Banijya News

समाचार

आन्दोलनले ९० प्रतिशत बुकिङ रद्द, ५० प्रतिशतले घटे दर्शनार्थी

आन्दोलनले ९० प्रतिशत बुकिङ रद्द, ५० प्रतिशतले घटे दर्शनार्थी

आज विश्व पर्यटन दिवस हो । यो दिवस मनाइरहँदा देशमा दसैँको चहलपहल सुरु भइसकेको छ । पर्यटकीय गन्तव्यमा दसैँ र […]

दशैंमा लगातार झरी पर्ने, यात्रामा सावधानी अपनाउन आग्रह

दशैंमा लगातार झरी पर्ने, यात्रामा सावधानी अपनाउन आग्रह

नेपालीको महान पर्व दशैंको उल्लास सुरु भएसँगै यस वर्ष मौसमले साथ नदिने देखिएको छ। जल तथा मौसम विज्ञान विभागले दशैंको फूलपातीदेखि नै देशका अधिकांश स्थानमा लगातार पानी पर्ने पूर्वानुमान गरेको छ, जसले दशैंलाई "हिले दशैं" बनाउने सम्भावना बढेको छ। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले नागरिकलाई बताएअनुसार, हाल मनसुन कमजोर…


  • गैरआवासीय नेपाली संघद्वारा उपत्यका प्रहरी परिसरलाई १० लाखको सहयोग

    गैरआवासीय नेपाली संघद्वारा उपत्यका प्रहरी परिसरलाई १० लाखको सहयोग

    गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद् (एनसीसी) चीनले उपत्यका प्रहरी परिसर काठमाडौंलाई करिब १० लाख रुपैयाँ बराबरको विभिन्न सामग्री सहयोग गरेको छ। जेनजी आन्दोलनका क्रममा भएको क्षतिको पुनर्निर्माणका लागि सो सहयोग गरिएको हो। शुक्रबार आयोजित एक कार्यक्रममा एनआरएनए चीनका पदाधिकारीहरूले उपत्यका प्रहरी परिसरलाई १० वटा सोफा सेट, ४०…

  • शिक्षकको तलब रोकेको भन्दै पालिकाहरुलाई मन्त्री पुनको अल्टिमेटम

    शिक्षकको तलब रोकेको भन्दै पालिकाहरुलाई मन्त्री पुनको अल्टिमेटम

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षकहरूलाई दशैं–तिहारको तलब रोकेको भन्दै सम्बन्धित पालिकाहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन् । उनले भोलिसम्ममा तलब निकासा नगरेमा पालिकाहरूलाई नियमअनुसार कारबाही गर्ने जनाएका छन् । यसअघि मन्त्री पुनले विद्यालयका प्रधानाध्यापकले शिक्षकको तलब रोकेको भन्दै कारबाहीको चेतावनी दिएका थिए । तर, शिक्षकलाई तलब प्रधानाध्यापकले नभएर…

  • मुग्लिन-नारायणगढ सडक खुलेसँगै पेट्रोलियम आपूर्ति सहज

    मुग्लिन-नारायणगढ सडक खुलेसँगै पेट्रोलियम आपूर्ति सहज

    नेपाल आयल निगमले पृथ्वी राजमार्ग अन्तर्गत पेट्रोलियम आपूर्ति समस्या नरहेको बताएको छ । निगमका प्रवक्ता मनोज ठाकुरले पृथ्वी राजमार्ग अन्तर्गत पेट्रोलियम आपूर्तिमा समस्या नभएको बताए । मुगलिन–नारायणगढ सडक खण्डमा देखिएको अबरोधका कारण पृथ्वी राजमार्ग अन्तर्गतका विभिन्न पेट्रोल पम्पहरूमा केही दिनदेखि पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या देखिएको थियो। हाल उक्त सडक खण्ड…

  • शिक्षामन्त्री पुनको निर्देशन अनुसार सिटिइभिटीले थाल्यो काम

    शिक्षामन्त्री पुनको निर्देशन अनुसार सिटिइभिटीले थाल्यो काम

    पाठ्यक्रम सुधार र सम्बन्धनको अन्योल अन्त्यलगायतका विषयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले दिएको आठबुँदे निर्देशन कार्यान्वयनका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले काम थालेको छ। परिषद्का अध्यक्षसमेत रहेका मन्त्री पुनले बिहीवार परिषद्लाई मौजुदा पाठ्यक्रममा सुधार गरी नवप्रवर्तनलाई समावेश गर्न खाका तयार गरी असोज मसान्तभित्र पेस गर्नेलगायत लिखित…

