शान्तिनगरको जेब्राक्रसमै अन्दाजी ५५ बर्षिय महिलालाई ठक्कर दिएर गाडी फरार
पुस १२, काठमाडौं ।शान्तिनगर चोकमा नम्बर नखुलेको सवारीले अन्दाजी ५५ वर्षिय महिलालाई ठक्कर दिएर भागेको छ । शनिवार रातको नै बजे तिर जेब्राक्रस गर्ने क्रममा कोटश्वर दिशाबाट आएको ठूलो गाडीले ठक्कर दिएर भागेको हो । सडक दुर्घटना भएको सडकमा ब्रेकहान्दा ट्रिपर जस्तै ठूलो गाडीको ८ मिटर लामो घस्रेको डाम छ…

