Banijya News

समाचार

लेकका च्याङ्ग्रा सहरमा, कस्तो आउँदैछ दशैं

लेकका च्याङ्ग्रा सहरमा, कस्तो आउँदैछ दशैं

कास्कीको लुम्ले हुँदै बथान–बथानका च्याङ्ग्रा मङ्गलबार पर्यटकीय सहर पोखरा झर्दै थिए । पोखरा–बागलुङ राजमार्गमा सवारीसाधन नै रोकिने गरी च्याङ्ग्राको लामो […]

भारत–नेपाल व्यापार सहजीकरण र चीनसँग आर्थिक साझेदारीबारे अर्थमन्त्री र राजदूतबीच छलफल

भारत–नेपाल व्यापार सहजीकरण र चीनसँग आर्थिक साझेदारीबारे अर्थमन्त्री र राजदूतबीच छलफल

अर्थमन्त्री रामेश्वरप्रसाद खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र नेपालका लागि जनगणतन्त्र चीनका राजदूत महामहिम चेङ्ग सोङ्गले मंगलबार छुट्टाछुट्टै शिष्टाचार भेट गरेका छन्। उक्त अवसरमा नेपाल–भारत व्यापार सहजीकरण र चीनसँगको आर्थिक साझेदारीलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ। भारतीय राजदूतसँगको भेटमा अर्थमन्त्री खनालले नेपाल–भारतबीचको लामो सम्बन्धको चर्चा गर्दै…


  • रास्वपामा रवि लामिछानेले सभापति छाड्नुपर्ने माग

    रास्वपामा रवि लामिछानेले सभापति छाड्नुपर्ने माग

    रास्वपा सभापति रवि लामिछानेले पदीय जिम्मेवारीबाट अलग हुनुपर्ने पार्टीभित्रबाटै सुझाव आएको छ । केन्द्रीय समिति बैठकमा सुदूरपश्चिम समितिले लामिछानेले सभापतिसहित सबै पदीय जिम्मेवारीबाट अलग हुनुपर्ने सुझाव दिएको हो । सुदूरपश्चिम प्रदेश समितिको आएका सुझावलाई समेटेर तयार गरिएको पत्र बैठकमा पेस गरिएको छ । जसमा न्यायिक निकायबाट न्याय नपाउन्जेलसम्मका लागि लामिछानेले…

  • मुग्लिन–नारायणगढ सडक फेरि अवरुद्ध

    मुग्लिन–नारायणगढ सडक फेरि अवरुद्ध

    मुग्लिन–नारायणगढ सडक फेरि अवरुद्ध भएको छ । तुइनखोला पुलनजिकै खसेको पहिरोका कारण आज दिउँसो १ बजेदेखि सडक आवागमन दुवैतर्फ बन्द भएको सडक डिभिजन भरतपुरले जनाएको छ । निरन्तर माथिबाट ढुंगा खसिरहेकाले उपकरण सञ्चालन गरेर पहिराे हटाउन पनि समस्या भइरहेको डिभिजनले जनाएको छ । यसअघि, गत शुक्रबार (असोज ३) साँझ खसेको…

  • सुमनालाई रास्वपाले भन्यो– नयाँ यात्राका लागि शुभकामना

    सुमनालाई रास्वपाले भन्यो– नयाँ यात्राका लागि शुभकामना

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पूर्वसहमहामन्त्री सुमना श्रेष्ठलाई नयाँ यात्राका लागि शुभकामना दिएको छ । केन्द्रीय कार्यालय बनस्थलीमा मंगलबार बसेको केन्द्रीय समिति बैठकले श्रेष्ठले पार्टीलाई पुर्‍याएको योगदानको कदर गर्दै आगामी यात्राका लागि शुभकामना दिएको हो । श्रेष्ठले गत हप्ता पार्टी सभापति रवि लामिछानेको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै रास्वपा छोडेकी थिइन् । बैठकमा केही…

  • अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी खुला

    अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी खुला

    अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी नै खुलेको छ । बेनिघाट रोराङ गाउँपालिका–१० जवाङखोलामा सोमबार राति १० बजेदेखि सुक्खा पहिरोले राजमार्ग अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक भेषराज रिजालले पहिरो पन्छाएर राजमार्ग खुलाएको जानकारी दिए । उनका अनुसार तत्कालका लागि पहिरो पन्छाए पनि जोखिम टरिसकेको छैन । डोजरले पन्छाउँदै…

