Banijya News

समाचार

जथाभावी सरकारी कार्यालयमा एसी र पंखा चलाउन नपाइने

जथाभावी सरकारी कार्यालयमा एसी र पंखा चलाउन नपाइने

सरकारले पानी, बिजुली र सञ्चार महसुल लगायतका सेवा खर्चमा मितव्ययिता कायम गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषदको असोज ५ गते […]

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको दुई लाख २३ हजार

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको दुई लाख २३ हजार

स्थानीय बजारमा सुनको मूल्य तोलामा १३ सय रुपैयाँ बढेर हालम्मकै उच्च विन्दुमा पुगेको छ । आज (बुधबार) सुन प्रतितोला दुई लाख २३ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला दुई लाख २१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्यले पनि नयाँ…


  • झापा इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड

    झापा इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड

    झापा इनर्जी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक हिमालयन क्यापिटलले आज बुधबार बिहान शेयर बाँडफाँड गरेको हो। कम्पनीले भदौ २० गतेदेखि सर्वसाधारणलाई ४ लाख ७३ हजार ३ सय ३६ कित्ता शेयर निष्काशन गरेको थियो। क्यापिटलका अनुसार यस निष्काशनमा १८ लाख ६८ हजार १ सय ४१ जनाले…

  • परराष्ट्रमा थपिएका अनावश्यक दरबन्दी कटौती गरिने

    परराष्ट्रमा थपिएका अनावश्यक दरबन्दी कटौती गरिने

    मुलुकमा गहिरिँदै गएको आर्थिक संकटलाई सम्बोधन गर्न प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले अनावश्यक दरबन्दी र संरचना खारेज गरी खर्च कटौतीको नीति अघि सारेको छ। यसै क्रममा, तत्कालीन केपी ओली नेतृत्वको सरकारले परराष्ट्र मन्त्रालयमा थप गरेका १०७ नयाँ दरबन्दीहरूको निर्णयमाथि पुनर्विचार गर्ने भएको छ। पछिल्लो समय संगठन तथा व्यवस्थापन (ओ एण्ड…

  • जेन जेड आन्दोलमा भाटभटेनीलाई कति भयो क्षति ? बुझायो प्रधानमन्त्रीलाई क्षतिको विवरण

    जेन जेड आन्दोलमा भाटभटेनीलाई कति भयो क्षति ? बुझायो प्रधानमन्त्रीलाई क्षतिको विवरण

    जेन जेड आन्दोलनका क्रममा भदौ २४ गते देशव्यापी रूपमा भएको तोडफोड र आगजनीबाट भाटभटेनी सुपरस्टोरलाई १० अर्ब ८५ करोडभन्दा बढीको क्षति भएको छ। भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले मंगलबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर क्षतिको विस्तृत विवरण बुझाएका हुन् । बालुवाटारस्थित मुख्य स्टोरसहित १२ वटा स्टोरमा पूर्ण क्षति पुगेको…

  • Default Image

    मञ्जुश्री फाइनान्सको लाभांश घोषणा

    मञ्जुश्री फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले सेयरधनीलाई गत वर्षको नाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो । कम्पनीले कर प्रयोजनका लागि समेत हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । कम्पनीको आज असोज ७ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष…

  • बजेट व्यवस्थापन कडाइ गर्दै सरकार, टुक्रे आयोजना र फजुल खर्च बन्द

    बजेट व्यवस्थापन कडाइ गर्दै सरकार, टुक्रे आयोजना र फजुल खर्च बन्द

    आर्थिक दबाबलाई मध्यनजर गर्दै सरकारले बजेट व्यवस्थापनमा कडाइ गर्ने निर्णय गरेको छ। अर्थ मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार अब सरकारी खर्चलाई बढी परिणाममुखी, मितव्ययी र उत्तरदायी बनाइनेछ। सरकारले अबदेखि टुक्रे आयोजना, दोहोरो प्रविष्टि भएका योजना तथा कम प्राथमिकताका कार्यक्रम तुरुन्तै रोक्ने भएको छ। शिक्षा, स्वास्थ्य र खानेपानीजस्ता आधारभूत क्षेत्रमा बजेट…

