Banijya News

समाचार

गुल्मीमा ३८ प्रकारका कफीको जातीय परीक्षण सुरु

गुल्मीमा ३८ प्रकारका कफीको जातीय परीक्षण सुरु

गुल्मीमा कफी अनुसन्धान कार्यक्रमअन्तर्गत ३८ प्रकारका कफीको जातीय परीक्षण सुरु गरिएको छ। रुरुक्षेत्र गाउँपालिकामा प्राङ्गारिक प्रविधि प्रयोग गरेर यो परीक्षण […]

उद्योग व्यवसाय पुनरोत्थानका लागि महासंघ सरकारसँग सहकार्य गर्न तयार

उद्योग व्यवसाय पुनरोत्थानका लागि महासंघ सरकारसँग सहकार्य गर्न तयार

नेपाल उद्योग वाणिज्य महासंघले आगामी दिनमा व्यवसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नहुने सुनिश्चितता कायम गर्न आग्रह गरेको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा बिहीवार उद्योग वाणिज्य तथा आपूर्ति एवं कानुनमन्त्री अनिलकुमार सिन्हासँग उद्योग मन्त्रालयमा भेटघाट गर्दै महासंघको टोलीले सो आग्रह गरेको हो । युवा (जेनजी) पुस्ताको आन्दोलनका क्रममा भएको…


  • आठ हजारभन्दा बढी कैदीबन्दी फर्किए कारागार

    आठ हजारभन्दा बढी कैदीबन्दी फर्किए कारागार

    देशका २८ वटा कारागार र नौ वटा सुधारगृहबाट भागेका १४ हजार ५४९ कैदीबन्दीमध्ये हालसम्म आठ हजार ५४ जना कारागारमा फर्किएका छन् । फर्किएकामा कारागारबाट भागेका सात हजार ७१३ र सुधारगृहबाट भागेका ३४१ जना रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ । विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार कतिपय आफैँ आएका हुन् भने…

  • चाडपर्वलाई लक्षित गर्दै राष्ट्र बैंकले वालेटमा रकम जम्मा गर्ने सीमा बढायो

    चाडपर्वलाई लक्षित गर्दै राष्ट्र बैंकले वालेटमा रकम जम्मा गर्ने सीमा बढायो

    नेपाल राष्ट्र बैंकले दसैँ–तिहारलगायत चाडपर्वलाई लक्षित गर्दै भुक्तानी सेवा प्रदायकहरूले सञ्चालन गर्ने वालेटमा रकम जम्मा गर्न सकिने सीमामा अस्थायी वृद्धि गरेको छ । भुक्तानी प्रणाली विभागले जारी गरेको परिपत्रअनुसार हाल प्रचलित प्रावधानअनुसार व्यक्तिगत खातामा एक दिनमा बढीमा १० पटकसम्म जम्मा गर्न सकिने व्यवस्था अस्थायी रूपमा परिमार्जन गरिएको छ । असोज…

  • नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

    नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

    कोशी राजमार्गका दुई वटा सडकखण्ड बाहेक देशभरका सबैजसो ठाउँका सडकमा अहिले निर्वाध रुपमा गाडी चलिरहेका छन् । नेपाल प्रहरीका अनुसार कोशी राजमार्ग अन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका ४ को बरुण र मकालु गाउँपालिकाको एकुवामा पहिरोले सडक खण्ड पूर्ण रुपमा अवरुद्ध छ । यस्तै बिहान एकतर्फी मात्रै सञ्चालनमा रहेको नारायणगढ–मुग्लिन सडकमा अहिले…

  • सरकारले गरेको खर्च कटौतीलाई यसरी गरीनेछ कार्यान्वयन !

    सरकारले गरेको खर्च कटौतीलाई यसरी गरीनेछ कार्यान्वयन !

    सरकारले सार्वजनिक संरचनाको पुनर्निर्माण र मर्मत, सार्वजनिक सेवा सुचारु, निर्वाचन खर्च व्यवस्थापन, आर्थिक पुनरुत्थानका कार्यक्रम र राहतका लागि अनुत्पादक खर्च कटौती गर्ने निर्णयलाई कार्यान्वयनमा ल्याउने तयारी गरेको छ । सरकारले हालै गरेको खर्च कटौती कसरी लागू हुन्छ भन्नेबारे अर्थ मन्त्रालयले तीनै तहका निकायलाई मार्गनिर्देशनसमेत सार्वजनिक गरेको छ । पुँजीगततर्फ पूर्व…

  • वीरगञ्ज नाकाबाट पछिल्लो दुई महिनामा १७ अर्बको सामान निर्यात

    वीरगञ्ज नाकाबाट पछिल्लो दुई महिनामा १७ अर्बको सामान निर्यात

    चालु आर्थिक वर्षको दुई महिनामा वीरगञ्ज नाकाबाट १७ अर्ब तीन करोड मूल्य बराबरका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ । गत आवको सोही अवधिको तुलनामा चालु आवको दुई महिनामा १० अर्ब ९८ करोडभन्दा बढीको वस्तु तथा सामान निर्यात भएको हो । गत आवको पहिलो दुई महिनामा यस नाकाबाट…

  • एसवाई प्यानलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    एसवाई प्यानलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    एसवाई प्यानल लिमिटेडको आईपीओमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असोज ७ गतेदेखि उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कुल ७ लाख ५८ हजार ७१९ कित्ता सेयर जारी गरेको थियो ।जसमध्ये आज वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि जारी गरिएको…

  • आउँदो फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले मात्र मतदान गर्न पाउने

    आउँदो फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले मात्र मतदान गर्न पाउने

    निर्वाचन आयोगले आउँदो फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकले आउँदो प्रतिनिधिसभा चुनावमा मतदान गर्न पाउने जनाएको छ । आयोगले प्रेस विज्ञप्ति निकाल्दै १६ वर्ष पूरा गरी नागरिकता प्राप्त गरेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने जनाएको हो । नेपालको संविधानको धारा ८४ को उपधारा ५…

  • निर्जीवन बिमा कम्पनीहरूले दुई महिनामा गरे ८ अर्ब २९ करोडको व्यापार

    निर्जीवन बिमा कम्पनीहरूले दुई महिनामा गरे ८ अर्ब २९ करोडको व्यापार

    चालु आर्थिक वर्ष २०८२/८३ को भदौ महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय ८ अर्ब भन्दा माथि पुगेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीले ८ अर्ब २९ करोड ३२ लाख रुपैयाँको बीमा व्यवसाय गरेका हुन् । यो…

  • अर्थ मन्त्रालयमा सबै टिप्पणी डिजिटल रूपमा मात्र स्वीकृत हुने

    अर्थ मन्त्रालयमा सबै टिप्पणी डिजिटल रूपमा मात्र स्वीकृत हुने

    अर्थमन्त्री रमेश्वर खनालले अर्थ मन्त्रालयमा आजदेखि सबै किसिमका टिप्पणी (मेमो) हरू डिजिटल रूपमा मात्र स्वीकृत हुने व्यवस्था सुरू भएको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भने, “आजदेखि अर्थ मन्त्रालयमा सबै टिप्पणी डिजिटल स्वीकृति प्रक्रिया सुरू भएको छ।” यससँगै मन्त्रालयका कार्यप्रक्रियामा समय बचत, पारदर्शिता र दक्षता बढ्ने अपेक्षा गरिएको छ।…

  • प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

    प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

    प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बिहीबार ज्ञापनपत्र बुझाइएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घ बागमती प्रदेश समितिले प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्री बानियाँलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा प्रदेश समन्वय परिषद्को बैठक यथाशीघ्र बोलाई…

Scroll to Top