  • युटिलिटी भुक्तानी गर्दा लाग्दै आएको भ्याट खारेज गर्ने तयारी

    युटिलिटी भुक्तानी गर्दा लाग्दै आएको भ्याट खारेज गर्ने तयारी

    विद्युतीय माध्यमबाट युटिलिटी भुक्तानी गर्दा लाग्दै आएको भ्याट खारेज गर्ने तयारी अर्थ मन्त्रालयले गरेको छ। आम विद्युतीय भुक्तानीमा लाग्ने भ्याट चालु वर्षको आर्थिक ऐनबाट खारेज भएपनि युटिलिटी महसुल भुक्तानीमा भने भ्याट लाग्दै आएको छ। भुक्तानी सेवाप्रदायकहरूले यसरी भुक्तानीमा लिने सेवा शुल्कमा भ्याट कायम थियो। वर्षमान पुन अर्थमन्त्री रहँदा उनले भुक्तानी…

  • दुई महिनामै साढे तीन खर्बको वैदेशिक व्यापार, व्यापार घाटा २ खर्ब ५७ अर्ब

    दुई महिनामै साढे तीन खर्बको वैदेशिक व्यापार, व्यापार घाटा २ खर्ब ५७ अर्ब

    चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा नेपालको वैदेशिक व्यापार साढे तीन खर्ब रुपैयाँ नाघेको छ। भन्सार विभागका अनुसार भदौ मसान्तसम्म ३ खर्ब ५२ अर्ब ४७ करोड २७ लाख ६१ हजार रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा २२.५४ प्रतिशतले बढी हो। गत आवको…

  • छ वर्षपछि काठमाडौं-कलकत्ता उडान गर्दै बुद्ध एयर

    छ वर्षपछि काठमाडौं-कलकत्ता उडान गर्दै बुद्ध एयर

    बुद्ध एयरले काठमाडौं-कलकत्ता पुन: उडान गर्ने भएको छ।बुद्धले कार्तिक २ (अक्टोबर १९)बाट काठमाडौं-कलकत्ता पुनः उडान गर्न लागेको हो। यसअघि बुद्धले २०७६ साल वैशाख २ बाट कलकत्ता उडान सुरू गरेको थियो। तत्कालीन समयमा कोभिडका कारण यो गन्तव्यमा उडान स्थगन भएको थियो। बुद्धले ६ वर्षपछि फेरि नियमित उडान गर्न लागेको हो। बुद्धले…

  • सुनकोशी मरिण र भेरी बबईको ठेक्का तोडेर नयाँ लगाउने

    सुनकोशी मरिण र भेरी बबईको ठेक्का तोडेर नयाँ लगाउने

    ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले राष्ट्रिय गौरवका सुनकोशी मरिण र भेरी बबई बहुउद्देश्यीय आयोजनाको ठेक्का यथास्थितिमा राख्न नसकिने बताएका छन्। मङ्गलबार मन्त्रालयका सचिव, सिँचाइ विभागका महानिर्देशक, दुवै आयोजनाका प्रमुख, परामर्शदाता र निर्माण व्यवसायीसँग मन्त्री घिसिङले छललफल गरी आयोजनाका ठेक्का तोडेर नयाँ…

  • कुखुराको मासुको मूल्य घट्यो

    कुखुराको मासुको मूल्य घट्यो

    बजारमा कुखुराको मासुको मूल्य घटेको छ। सोमबारदेखि कुखुराको मासुको मूल्य प्रतिकिलो ३० रूपैयाँले घटेको हो। अहिले ग्राहकले कुखुराको मासु प्रतिकिलो तीन सय ७० रूपैयाँमा पाउँछन्। यसअघि प्रतिकिलो चार सय रूपैयाँ पुगेको थियो। दसैं सुरू भएसँगै कुखुराको मासुको खपत कम हुँदा मूल्य घटेको कुखुरा व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीले जानकारी दिए।…

  • छठपछि हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि दुर्गा प्रसाईँले आन्दोलन गर्ने

    छठपछि हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि दुर्गा प्रसाईँले आन्दोलन गर्ने

    राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले देशमा हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि अनिश्चितकालीन आन्दोलन गर्ने घोषणा गरेका छन् । मङ्गलबार पत्रकार सम्मेलन गर्दै उनले जेनजी आन्दोलनको बलमा गठन भएको अन्तरिम सरकारप्रति असन्तुष्टि प्रकट गर्दै उनले छठलगत्तै अनिश्चितकालीन आन्दोलन गर्ने घोषणा गरेका हुन् । उनले कोठाभित्र बसेर…

Scroll to Top