  • वीरगञ्ज नाका हुँदै दुई महिनामा ७ अर्बका सवारीसाधन भित्रिए

    वीरगञ्ज नाका हुँदै दुई महिनामा ७ अर्बका सवारीसाधन भित्रिए

    चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वीरगञ्ज नाकाबाट ७ अर्ब १६ लाख रुपैयाँ मूल्य बराबरका सवारीसाधन तथा पार्टपुर्जा आयात भएका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा उक्त नाकाबाट १ अर्ब ७५ करोड रुपैयाँ बढी मूल्यका सवारीसाधन र त्यसमा प्रयोग हुने पार्टपुर्जा आयात भएको वीरगञ्ज भन्सार कार्यालयले…

  • काँकरभिट्टा नाकाबाट दुई अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात

    काँकरभिट्टा नाकाबाट दुई अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात

    चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो दुई महिनामा काँकरभिट्टा नाकाबाट रु दुई अर्ब ८४ करोड ४८ लाख ८४ हजारको पेट्रोलियम पदार्थ आयात भएको छ । नाकाबाट पेट्रोल, डिजेल, एलपिग्यास, एटिएफ, मट्रितेल आयात भएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी एंव भन्सार अधिकृत ईश्वरकुमार हुमागाईका अनुसार गत आवको सोही अवधिको…

  • लेकका च्याङ्ग्रा सहरमा, कस्तो आउँदैछ दशैं

    लेकका च्याङ्ग्रा सहरमा, कस्तो आउँदैछ दशैं

    कास्कीको लुम्ले हुँदै बथान–बथानका च्याङ्ग्रा मङ्गलबार पर्यटकीय सहर पोखरा झर्दै थिए । पोखरा–बागलुङ राजमार्गमा सवारीसाधन नै रोकिने गरी च्याङ्ग्राको लामो ताँती देखिन्थ्यो । व्यापारीहरू साइसाइ सुइसुइ गर्दै च्याङ्ग्रालाई हिँडाइरहेका थिए । च्याङ्ग्राको बथानले दसैँको छनक दिएको थियो । चाडबाडका लागि हिमालपारिको जिल्ला मुस्ताङदेखि च्याङ्ग्रा पोखरा झारिएको हो । यहाँ नवरात्र…

  • वाणिज्य विभागको बजार अनुगमन: तीन फर्मलाई जरिवाना, दुईलाई स्पष्टीकरण

    वाणिज्य विभागको बजार अनुगमन: तीन फर्मलाई जरिवाना, दुईलाई स्पष्टीकरण

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्रता दिँदै मंगलबार काठमाडौं उपत्यकाभित्र सञ्चालनमा रहेका व्यवसायिक फर्महरूको अनुगमन गरेको छ। सो क्रममा विभागले तीन फर्मलाई जरिवाना गरेको छ भने दुई फर्मलाई स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ र सोही ऐनको दफा ३९(१)(क) अनुसार कसुर गरेको पाइएपछि…

  • भारत–नेपाल व्यापार सहजीकरण र चीनसँग आर्थिक साझेदारीबारे अर्थमन्त्री र राजदूतबीच छलफल

    भारत–नेपाल व्यापार सहजीकरण र चीनसँग आर्थिक साझेदारीबारे अर्थमन्त्री र राजदूतबीच छलफल

    अर्थमन्त्री रामेश्वरप्रसाद खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र नेपालका लागि जनगणतन्त्र चीनका राजदूत महामहिम चेङ्ग सोङ्गले मंगलबार छुट्टाछुट्टै शिष्टाचार भेट गरेका छन्। उक्त अवसरमा नेपाल–भारत व्यापार सहजीकरण र चीनसँगको आर्थिक साझेदारीलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ। भारतीय राजदूतसँगको भेटमा अर्थमन्त्री खनालले नेपाल–भारतबीचको लामो सम्बन्धको चर्चा गर्दै…

Scroll to Top