Banijya News

समाचार

तोडफोड र आगजनीका कारण बीमा कम्पनीमा २२ अर्ब २५ करोड रुपैयाँको दाबी

तोडफोड र आगजनीका कारण बीमा कम्पनीमा २२ अर्ब २५ करोड रुपैयाँको दाबी

गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको तोडफोड र आगजनीका कारण बीमा कम्पनीहरूमा कुल २२ अर्ब २५ करोड […]

अध्यक्ष र सीईओको राजीनामा माग्दै आन्दोलनमा नेप्सेका कर्मचारी

अध्यक्ष र सीईओको राजीनामा माग्दै आन्दोलनमा नेप्सेका कर्मचारी

नेप्से कर्मचारी संघ, नेपाल स्टक एक्सचेन्जका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ) को राजीनामा माग्दै आन्दोलनमा उत्रिएका छ । मंगलबारदेखि आन्दोलनमा उत्रेको संघले बुधबार विज्ञप्ति जारी गर्दै राजीनामा मागेको हो । संघले जारी गरेको विज्ञप्तिमा सम्पुर्ण कर्मचारीहरुले हातमा कालो पट्टी बाँधेर काम गर्ने, प्रमुख कार्यकारी अधिकृतको कार्यकक्षमा तालाबन्दी गर्ने, नेप्से…


  • नख्खु कारागारबाट भागेका शिवशिखर सहकारीका अभियुक्त शर्मा पक्राउ

    नख्खु कारागारबाट भागेका शिवशिखर सहकारीका अभियुक्त शर्मा पक्राउ

    भदौ २४ गते नख्खु कारागारबाट भागेका सहकारी ठगीका अभियुक्तलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका नेताकार्यकर्तासहितको टोलीले जेनजी आन्दोलनका क्रममा रवि लामिछानेलाई जेलबाट निकालेपछि अरु ७ सयकैदीबन्दी पनि फरार भएका थिए। तीनैमध्ये भक्तपुरको शिवशिखर सहकारीका सञ्चालक केदारनाथ शर्मा पनि थिए। लामिछाने पुनः जेल फर्किए…

  • नेपाल पुनर्बीमा कम्पनीको हकप्रद रोकिने

    नेपाल पुनर्बीमा कम्पनीको हकप्रद रोकिने

    सरकारको पछिल्लो निर्णयका कारण नेपाल पुनर्बीमा कम्पनीको हकप्रद शेयर रोकिने भएको छ । आगामी माघ मसान्तसम्म २० अर्ब चुक्तापूँजी कायम गर्ने उद्देश्यका साथ गत साउन १४ गते नेपाल पुनर्बीमा कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियो । अन्तरराष्ट्रिय बजारमा उपस्थिति बढाउन भन्दै कम्पनीले २६ अर्ब रुपैयाँभन्दा बढी चुक्तापूँजी…

  • युलेन्स स्कुल जल्दा एक अर्व २५ करोड बराबरको क्षति

    युलेन्स स्कुल जल्दा एक अर्व २५ करोड बराबरको क्षति

    युलेन्स एजुकेशन फाउण्डेसनले जेनजी आन्दोलनका क्रममा आगजनी र लुटपाट हुँदा एक अर्व २५ करोड बराबरको क्षति पुगेको जनाएको छ। युलेन्स एजुकेशन फाउण्डेशनले आज सार्वजनिक वक्तव्य जारी गर्दै क्षति विवरण सार्वजनिक गरेको हो। युलेन्स एजुकेशन फाउण्डेसनका अनुसार खुमलटारस्थित विद्यालयका ५ वटा भवनमा, बाँसबारीस्थित विद्यालयका ३ वटा भवनमा र काभ्रेको नालास्थित विद्यालयको…

  • राष्ट्र बैंकले मुद्दति निक्षेपमार्फत दुई अर्ब ७१ करोड लगानी गर्ने

    राष्ट्र बैंकले मुद्दति निक्षेपमार्फत दुई अर्ब ७१ करोड लगानी गर्ने

    नेपाल राष्ट्र बैंकले २ अर्ब ७१ करोड लगानी गर्ने भएको छ । विभिन्न बैंकहरुमा राष्ट्र बैंकले मुद्दति निक्षेपमार्फत लगानी गर्ने तयारी गरेको हो । राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको २ अर्ब ७१ करोड बराबर रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्ने जनाएको हो । केन्द्रीय बैंकका…

