमाडौँ–ग्वाञ्जाओ-काठमाडौँ नियमित उडान सञ्चालन गरेको हो निगमले चीनको ग्वाञ्जाओमा असोज ९ गतेदेखि उडान सञ्चालन गर्ने योजना बनाएको भएपनि केही प्राविधिक कमजोरीका कारण निगमको उद्घाटन उडान शनिबार दिउँसो मात्र भयो। ग्वाञ्जाओको उद्घाटन उडानमा सहभागी…

Scroll to Top