र्यापर भिटेन पक्राउ
२०७६ कार्तिक ७ । काठमाडौं । यस्तै त हो नि ब्रो’ गित गाएर चर्चा सँगै विवादमा तानिएका र्यापर भिटेन जाउलाखेलबाट पक्राउ परेका छन् । सोही गीत ‘यस्तै त हो नि ब्रो’ मा भएका शब्दहरु र फेसबुकमा राखेको तस्वीरका आधारमा उनलाई पक्राउ गरिएको हो

