वरिष्ठ पत्रकार कसजुको निधन
१० मंसिर, २०७६, काठमाण्डौ । राष्ट्रिय सूचना आयोगका संस्थापन प्रमुख आयुक्त तथा वरिष्ठ पत्रकार विनय कसजुको मंगलबार दिउँसो २ बजे मेडिसिटी अस्पताल ललितपुरमा उपचारका क्रममा निधन भएको छ । निमोनिया, उच्च रक्तचाप र मधुमेहबाट पीडित ६९ वर्षीय कसजुको जन्म सन् १९४७ मा भएको थियो । कसजुको बाल साहित्यको क्षेत्रमा महत्वपूर्ण…

