वीर अस्पतालका डाक्टरलाई कोरोना संक्रमण, अन्य पाँच जना क्यारेन्टाइनमा
काठमाडौं— चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका एक चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै अन्य देखिएपछि ५ जना कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको छ । इन्टरनल मेडिसिन विभागका ती चिकित्सकलाई ज्वरो आउने, झाडापखाला लाग्ने लक्षण देखिएपछि बुधबार अस्पतालमा भर्ना गरी पिसिआर जाँच गरिएको थियो । उनको बिहीबार आएको रिर्पोटमा कोरोना…

