उद्योग वाणिज्य महासंघको साधारणसभा मंसिर ११ र १२ गते गर्ने निर्णय
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४औं साधारणसभा मंसिर ११ र १२ गते गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको पदाधिकारी बैठकले उक्त मितिमा काठमाडौंमा साधारण सभा गर्ने निर्णय गरेको महासंघ अध्यक्ष भवानी राणाले बताए । गत चैतमा हुने भनिएको महासंघको साधारणसभा कोभिड १९ का कारण पटकपटक सर्दै आएको थियो…

