काभ्रेमा कोरोना कहरकै बीच पठनपाठन
बनेपा – काभ्रेपलाञ्चोकमा विद्यालय सञ्चालन गरी पठनपाठन सुरु गरिएको छ। कोरोना भाइरस महामारीको सङ्क्रमण जोखिमको सम्भावनालाई मध्यनजर गर्दै लामो समयदेखि बन्द रहेका जिल्लाका विद्यालय बिस्तारै सञ्चालनमा आएका हुन्। जिल्लाको पाँचखाल नगरपालिका, तेमाल र रोशी गाउँपालिकालगायतले कक्षा सञ्चालन गरी पठनपाठन शुरु गरेका हुन्। काभ्रेपलाञ्चोकको पाँचखालले सोमबारबाट, तेमालले मङ्गलबार र रोशीले बुधबारबाट…

