Banijya News

समाचार

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा र हिमपातको सम्भावना

०८ मंसिर, २०७६,काठमाण्डौ । । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशभर आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको […]

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन नेपाल आउँदै

२०७६ मंसिर, २०७६, काठमाडौं । शक्तिशाली मुलुक रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपाल भ्रमण गर्ने भएका छन् । अर्को पुस दोस्रो साता (आगामी डिसेम्बर अन्तिम साता) पुटिनले नेपाल भ्रमण गर्ने तालीका छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको उच्चस्रोतले जनाएअनुसार पुटिन नेपालमा रहेको युरेनियम (रेडियोधर्मी) पदार्थ भण्डारणको उत्खनन र खरिद गर्न चासो…


  • Default Image

    विवाह खर्च कटाएर विद्यालयलाई आर्थिक सहयोग

    ०६ मंसिर, २०७६, काठमाडौं । विवाहमा भोज भतेरको सट्टा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको सहयोगार्थ दार्मा गाउँपालिकाका कैलाश हमाल र बविता बुढाथोकीले विद्यालयलाई आर्थिक सहयोग गरेका छन् । उनिहरु नवविवाहित जोडी हुन् । उनिहरुले विवाहमा हुने अतिरीक्त खर्च कटाएर श्री जनज्योति माध्यमिक विद्यालयलाइ सहयोग गरेका हुन् । नवदम्पतीले सहयोग स्वरुप…

  • Default Image

    कपडा धुन गएकी युवतीको दुवै स्तन काटियाे

    ५ मंसिर, भोजपुर । अज्ञात समूहले षडानन्द नगरपालिकाकी एक महिलाको दुवै स्तन काटिदिएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार बुधबार बिहान करिब ११ बजे स्थानीय खोलामा लुगाकपडा धुन गएकी ती महिलाको मकुण्डोधारी अज्ञात समूहले स्तन काटरे भागेको प्रहरी जनाएको छ । कपडा धोइरहेकी महिलालाई जबर्जस्ती नियन्त्रणमा लिएर स्तन काटी गम्भीर…

  • Default Image

    बुद्धिनारायणको अर्को किताब प्रकाशित

    ०५ मंसिर, २०७६, काठमाण्डौ । नेपालको स्वाधिनताका लागि खवरदारी गर्नु आवश्यक भैरहेको बेला ‘नेपालको सिमाना’ कृतिका लागि मदन पुरस्कार प्राप्त गरेका लेखक तथा सीमाविद् बुद्धिनारायण श्रेष्ठद्वारा लिखित सीमासम्बन्धी पुस्तक ‘जङ्गे सीमाखम्बाको गन्ती’ प्रकाशित भएको छ । उनको यस पुस्तकमा उल्लेख भए अनुसार नेपाल–भारत सीमा नक्सामा अङ्कन गरिएका स्तम्भको सख्ंया आठ…

  • Default Image

    सिटी एक्सप्रेस ग्रुपद्धारा मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट प्रदान

    सिटी एक्सप्रेस ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण गरेको छ । जाडोयामलाई लक्षितगरि मानव सेवा आश्रममा आश्रित सम्पुर्ण महानुभावहरुलाई जाडोबाट बच्न उक्त ज्याकेट वितरण गरिएको सिटी एक्सप्रेस ग्रुपले जनाएको छ । उक्त अवसरमा सिटी एक्सप्रेस ग्रुप अन्र्तगतका भगिनी संस्थाहरु मध्ये सिटी एक्सप्रेस मनि ट्रान्सफरका…

  • Default Image

    नेप्से परिसूचक सामान्य अंकले

    काठमाडौं । मंगलबारको नेप्से परिसूचक सामान्य अंकले ओरालो लागेको छ । दिनभर सामान्य उतार चढाव देखिएको बजार १.१४ अंकले ओरालो लागेर बन्द भएको हो । अघिल्लो दिनको तुलनामा ०.१० प्रतिशत कम हो । सो दिन एनएमबि बैंकको सबैभन्दा बढी कारोबार भएको छ । बैंकको एकैदिन ५ करोड रुपैयाँ बराबरको सेयर…

  • Default Image

    साताको दोस्रो दिन नेप्से परिसूचक झिनो अंकले गिरावट

    काठमाडौं—साताको दोस्रो दिन सेयर बजारमा झिनो गिरावट आएको छ । आज सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.२४ अंकले घटेर एक हजार एक सय ३१.१२ अंकमा पुगेको छ । नेप्से घटेको दिन सेन्सिटिभ इन्डेक्स्ट पनि ०.५३ अंकले घटेर २४८.६० अंकमा पुगेको हो । यस दिन बजारमा १६०…

  • Default Image

    प्रेतात्माले आएर भनेपछि बिगत ३० बर्षदेखि महिलाको भेषमा

    ०२ मंसिर, २०७६, काठमाण्डौ । मानिस जन्मन्छ अनि एकदिन मर्छ, यो ध्रुवसत्य हो । मृत्युलाई कसैले पनि टार्न सक्दैन् । यो प्रकृतिको नियम नै हो । मानिस जन्मेपछी एकदिन अवश्य नै मर्छ, तर त्यती जान्दा जान्दैपनि मानिस मृत्युदेखि भाग्न जस्तोसुकै परिस्थितिको पनि सामना गर्न तयार रहन्छ । । उत्तर प्रदेशको…

  • Default Image

    वरिष्ठ कलाकार मानन्धरलाई “नवीन कलाश्री पुरस्कार”

    २ मंसिर, २०७६, काठमाडौं । नेपाली चित्रकलाको उन्नयनमा अतुलनीय योगदान दिएवापत मूर्धन्य कलासर्जक किरण मानन्धरलाई ‘नवीन कलाश्री पुरस्कार’ अर्पण गरिएको छ । पोखराका वरिष्ठ चित्रकला सर्जक क्षेत्रलाल कायस्थले स्थापना गरेको ‘कलाकार क्षेत्रलाल कायस्थ प्रतिष्ठान’ द्वारा स्थापित सो पुरस्कारको राशि ताम्रपत्रसहित रु ५० हजार नगद रहेको छ । प्रतिष्ठानद्वारा हिजो आइतबार…

  • Default Image

    चन्द्रागिरि हिल्स रिसोर्टलाई उत्कृष्ट अन्तर्रा्ष्ट्रिय अवार्ड

    १ मंसिर, २०७६, काठमाण्डौ । काठमाडौंको चन्द्रागिरि हिल्समा अवस्थित चन्द्रागिरि हिल्स रिसोर्टले यस वर्षको उत्कृष्ट रिसोर्ट पुरस्कार ‘अन्तर्रा्ष्ट्रिय हस्पिटालिटी एण्ड ट्राभल अवार्ड २०१९’ प्राप्त गरेको छ । भारतको नयाँ दिल्लीमा शुक्रबार साँझ आयोजित एक कार्यक्रमका बिच भारतका संस्कृति तथा पर्यटन राज्यमन्त्री प्रल्हाद सिंह पटेल र पूर्वमन्त्री एवं राज्यसभाका सांसद विजय…

Scroll to Top