  • माओवादीको नेतृत्व छोड्न प्रचण्ड तयार

    माओवादीको नेतृत्व छोड्न प्रचण्ड तयार

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा नेतृत्व परिवर्तन हुने जानकारी दिएका छन्। बुधवार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा स्थायी कमिटीको बैठकपछि उनले पार्टीको आगामी महाधिवेशनसँगै आफूले नेतृत्व छोड्ने जानकारी दिएका हुन्। नेतृत्व परिवर्तनबारे पार्टीमा छलफल भइरहेको स्विकार्दै उनको यस्तो भनाइ आएको हो। आगामी महाधिवेशनसम्म जाँदा…

  • तत्काल प्रदेश खारेज हुँदैन: अर्थमन्त्री खनाल

    तत्काल प्रदेश खारेज हुँदैन: अर्थमन्त्री खनाल

    अन्तरिम सरकारका अर्थ मन्त्री रामेश्वर खनालले प्रदेश खारेज गर्ने एजेन्डा सरकारको नभएको बताएका छन्। बुधबार विराटनगर विमानस्थलमा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै अहिलेको सरकार संविधान सम्मत गठन भएकोले तत्काल प्रदेश खारेज गर्ने विषय प्राथमिकतामा नपर्ने बताएका हुन्। नयाँ सरकार गठन भएर नोट बन्दी गर्ने विषय चर्चा भइरहेको अवस्थामा कुनै पनि नोट…

  • चीन जोड्ने सडक सञ्जाल सुधारमा सहयोगको अपिल

    चीन जोड्ने सडक सञ्जाल सुधारमा सहयोगको अपिल

    ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङ र नेपालका लागि चीनका राजदूत चेन सोङबीच आज शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको भेटमा नवनियुक्त मन्त्री घिसिङलाई चिनियाँ राजदूत सोङले बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।…

  • स्काइपिक एड्भेञ्चर्स पार्कले आइपिओ ल्याउने

    स्काइपिक एड्भेञ्चर्स पार्कले आइपिओ ल्याउने

    स्काइपिक एड्भेञ्चर्स पार्कले आइपिओ ल्याउने भएको छ। कम्पनीले कात्तिक १ गते हुने वार्षिक साधारण सभाबाट १८ करोड ६ लाख ६४ हजार रूपैयाँ बराबरको आइपिओ निष्काशन गर्ने बताएको हो। बन्दिपुर स्काई वाक कम्पनीले नाम परिवर्तन गरी स्काइपिक एड्भेञ्चर्स पार्क लिमिटेडमार्फत् आइपिइओ ल्याउने भएको हो। ८८ करोडको जारी पूँजी रहेको यस कम्पनीले…

  • फागुन २१ मै निर्वाचन गराउन सरकारसँग माओवादीको माग

    फागुन २१ मै निर्वाचन गराउन सरकारसँग माओवादीको माग

    नेकपा माओवादी केन्द्रले घोषित मितिमै निर्वाचन गराउन सरकारसँग माग गरेको छ। आज बसेको स्थायी कमिटीको बैठकले फागुन २१ मै निर्वाचन गर्न सरकारसँग माग गर्ने निर्णय भएको प्रवक्ता अग्नि सापकोटाले बताए। तोकिएकै मितिमा निर्वाचन गराउनको लागि पार्टीले आवश्यक भूमिका खेल्ने पनि बताए। जेनजीसहित परिवर्तनकारी शक्तिहरूसँग संवाद गर्ने र समाजवादी मोर्चा र…

  • शेयर बजारमा दोहाेरो अंकको गिरावट, कारोबार रकम ४ अर्बमा सिमित

    शेयर बजारमा दोहाेरो अंकको गिरावट, कारोबार रकम ४ अर्बमा सिमित

    आज साताको चौथो कारोबारको दिन बुधबार शेयर बजार दोहारो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७.८९ अंकले घटेर बजार २६ सय ५४ दशमलव ३५ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै, आज ४ अर्ब १२ करोड ४८ लाख…

Scroll to Top