पिपुल्स पावरको अवितरित हकप्रद शेयर बाँडफाँट
पिपुल्स पावर लिमिटेडले लिलामीमा विक्री गरेको ३ लाख ९१ हजार ७७९ कित्ता अवितरित हकप्रद शेयर बाँडफाँट भएको छ । कम्पनीले गत असार २२ देखि साउन २६ गतेसम्म ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्दा उल्लेखित कित्ता हकप्रद शेयर भने वितरण हुन सकेको थिएन । अवितरित हकप्रद शेयर विक्रीका लागि भदौ १५…

