कोरोना उद्गमस्थलबाट आइपुगे १७५ नेपाली स्वेदश
फागुन ४, काठमाडौं । चीनको वुहानमा रहेका नेपालीलाई स्वेदशमा फकाउर्नु पर्ने चौतर्फी दवावपछि अन्तत : १७५ जना नेपाली विद्यार्थी स्वदेश आइपुगेका छन् । उनीहरुलाई ठूलो रस्साकस्सीपछि सरकारले विमानबाट स्वदेश ल्याएको हो । उद्दारका लागि जहाज आउने खवर पाएपछि हुपेई प्रान्तमा रहेका नेपालीहरु शनिवार दिउँसै वुहानमा जम्मा भएका थिए । चीनको नेपाली…