  • प्रधानमन्त्री कार्कीका नाममा कुनै पनि सामाजिक सञ्जाल छैन : प्रधानमन्त्री कार्यालय

    प्रधानमन्त्री कार्कीका नाममा कुनै पनि सामाजिक सञ्जाल छैन : प्रधानमन्त्री कार्यालय

    प्रधानमन्त्री सुशीला कार्कीको नाममा कुनै पनि सामाजिक सञ्जाल नरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। कार्यालयका प्रवक्ता रविलाल शर्माले एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री नामको कुनै पनि सामाजिक सञ्जाल नरहेको उल्लेख छ। “प्रधानमन्त्री सुशीला कार्कीको नाम उल्लेख गरी नक्कली आइडी बनाइ फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालबाट समाचार,पोष्टहरू गरेको पाइएको हुँदा…

  • ‘माटोले घर पोत्ने चलन हरायो, आम्दानी गुम्यो’

    ‘माटोले घर पोत्ने चलन हरायो, आम्दानी गुम्यो’

    निसीखोला गाउँपालिका–४ की ६७ वर्षीया जेठी विकले रातोमाटो बिक्री गरेर दसैँ खर्च जोहो गर्न थालेको करिब २० वर्ष भयो । ग्रामीण क्षेत्रका घरमा रातोमाटो र सेतो कमेरोमाटोले पोत्ने हुँदा विकले घरघरमै माटो पुर्‍याउँदै आउएकी थिइन् । पछिल्लो पाँच वर्षयता भने आयातित रङले घर पोत्ने चलन बढेपछि विकलाई दसैँ खर्च जोहो…

  • आन्दोलनबाट क्षतिग्रस्त सम्पतिको तत्काल दावी भुक्तानी गर्न प्राधिकरणको निर्देशन

    आन्दोलनबाट क्षतिग्रस्त सम्पतिको तत्काल दावी भुक्तानी गर्न प्राधिकरणको निर्देशन

    नेपाल बीमा प्राधिकरणले जेनजी आन्दोलनबाट क्षतिग्रस्त सम्पतिको तत्काल सर्भेयर खटाई क्षति यकिन गरी दाबी भुक्तानी गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । प्राधिकरणले एक सर्कुलर नै जारी गरेर जेनजी आन्दोलनबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिमा नोक्सानी भएका बीमा गरिएको भवन, सवारी साधन, माल, वस्तु तथा यन्त्र उपकरण…

  • अटो लोनमा ऋण मूल्य अनुपात ८० प्रतिशत कायम

    अटो लोनमा ऋण मूल्य अनुपात ८० प्रतिशत कायम

    नेपाल राष्ट्र बैंकले जेनजी आन्दोलनबाट प्रभावित उद्योगी व्यवसायीका लागि विभिन्न सुविधाहरू दिने घोषणा गरेका छ । राष्ट्र बैंकले शुक्रबार बैंक तथा वित्तीय संस्थाहरूका लागि परिपत्र जारी गर्दै सुविधा दिन निर्देशन दिएको हो । नेपाल राष्ट्र बैंकले जेनजी आन्दोलनको क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट प्रत्यक्षरुपमा प्रभावित उद्योग, व्यापार, व्यवसाय, प्रतिष्ठान तथा…

  • जेनजी आन्दोलन प्रभावित व्यवसायीलाई ०.५ प्रतिशत प्रिमियममै कर्जा

    जेनजी आन्दोलन प्रभावित व्यवसायीलाई ०.५ प्रतिशत प्रिमियममै कर्जा

    जेनजी आन्दोलनबाट प्रभावित उद्योगी तथा व्यवसायीले अब आधारदरमा मात्रै ०.५ प्रतिशत प्रिमियम थपेर कर्जा पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले शुक्रबार बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी गरेको परिपत्रअनुसार, व्यवसाय पुनर्स्थापना गरी सञ्चालनका लागि कर्जा प्रवाह गर्दा आधारदरमा बढीमा ०.५ प्रतिशत बिन्दु मात्र प्रिमियम थप्नुपर्ने व्यवस्था गरिएको छ। यसरी प्रवाह…

  • श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओ बाँडफाँट

    श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओ बाँडफाँट

    श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले उद्योग प्रभावित स्थानीयमा जारी गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले स्थानीयमा भदौ ११ देखि २५ गतेसम्मको आईपीओ निष्कासन मिति तय गरेको देशमा आन्दोलनपछि सिर्जना भएको परिस्थितिले आवेदनमा असर परेको भन्दै स्थानीयको आग्रहमा भदौ ३० र ३१ गते निष्कासन खुला गर्ने गरेको थियो । तोकिएको अवधिभित्र…

Scroll to Top