६० जना नेपाली युवा लाई जापानमा रोजगारको अवसर
फागुन २८, काठमाडौँ । नेपालमा बेरोजगार भई बसेका र जापानी भाषा , सिप उतिर्ण गरेका ६० जना नेपाली युवा जापानमा रोजगारीको लागि जान पाउने भएका छन । जापानको सोसियल वेलफेयर कम्पनीले केयर गिभरमा जापान आउन नियमानुसारको परीक्षा उत्तिर्ण गरेकालाई जापान लिन लागेको हो । उक्त कम्पनीले ६० जना नेपाली केयर…

